☰ open Loading... 22 June 2025|  

Author: Paschim Nepal

अनुलाइ कस्ले भन्याे “क्या राम्री”

अनुलाइ कस्ले भन्याे “क्या राम्री”

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार ११:००
गायक मोतीराज खनाल, पूर्णकला वीसी र गीता पराजुलीको स्वरमा समावेश ‘क्या राम्री पुतली’ बोलको तीज गीतको भिडियो बजारमा आएको छ । यो गीतमा मोडल अनु शाह र बब्बु थापाले मोडलिङ गरेका छन् । जीवन शाहीले भिडियोको निर्देशन गरेका हुन् । नेपाली तीज गीतमा विकृती फैलिदै गएको छ । गीतका शब्ददेखि भिडियोमा छाडापन भित्रिएको पाइन्छ । यो गीतको शब्द पनि सरल छ, भिडियो पनि आकर्षक नै बनाइएको छ । गीतमा मोदिराज खनालकै शब
कोरियोग्राफी जिम्मा लिएर प्रियंका यूकेमा

कोरियोग्राफी जिम्मा लिएर प्रियंका यूकेमा

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:५६
६ महिनाबीचमा दोश्रो पटक बेलायत आइपुगेकी नायिका प्रियंका कार्की फरक जिम्मेवारीवोधले बाँधिएकी छन् यो पटक । यसअघिका उनका भ्रमण सांस्कृतिक कार्यक्रमका लागि हुन्थे र केही नाचपछि उनी मुक्ति पाउँथिन् । तर, यसपाली उनी मिस यूके नेपाल २०१६ प्रतियोगिताका लागि प्रमुख प्रशिक्षक र कोरियोग्राफरका रुपमा बेलायत आएकी हुन् । कलिला र यस खालको प्रतियोगितामा नयां युवतीहरुलाई सिकाउने दायित्व उनीमाथि छ । गत सोमबार
विवादबीच ‘जय परशुराम’ रिलिज 

विवादबीच ‘जय परशुराम’ रिलिज 

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:४९
काठमाडाैं, २८ साउन । पुनरावेदन अदालत, पाटनले साउन २५ मा ‘परशुराम’ फिल्मसँग मिल्ने कुनैपनि फिल्म निर्माण, प्रचारप्रसार, वितरण एवं प्रदर्शनजस्ता कुनै पनि करा नगर्नू, नगराउनू भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेपछि ‘जय परशुराम’ को रिलिजलाई लिएर अन्यौल बढेको छ । नवराज घिमिरे निर्देशित ‘परशुराम’ र रोज राणा निर्देशित ‘जय परशुराम’ बीच नामलाई लिएर लामो समय विवाद चल्दै आएको छ । ‘परशुराम’ युनिटले द
म बीएस दाइकी प्यारी कान्छी थिएँ : शर्मिला

म बीएस दाइकी प्यारी कान्छी थिएँ : शर्मिला

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:४८
काठमाडाैं,फिल्म ‘कान्छी’ बनाउने गरी बीएस थापा दाइ नेपाल आउनुहुँदा म छ कक्षामा पढ्दै थिएँ । यो २०४१ सालको कुरा हो । सेनामा जागिरे बुबाले पाल्पा तानसेनको पुर्ख्यौली सम्पत्ति बेचेर डिल्लीबजारमा घर बनाउनुभएको थियो । म घरछेउकै कन्या स्कुलमा पढ्थें । जयनन्दचन्द ठाकुर दाइका कारण स्कुले जीवनमै मैले रेडियो नेपालमा प्रवेश पाएकी थिएँ, रेडियो नाटक, रुपक र बाल कार्यक्रममा बरोबर भाग लिइरहन्थें । एक दिन जयनन्
लेखा समिति सभापति प्रभाकरले दिए राजीनामा

लेखा समिति सभापति प्रभाकरले दिए राजीनामा

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:४२
काठमाडौं, २८ साउन । माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले सार्बजनिक लेखा समितिको सभापति पदबाट राजीनामा दिएका छन् । शुक्रबार बसेको लेखा समितिको बैठकमा प्रभाकरले राजीनामाको प्रस्ताव पेश गरेका थिए । समितिको बैठकले उनको राजीनामा प्रस्ताव पारित गरेको हो । राजीनामा दिनुको कारणबारे अनलाइनखबरको जिज्ञासामा प्रभाकरले भने, ‘अब एमालेलाई छाड्दिनु पर्‍यो नि ।’ व्यवस्थापिका संसद अन्तर्गतको
अबको खेलमा म फिट हुन्छुस् पारस

अबको खेलमा म फिट हुन्छुस् पारस

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:३९
काठमाडाैं, २९ साउन । नेदरल्यान्ड्सविरुद्व हुने विश्व क्रिकेट लिग च्याम्पियन्स लिगको खेलका लागि नेपालले बिहीबार नेदरल्यान्ड्स ‘ए’सँग अभ्यास खेल खेलेको थियो । वर्षाका कारण ६ पटक रोकिएको खेल अन्ततस् स्थगित नै भयो । नेपालले शनिबार र सोमबार च्याम्पियनसिपको खेलमा प्रतिस्पर्धा गर्दैछ । बिहीबार सालान्डमा भएको नेदरल्यान्ड्स ‘ए’ सँगको अभ्यास खेलमा नेपाल ३१।४ ओभरमा ८८ रनमा अलआउट भएको थियो । विपक्षी टोल
अर्जेन्टिनाका प्रशिक्षक बौजाले मेस्सीलाई भेटे

अर्जेन्टिनाका प्रशिक्षक बौजाले मेस्सीलाई भेटे

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:३८
काठमाडौं, २८ साउन । अर्जेन्टिनाका नयाँ प्रशिक्षक इडगार्डो बौजाले अन्तत लिओनल मेस्सीसँग भेट गरेका छन् । उनले बार्सिलोलामै पुगेर मेस्सी र जाभियर मासेरानोसँग भेटेका हुन् । बार्सिलोनाले घरेलु मैदानमा ग्राम्पर ट्रफीका लागि सामडोरियासँग खेल्ने क्रममा प्रशिक्षक बौजा त्यहाँ पुगेका थिए । मेस्सीलाई भेटेपछि अर्जेन्टिनाका प्रशिक्षक बौजाले आफूहरुले मेस्सीको सन्यास फिर्ताबारे कुरा नभएको बताएका छन् । उनले भ
रियो ओलम्पिकका लुकेका पाँच तथ्य

रियो ओलम्पिकका लुकेका पाँच तथ्य

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:३३
एजेन्सी ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ दक्षिण अमेरिकी देशमा सञ्चालन भएको पहिलो ओलम्पिक हो ।   रियो ओलम्पिकको उद्घाटन गरिएको माराकाना स्टेडियमको दर्शक क्षमता अहिले ७८ हजार छ । तर सन् १९५० को विश्वकपको फाइनल हेर्न यहाँ १ लाख ७३ हजार मानिस उपस्थित भएका थिए । सन् २०१४ को विश्वकपको फाइनल पनि यही खेलाइएको हो । रियो आलम्पिकको समापन पनि यही स्टेडियममा हुँदैछ । १ सय १२ वर्षपछि ओलम्पिकमा गल्फ खेललाई
८ लाख रुपैयाँसम्मका दुनियाकै मूल्यवान केक

८ लाख रुपैयाँसम्मका दुनियाकै मूल्यवान केक

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:२६
एजेन्सीकाे सहयाेग बर्थडे पार्टी, विवाह पार्टी, संस्थाहरुको स्थापना दिवस लगायतमा किसिम किसिमका केक त देख्नुभएकै होला । तर ब्राइड्स नामक म्यागेजिनले यस्ता यस्ता अनौठा तथा भव्य केकका तस्वीर प्रकाशन गरेको छ जसलाई देख्दैमा हैरान भइन्छ । त्यस्ता केक पनि हुन्छन् र रु भनी पत्याउनै गाह्रो पर्दछ । क्याथ्रिन ग्राटविक नामक फोटोग्राफरले खिचेका यी केकका तस्वीरमा देखाइएका केकहरु ६ हजार पाउण्ड अर्थात् झण्डै स

कुखुराकाे अण्डामा मानिसकाे विर्य

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:२४
एजेन्सीकाे सहयाेग मानिसको दिमागमा पनि प्रायः अनेक प्रकारका खुराफाती आइडिया तथा प्रयोग गर्ने इच्छा जाग्दछ । एउटा यस्तै अनौठो प्रयोग एक व्यक्तिले गरे । रसियाका एक व्यक्तिले कुखुराको अण्डामा आफ्नो विर्यलाई सुइमार्फत हाले । यसो गरेर एउटा होमुनुकुलस बनाउन चाहन्थे ती व्यक्ति । होमुनुकुलस भनेको ल्याटिन शव्द हो जसको अर्थ सानो मानिस अर्थात् सुक्ष्म मानव भ्रुण भन्ने हुन्छ । १६ औँ सताब्दीमा यो शव्द