☰ open Loading... 23 June 2025|  

Author: Paschim Nepal

दैलेख सहुलियत मूल्यमा चामल बिक्री सुरु

दैलेख सहुलियत मूल्यमा चामल बिक्री सुरु

    प्रकाशित मितिः ८ आश्विन २०८१, मंगलवार ०९:०२
दैलेख । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले सहुलियत मूल्यमा चामल बिक्री सुरु गरेको छ ।कम्पनीले सर्वसाधारणलाई चाडबाडमा राहत दिने उद्देश्यले असोज ७ देखि सहुलियतको चामल बेच्न लागेको हो । चाडपर्वका अवसरमा खाद्यले हरेक प्रकारको चामलमा प्रतिकिलो पाँच रुपैयाँ सहुलियत दिएको छ। किलोमा पाँच रुपैयाँ छुटसहित अरुवा मोटो चामल प्रतिकिलो ५९रुपैयाँ, अरुवा मध्यम चामल प्रतिकिलो ६१ रुपै
पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

    प्रकाशित मितिः ६ आश्विन २०८१, आईतवार ०५:०६
काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।पहिलो सेट २५-१६ ले जित निकालेको पुलिसले दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै उपाधि रक्षा गर्‍यो । यसअघि पुलिस अपराजित रहँदै फाइनलमा पुगेको थियो ।
दैलेखमा पालिकाकास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने

दैलेखमा पालिकाकास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने

    प्रकाशित मितिः २ आश्विन २०८१, बुधबार १०:००
दैलेख– भगवतीमाई गाउँपालिकामा अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । विजयादशमी तथा दीपावलीको अवसरमा खेलकुद विकास समिति भगवतीमाई गाउँपालिकाको आयोजनामा आगामी कात्तिक ७ देखि ११गतेसम्म अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।खुला भलिबल प्रतियोगिता हुने भएकाले देशका कुनै पनि पालिकाबाट सहभागिता जनाउन सक्नेगरी तयारी गरेको खेलकुद विकास समितिका अध्यक्ष शम
नारायण क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी

नारायण क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी

    प्रकाशित मितिः २९ भाद्र २०८१, शनिबार १५:०९
दैलेखको नारायण क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्यानल नै विजयी भएको छ । अनेरास्ववियुबाट स्ववियु सभापतिमा हिमबहादुर बस्नेत विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा बस्नेत नेपाल विद्यार्थी संघका विष्णुप्रसाद कोइरालालाई नौ मतले पछाडि पार्दै विजयी भए ।नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी अनेरास्वयूबीचको ग
जलवायु परिर्वतन सम्बन्धी बक्तृत्वकला प्रतियोगीता

जलवायु परिर्वतन सम्बन्धी बक्तृत्वकला प्रतियोगीता

    प्रकाशित मितिः २७ भाद्र २०८१, बिहीबार १८:२०
दैलेख– नारायण नगरपालिका– ५स्थित महेन्द्र माध्यमिक विद्यालयमा बक्तृत्वकला प्रतियोगीता गरिएको छ । नारायण नगरपालिकाको समन्वय आवाज संस्थाको आयोजना, टि पिओ नेपालको सभागीतामा बालबाकिाहरुमा जलवायु परिर्वतन प्रभाव सम्बन्धी वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।प्रतियोगीतामा प्रथम अर्जुन कटुवाल दितिय कौशीला जैसी तृतिय जिया थापामगर भएको आवाज संस्थाका मनोसामाजिक कार्यकर्ता सम्झना कुमारी खत्रीले जानकारी दिइन्
कहाँ हराए १६० कर्णालीवासी?

कहाँ हराए १६० कर्णालीवासी?

    प्रकाशित मितिः २१ भाद्र २०८१, शुक्रबार १०:०३
मुलुकका विभिन्न स्थानमा जस्तै जुम्लामा पनि बिहीबार मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १८औं राष्ट्रिय दिवस मनाइएको छ। सरकारले सचेतनामूलक कार्यक्रमसँगै हरेक वर्ष मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस मनाउँदै आएको छ। तर पनि मानाव बेचबिखनको जोखिम टरेको छैन। अहिले पनि कर्णालीमा पुरुषको तुलनामा महिला र बालिका बेचबिखनको उच्च जोखिममा छन्। ‘तीनै तहका सरकारको प्रतिबद्धता ः मानव बेचबिखनविरुद्ध
बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता

बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता

    प्रकाशित मितिः २१ भाद्र २०८१, शुक्रबार ०७:४५
बागलुङ नगरपालिका– ४ बन्द्रेमा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो। मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौ
पालिका स्तरीय पोषण बिशेष कार्यक्रम

पालिका स्तरीय पोषण बिशेष कार्यक्रम

    प्रकाशित मितिः १८ भाद्र २०८१, मंगलवार २०:३९
दैलेख । नारायण नगरपालिको  आयोजनामा पालिका स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी कार्यक्रम सुरु भएको छ ।  नारायण नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको हो ।  कार्यक्रममा पोषण सम्बन्धी व्यवहार सुधारको लागि परामर्श र छलफल विधि द्धारा ज्ञान,सिप र प्रोत्साहन गर्ने पोषण बिशेष कार्यक्रम ,मातृ शिशु तथा वाल्पकालिन पोषण लगायका बिषयमा छलफल गरिएको स्वा
शिक्षक लागी शिक्षण सिकाई तालिम सुरु

शिक्षक लागी शिक्षण सिकाई तालिम सुरु

    प्रकाशित मितिः १६ भाद्र २०८१, आईतवार २०:४४
दैलेख -नौमूले गाँउपालिका वडा नं-६ स्थीत शिवशक्ति माध्यमिक विद्यालयमा शिक्षकहरुका लागी बाल केन्द्रित शिक्षण सिकाई तालिम सुरु गरिएको छ । नौमूले गाँउपालिका वडा नं-६को आयोजना,महिला सशक्तिकरण मंञ्च दैलेख,केड नेपाल सुर्खेतको आर्थिक सहयोगमा उक्त तालिम संचालन गरिएको हो ।वालकेन्द्रित शिक्षण सिकाई उपलब्धि र प्रभावकारी किसिमले सञ्चालन गर्नका लागि तालिम संञ्चालन गरिएको बिध्यालयका प्रधानाध्यापक मान बहादुर रावत
नारायण नगरपालिकाको स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा सम्पन्न

नारायण नगरपालिकाको स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा सम्पन्न

    प्रकाशित मितिः १६ भाद्र २०८१, आईतवार ०८:५७
दैलेख । नारायण नगरपालिको स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा सम्पन्न गरेको छ । नारायण नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा गत आर्थिक वर्ष २०८०र८१ मा सम्पन्न भएका स्वास्थ्य कार्यक्रमहको समिक्षा गरीएको हो ।आर्थिक बर्ष २०८०र०८१ को स्वास्थ्य कार्यक्रमको वार्षिक प्रगति समिक्षा कार्यक्रममा नारायण नगरपालिका अन्तरगतका १५ वटा स्वास्थ्य संस्था र नारायण नगरपालिका अन्र्तरगत संचालित स्वास्थ्य संग साझेदारी