☰ open Loading... 9 May 2025|  

Tag: समाचार डेस्क

सोलार विना इन्भर्टर राखे कार्वाही गर्छु : उर्जामन्त्री शर्मा

सोलार विना इन्भर्टर राखे कार्वाही गर्छु : उर्जामन्त्री शर्मा

    प्रकाशित मितिः २९ मंसिर २०७३, बुधबार ०९:३१
विराटनगर । उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सोलार पाता विना घरमा इन्भर्टर चलाउन नपाईने निर्णय सरकारले गरेको बताएका छन् । इन्भर्टर चलाउनेहरुले घरको छतमा अनिवार्य रुपमा सोलार पाता जडान गरेको हुनुपर्ने भन्दै उनले त्यसो नगरेको पाइए नियम अनुसार कार्वाही हुने चेतावनी दिएका छन् । इन्भर्टरले लोडसेडिङ न्यूनिकरण अभियानमा अवरोध गर्ने भएकोले यस्तो निर्णय गरिएको मन्त्री शर्माले स्पष्ट पारेका छन । बिद्
संविधान बचाउन तीन दल मिल्नु पर्छ : काँग्रेस नेता खड्का

संविधान बचाउन तीन दल मिल्नु पर्छ : काँग्रेस नेता खड्का

    प्रकाशित मितिः २८ मंसिर २०७३, मंगलवार १९:५३
सुर्खेत । कांग्रेस नेता पूर्णबहादुर खड्काले संविधान बचाउन प्रमुख तीन दलबीचको एकतामा जोड दिएका छन् । कांग्रेस, एमाले र माओवादीको एकताले संविधान घोषणा भएको भन्दै उनले संविधान कार्यान्वयनका लागि तीनै दल मिल्नुको विकल्प नभएको बताए । ‘तीन दल नमिले संविधान दुर्घटनामा पर्ने निश्चित छ’ पूर्वी सुर्खेतमा लाग्ने ऐतिहासिक सुभाघाट मेलाको मंगलबार उद्घाटन गर्दै उनले भने, ‘व्यक्तिगत–पार्टीगत स्वार्थलाई त्यागेर प
चार पत्रकार सम्मानित

चार पत्रकार सम्मानित

    प्रकाशित मितिः २८ मंसिर २०७३, मंगलवार १९:३९
बर्दिया । हात्ती पुजा तथा हात्ती मेला कार्यक्रममा बर्दियाका तीन जना पत्रकारलाई सम्मान गरिएको छ । बर्दिया निकुञ्जको जैविक विविधता संरक्षणका र चोरी शिकार नियन्त्रण युवा परीचालन अभियानका युवाहरुले गरेको कामको बारेमा संचारमाध्यममा समाचार सम्प्रेषण गरेको भन्दै उनीहरुलाई मंगलबार कदर पत्र सहित सम्मान गरेको हो । सम्मानित हुनेमा उज्यालो ९० नेटवर्कका बर्दिया सम्वाददाता एवं नेपाल पत्रकार महासंघ बर्दियाका