☰ open Loading... 29 April 2025|  

Tag: समाचार डेक्स

आज भाईटिका उत्तम साईत ११ वजेर ५२ मिनेटमा

आज भाईटिका उत्तम साईत ११ वजेर ५२ मिनेटमा

    प्रकाशित मितिः १६ कार्तिक २०७३, मंगलवार ०९:४७
आज यमपञ्चकको अन्तिम दिन हिन्दुहरुले परम्पराअनुसार दिदिबहिनीबाट दाजुभाईको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ भाईटिकाको साईत बिहान ११ बजेर ५२ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितीले जनाएको छ । दिदिबहिनीहरुले आफ्ना दाजुभाईलाई टिका लगाईदिदा धार्मिक बिधि अनुसार मण्डप बनाई अष्टचिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरी कहिल्यै नसुक्ने तेलको घेरा हाली नओईलाउने मखमली, सयपत्री र दुवोको माला लग
महिलाहरुले यसरी मनाए, देउसीभैलो (फोटो फिचर)

महिलाहरुले यसरी मनाए, देउसीभैलो (फोटो फिचर)

    प्रकाशित मितिः १६ कार्तिक २०७३, मंगलवार ०८:४७
दैलेखको जगनाथ गाविसका महिलाहरुको समुहले तिहारमा गाँउभरि देउसीभैलो खेलेका छन् । उनीहरुले देउसीभैलोबाट उठेको पैसा सामाजिक कार्यमा खर्च गर्ने भन्दै खेलेका हुन् । परम्परागत रुपमा उनीहरुले देउसीभैलो खेलेर सवैको मन जितेका हुन् । पछिल्लो वर्षहरुमा देउसीभैलो तड्कभडकका साथ खेलीने भए पनि यहाँका महिलाहरु संस्कृती जर्गेना गरेका हुन् । तस्विर ः जनक अधिकारी
सौगात संचार प्रा.ली.मा लक्ष्मी पुजा

सौगात संचार प्रा.ली.मा लक्ष्मी पुजा

    प्रकाशित मितिः १४ कार्तिक २०७३, आईतवार १७:५५
यमपञ्चकको तेस्रो दिन आईतवार धनधान्यकी देवी लक्ष्मीको श्रद्धा भक्तिका साथ लक्ष्मीपुजा मनाईदैछ । त्यसै क्रममा सौगात संचार प्रा.लीको कार्यालयमा पनि लक्ष्मीपुजा गरिएको छ । प्रालीका कार्यकारी निर्देशक गोविन्द केसीले पुजाआजा गरेर धनधान्यकी देवी लक्ष्मीको पुजा गरेका हुन् ।   कार्यालयको मुख्य कार्यालय सुर्खेत र शाखा कार्यालय दैलेखमा रहेको छ । प्रा.ली. मार्फत पश्चिम नेपाल डटकम अनलाईन डिजिटल पत
मेशिन देख्दा दंग

मेशिन देख्दा दंग

    प्रकाशित मितिः १४ कार्तिक २०७३, आईतवार ११:५१
पहिलो पटक आफ्नै खेतमा मेशिनबाटै धान काट्दा चुप्राका किसानहरु दंग भएका छन् । खेताला लगाएर हप्तादिनसम्म खेतमा धान काट्ने गरेका किसानहरु मेशिनले छिनभरमै काट्दा दंग मात्र परेनन् खुसी समेत भए । पहाडमा यसरी धान मेशिनबाट काट्न पाईएला भन्ने कहिल्यै नसोचेका बेलपाटा चुप्रका किसान श्याम राना घर आँगनमै मेशिनले धान धमाधम काट्दा खुसी छन् । हेर्दाहेर्दैै खेतमा पाकेको धानबाली मेशिनले काटेर सखाप पारेपछि राना मा