☰ open Loading... 30 April 2025|  

Tag: समाचार एजेन्सी । जुम्ला

मध्यपश्चिममा शिक्षा क्षेत्रका उजुरी धेरै

मध्यपश्चिममा शिक्षा क्षेत्रका उजुरी धेरै

    प्रकाशित मितिः २८ मंसिर २०७३, मंगलवार ०८:५३
यहाँको एउटा कार्यक्रममा मध्यपश्चिम विकास क्षेत्रमा शिक्षाका उजुरी सबैभन्दा बढी परेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतद्वारा सोमबार जुम्लामा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । आयोगको कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख जङ्गबहादुर डाँगीले मध्यपश्चिममा
घटस्थापनामा ५२ हाते लिङ्गो ठड्याइयो

घटस्थापनामा ५२ हाते लिङ्गो ठड्याइयो

    प्रकाशित मितिः १५ आश्विन २०७३, शनिबार १४:२४
कर्णालीकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ निङ्गा ठड्याइएको छ । मन्दिरमा लिङ्गा ठड्याइसकेपछि जुम्लीहरुले आफ्नो-आफ्नो घरमा घटस्थापना गरेका छन् । चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते कपडा (नेजा) राखिन्छ । परम्पुर्खा देखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भ सहित ५ पुराना लिङ्गाहरु झिकेर नयाँ लिङ्गा खडा गरेको चन्दननाथ भैरवनाथ गुठी संस्थानका अध्यक्ष गौरिनन्द आचार्यले
माछा मार्न गएकाको डुबेर मृत्यु

माछा मार्न गएकाको डुबेर मृत्यु

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १८:०३
तिलानदीमा माछा मार्न गएका चन्दननाथ नगरपालिका– ५ सिङ्गाचौर गाउँका ४३ वर्षीय मुनवीर सार्कीको आज विहान डुबेर मृत्यु भएको छ । तीन जनाको समूहमा कुडारी गाविसको त्रिवेणीस्थित तिलानदीमा माछा मार्न जाँदा नदीमा डुबेर उनको मृत्यु भएको हो । डुबेको स्थानबाट झन्डै पाँच किलोमिटर तल रारालिही गाविसमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले बताए । घटनास्थल सद