☰ open Loading... 26 June 2025|  

Author: Paschim Nepal

उच्च अदालत सम्बन्धी बिधेयक पारित

उच्च अदालत सम्बन्धी बिधेयक पारित

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १५:५९
व्यवस्थापिका–संसद्को आजको बैठकले ‘न्याय सेवा आयोग विधेयक, २०७३’, ‘न्याय परिषद् विधेयक २०७३’ र ‘न्याय प्रशासन विधेयक, २०७३’ लाई पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकद्वारा प्रस्तुत ती विधेयकलाई बहुमतले पारित गरिएको हो । ती तीन विधेयक गत शुक्रबार नै पारित गर्ने कार्यसूची रहेको भएपनि सदनमा सांसदहरुको न्यून उपस्थितिका कारण आजको कार्यसूचीमा राखिएको हो । ती विधेयक पारित भ
जुम्लाको अर्गानिक स्याउ राजधानी निर्यात

जुम्लाको अर्गानिक स्याउ राजधानी निर्यात

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १३:२५
भारतीय स्याउले उपत्यकाको बजार ढाकिरहेको बेला जुम्लामा उत्पादन हुने अर्गानिक स्याउ उपत्यकाको बजारमा भित्रिएको छ ।स्वदेशी उत्पादनको प्रवद्र्धन र बजार विस्तार गर्ने उद्देश्यका साथ उपत्यकाका जुम्लाको अर्गानिक स्याउ ल्याई वितरण सुरु गरिएको हो । एसडीके एप्पल गार्डेनिङले विगत चार वर्षदेखि जुम्लाको अर्गानिक स्याउ बिक्री–वितरण गरिरहेको छ । एसडीकेले यस वर्ष पनि नेपालीहरूको महान् चाड दसैँ–तिहार तथा छठलाई लक
यसरी वित्छ राउटेको दैनिक (तस्विरसहित)

यसरी वित्छ राउटेको दैनिक (तस्विरसहित)

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १३:१३
कस्तो हुन्छ राउटे समुदायको संस्कार ?  नेपालको भ्रमणशिल एकमात्र समुदाय हो राउटे जाती । लोपोन्मुख जातीको नाममा सुचिकृत भएको यो जाती एउटै ठाउँमा बसोबास गर्दैन । एउटै ठाउँमा बसोबास गर्नाले फोहोर भई विरामी हुने डर एक महिनापछि छोडेर जाने यो जातीको चलन नै हो । तर परम्पराले गर्दा राउटे फिरन्ते र भ्रमणशिल भएका हुन् भन्न्े कतिपय मानिसको बुझाई छ । राउटेमा परम्परामा कोही मान्छे मर्ने वित्तिकै ठाउँ छाड्ने
‘६ प्रदेश टु राजधानी’ हाईस सेवा शुरु हुँदै

‘६ प्रदेश टु राजधानी’ हाईस सेवा शुरु हुँदै

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १२:४३
काँक्रेविहार यातायात व्यवसायी संघले पहिलो पटक सुर्खेत काठमाडौं हाइस सेवा सञ्चालनमा ल्याउने भएको छ । यही भदौ २९ गते (बुधबार) देखि संघले दिवा हाइस सेवा सञ्चाल गर्न लागेको सचिव रमेश सापकोटाले जानकारी दिए । ‘यात्रुहरुको कामलाई मध्यनजर गर्दै काठमाडौं दिवा सेवा सञ्चालनमा ल्याउन लागेका हौं ।’ सचिव सापकोटाले भने,–‘तत्काल सुर्खेतबाट दैनिक एक र काठमाडौंबाट एक हाइस छुट्ने छन् ।’ ६ प्रदेश टु राजधानी न
नलसिंहगाड आयोजनाको डीपीआर निर्माणमा तीव्रता

नलसिंहगाड आयोजनाको डीपीआर निर्माणमा तीव्रता

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १०:५४
जाजरकोटमा रहको नलसिंहगाड जलविद्युत् आयोजना निर्माणको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० तयार पार्ने काम तीव्र पारिएको छ । आयोजनाको सम्भाव्यता अध्ययन पूरा भएपछि डीपीआरको काम तीव्र पारिएको हो । आयोजनाका अनुसार अबको ३० महीनाभित्र आयोजनाको डीपीआरको काम पूरा हुनेछ । आयोजनाले डीपीआर निर्माणका लागि अन्तरराष्ट्रिय परामर्शदाता कम्पनी स्मेक अष्ट्रेलिया, एमडब्ल्यूएच अमेरिका र उदय कन्सल्ट नेपाल जेभीसँग सम्झौत
‘प्रहरी मेरो साथी’ अभियान गाउँमा पनि सञ्चालन हुने

‘प्रहरी मेरो साथी’ अभियान गाउँमा पनि सञ्चालन हुने

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १०:४२
प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृति विसङ्गतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने अभिप्रायले नेपाल प्रहरीले थालेको ‘प्रहरी मेरो साथी’ अभियानले कञ्चनपुरमा तीव्रता पाएको छ । मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको प्रहरीले केही समयअघिसम्म ‘मुस्कानसहितको प्रहरी’ ‘जिब्रोको गरिमा, मीठो बोलीमा’ जस्ता अभियान समाजमा सञ्चालन गरिसकेको प्रहरीले आव २०७२÷७३ को
शान्तिपश्चात समृद्धितिर लम्कदै तुर्माखाँद

शान्तिपश्चात समृद्धितिर लम्कदै तुर्माखाँद

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १०:३३
एकदशक लामो द्वन्द्वको मारमा परेको अछामको तुर्माखाँद शान्ती पश्चात समृद्धितिर लम्कदै गएको छ । बाह्रबुँदे समझदारी पत्र र बृहतशान्ती सम्भाmैता पश्चात द्वन्द्वमा परेको तुर्माखाँद समृद्धितिर लम्कने हो । तत्कालिन समयमा कतिखेर के हुने हो भनेर चिन्तामा पिरोलिने मिना होटल सञ्चालक पम्फा विसी शान्ती पश्चात तुर्माखाँदको विकास हुन थालेपछि द्वन्द्वका घाउमा मलम लागेको बताए । ‘त्यतिवेला माओवादीका कार्यकर्ताले ह
कर्णालीका खाद्य डिपो रित्तै

कर्णालीका खाद्य डिपो रित्तै

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार ०८:००
कर्णालीमा द्वन्द्वले विस्थापित खाद्य डिपोहरु पुनःस्थापना भएपनि आवश्यक कर्मचारी नहुँदा ढुवानी प्रभावित भएको छ । आव ०७२÷७३ मा डिपो पुनःस्थापित भएपनि संस्थानले आवश्यक कर्मचारी नपठाउँदा सदरमुकामबाट ग्रामिण भेगमा खाद्यान्न ढुवानी तथा वितरण प्रभावित हुन पुगेको हो । संस्थाले दशैं अगावै प्रत्येक डिपोमा चामल ढुवानी गर्ने तयारी गरेको छ । संस्थानका सुर्खेत कार्यालय प्रमुख भीमबहादुर थापाले कर्मचारी अभा
फेसबुकले जुटायो बालकको उपचार खर्च

फेसबुकले जुटायो बालकको उपचार खर्च

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार ०७:३१
पछिल्लो समय सामाजिक सञ्जालहरुको ब्यापक दुरुपयोग भईरहेको गुनासो आईरहेका बेला चरम गरीवका कारण उपचार नपाएर घरमै थलिएका जाजरकोटका एक बालकको सामाजिक सञ्जाल फेसबुककै कारण उपचार हुने भएको छ । भेरीमालिका नगरपालिका ५ गंगटियाका मुकेश वि.क.ले उपचार नपाउँदा सात बर्ष देखी घरमै बन्दी अवस्थामा रहेकोले उनको उपचारमा सहयोग गर्न भन्दै भेरीमालिका नगरपालिका ४ निवासी यशोधा सिहले आफ्नो फेसबुक वालमा पोष्ट गरेका थिए ।
करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

    प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १९:५३
सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको फलाबाङ गाबिस वडा नं। ४ ठुटेपिपल निवासी ११ बर्षिय चरण बुढाथोकीको करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । शुक्रबार दिउँसो झण्डै १ बजे तिर फलाबाङ गाबिस को वडा नं। ५ रिगाटे स्थित बिद्युत पोलमा चढेका बेला करेण्ट लागेको आमा सुसिला बुढाथोकीले जानकारी दिएका हुन् ।