☰ open Loading... 23 June 2025|  

Author: Paschim Nepal

राष्ट्रिय दलित पत्रकार संघ नेपाल दैलेखको दोस्रो अधिवेशन सम्पन्न

राष्ट्रिय दलित पत्रकार संघ नेपाल दैलेखको दोस्रो अधिवेशन सम्पन्न

    प्रकाशित मितिः १६ भाद्र २०८१, आईतवार ०५:५२
दैलेख -राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति दैलेखको अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न संघको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । नयाँ कार्यसमितिको अध्यक्षमा कुष्ण सुनार, उपाध्यक्षमा जगत सुनार ,सचिबमा हिमेन्द्र बिश्वकर्मा ,सह-सचिव यज्ञ बहादुर बिक ,कोषाध्यक्ष डिल कुमारी नेपाली  सर्वसहमत चयन भएका छन् । यस्तै सदस्यमा पम्फा परिवार, ममता बिश्वकर्मा,अम्मर नेपाली ,चित्रक
दैलेखमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

दैलेखमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

    प्रकाशित मितिः १५ भाद्र २०८१, शनिबार १७:१७
दैलेख । दैलेखमा एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।आठबिश नगरपालिका–९ की २४वर्षीया कौशि कठायतलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।सुत्केरी व्यथा लागेको कौशीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो।अत्यधिक रक्तस्राव भएपछि शनिबार दिउँसो करिब १ बजे तिर हेलिकप्टरमार्फत उद्धार गरि उपचारको लागी सुर्खेत पठाएको उनले जा
गोठपाँडा कृषक सहकारीको साधारणसभा सम्पन्न

गोठपाँडा कृषक सहकारीको साधारणसभा सम्पन्न

    प्रकाशित मितिः १५ भाद्र २०८१, शनिबार ०७:१०
दैलेख । गोठपाँडा कृषक सहकारी सस्था लिमीटेड दैलेखको १८ औ बार्षीक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बिच संस्थाको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । संस्थामा हाल १ हजार १ सय ६२ जना शेयर सदस्य रहेका छन् । दैलेख सदरमुकाममा आयोजित साधारणसभामा सहकारीले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै यो बर्ष कुल २६ करोड ७७ लाख ८ हजार ४ सय ३० रुपैयाको कारोवार गरेको जानकारी गराइएको छ । सह
अटो चलाएर मासिक ४० हजार आम्दानी

अटो चलाएर मासिक ४० हजार आम्दानी

    प्रकाशित मितिः १५ भाद्र २०८१, शनिबार ०५:२४
  कैलाली– पछिल्लो समयमा घरायसी धन्दामै समय व्यतित गर्ने महिलाहरु अटो रिक्सा चलाएरै स्वरोजगार बन्दै गएका छन् । अटो रिक्साले महिलालाई आम्दानी मात्र नभई आत्मनिर्भरताको बाटोमा लगेको छ । कैलालीका महिलाहरु आयआर्जनका कार्यमा सक्रिय भएका छन् । महिलाले पनि ब्यबसाय गरेर राम्रो आम्दानी गर्न सक्छन् भन्ने कुरालाई प्रमाणित गर्दै महिलाहरुले बिभिन्न ब्यबसाय सञ्चालन गरेका छन् । जसको उदाहरण हुन कृष्णपुर न
दैलेखमा सेनाको हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार

दैलेखमा सेनाको हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार

    प्रकाशित मितिः ९ भाद्र २०८१, आईतवार १२:५६
दैलेख । दैलेखमा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।आठबिश नगरपालिका वडा नं –८की १९वर्षीया धनसाेभा विकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए । अत्यधिक रक्तस्राव भएपछि आईतबार बिहान करिब ९ बजे तिर हेलिकप्टरमार्फत उद्धार गरि उपचारको लागी सुर्खेत पठाएको उनले जानकारी दिए । जिल्लामा सुत्केरी  महिलाको स्वास्थ्
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको ९औँ साधारण सभा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको ९औँ साधारण सभा सम्पन्न

    प्रकाशित मितिः ८ भाद्र २०८१, शनिबार १९:४७
दैलेख । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको साधारण सभा सम्पन्न भएको छ ।प्रतिष्ठानका अध्यक्ष यामराज विष्टको अध्यक्षता र नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माको प्रमुख आतिथ्यतामा९औँ साधारणसभा सम्पन्न भएको हो ।साधारणसभामा नगर प्रमुख शर्माले लोक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्ने बताए । उनले गीत सङ्गीतको जगेर्ना गर्दै प्रतिण्ठानलाई अगाडि बढ्न आग्रह गरे ।कार्यक्रममा दैलेखका न
दैलेखमा खाेलाले बगाउँदा एकजना बेपत्ता

दैलेखमा खाेलाले बगाउँदा एकजना बेपत्ता

    प्रकाशित मितिः ३ भाद्र २०८१, सोमबार २१:२१
दैलेख । माछा मार्ने क्रममा खोलाले बगाउँदा दैलेखमा एक जना बेपत्ता भएका छन् ।डुङ्गेश्वर गाउँपालिका -२का ६०वर्षीय बल बहादुर गाहा लाेहाेरे खाेलामा माछा मार्ने क्रममा बेपत्ता भएका हुन् ।डुङ्गेश्वर गाउँपालिका–२लाकुरी तुल्सेनि बस्दै आएका गाहा साेमबार करिब १२:३०काे समयमा  माछा मार्न गएका डुवेश्वर गाँउपालिका -२का वडाध्यक्ष याम बहादुर बिष्टले बताए ।  उनी बेपत्ता भएकाे खबर प्राप्त हुनासाथ खोजतलास सुरु गरे
दुई दिनदेखि विद्युत् अवरुद्ध

दुई दिनदेखि विद्युत् अवरुद्ध

    प्रकाशित मितिः ३ भाद्र २०८१, सोमबार १०:२६
कर्णाली प्रदेशमा दुई दिनदेखि विद्युत् अवरुद्ध भएको छ ।कोहलपुर-सुर्खेत ३३ केभी प्रसारण लाइनमा आइतबार बिहानैदेखि बबई र हर्रेको बिच खोलामा रुख ढलेर करिब ६ वटा पोलको तारमा क्षति पुगेपछि विद्युतविहीन बनेको हो ।ठाउँ ठाउँमा पोलहरु ढल्दा, भाँचिँदा र पोल तथा तारमा रुखहरु ढल्दा विद्युत् सेवा अवरुद्ध भएको हो।वर्षातको समय र घना जङ्गलबिचमा भएकाले प्राधिकरणका कर्मचारीहरू बिहानैदेखि क्षतिग्रस्त ठाउँ खोज्न हिँड
पहिरोले घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यु

पहिरोले घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यु

    प्रकाशित मितिः ३ भाद्र २०८१, सोमबार १०:१३
जाजरकोट । जाजरकोटमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ ।जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा माथीबाट आएको पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४२ वर्षीय लाल बहादुर परियार, ३४ वर्षीय मनिशा परियार र २ वर्षीय छोरा शिभम परियार रहेका छन् । भुकम्प प्रभावित यो परिवार अस्थाई टहरामा बस्दै आएको थियो ।प्रहरी घटनास्थल जाँदै छ । थप विवरण आउन बाँकी रहेको छ ।
आज जनैपूर्णिः बिहानदेखि दिनभर रक्षाबन्धन गर्न मिल्ने

आज जनैपूर्णिः बिहानदेखि दिनभर रक्षाबन्धन गर्न मिल्ने

    प्रकाशित मितिः ३ भाद्र २०८१, सोमबार १०:११
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षा