☰ open Loading... 22 June 2025|  

Author: Paschim Nepal

विद्यार्थीसंगै विद्यालय धाउछन अध्यक्ष

विद्यार्थीसंगै विद्यालय धाउछन अध्यक्ष

    प्रकाशित मितिः २५ श्रावण २०७३, मंगलवार ०२:३२
प्राय जसो बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष नियमित बिद्यालय गएर बिद्यालय र बिद्यार्थीको हेरचाह गर्ने गरेको बिरलै भेटिन्छन् । अध्यक्ष भइसकेपछि महिनामा या दुई महिनामा बैठक बस्दा मात्र बिद्यालय जाने गर्दछन् । प्रधानाध्यापकले नै बिद्यालयको प्रशासन चलाइरहेका हुन्छन् । तर रुकुमको एक बिद्यालयमा भने हरेक दिन शिक्षक जस्तै गरी बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिद्यालय धाउने गर्छन् । रुक्मणी उच्च माध्य
‘माइक्रो इण्डष्ट्रियल भिलेज निर्माण हुने

‘माइक्रो इण्डष्ट्रियल भिलेज निर्माण हुने

    प्रकाशित मितिः २४ श्रावण २०७३, सोमबार ०८:०७
नेपालमै पहिलो पटक सुर्खेतबाट ‘माइक्रो इण्डष्ट्रिज भिलेजु निर्माणको कार्य अघि बढाईएको छ । यसै वर्षदेखि ‘माइक्रो इण्डष्ट्रिज भिलेजु निर्माण कार्य शुरु गर्न सरकारले पहिलो किस्तामा तीन करोड रकम पठाएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय, सुर्खेतले जनाएको छ । सरकारी तथा निजी साझेदारी (पब्लिक–प्राईवेट पार्टनरशीप) मा निर्माण गर्न लागिएको ‘माइक्रो इण्डष्ट्रिज भिलेजु नेपालमै यो पहिलो हो
सुनकाे मुल्य घट्याे

सुनकाे मुल्य घट्याे

    प्रकाशित मितिः २३ श्रावण २०७३, आईतवार ०९:१८
साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ६ सय र चाँदी २० रुपैयाँ कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।मूल्य घटेसँगै सुन आज प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन ५९ हजार ५ सय पुगेको थियो।त्यस्तै शुक्रबार ९ सय १० रुपैयाँ पुगेको आज चाँदी ८ सय ९० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेप्से परिसूचक घट्ने क्रम जारी

    प्रकाशित मितिः २३ श्रावण २०७३, आईतवार ०९:०६
धितोपत्र बजार ओरालो लाग्ने क्रम आज पनि रोकिएन । नेपाल स्टक एक्चेन्जका अनुसार दुई दिनको बिदापछि खुलेर बजारमा नेप्से परिसूचक ७।२६ अङ्कले घटेर एक हजार ७६१ बिन्दुमा कायम भएको छ । कुल १४१ कम्पनीको २१ लाख १६ हजार ३५४ कित्ता सेयर रु एक अर्ब ५३ करोड १४ लाख ७४ हजार ६७६ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ । अाइतबार चारवटा समूहको सेयर घटेको छ भने तीन समूहको सेयर भने बढेको छ, एक कम्पनीको सेयरमा भने कुनै पर
सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ

सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ

    प्रकाशित मितिः २० श्रावण २०७३, बिहीबार ०९:२०
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा सन्चालन हुनेभएको छ । प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि भदौमा मध्यपहाडी लोकमार्गको पश्चिमी सहर बैतडीको पाटनमा सुरु हुने भएको हो ।सुदूरपश्चिमेलीको मुख्यपर्व गौरालाई लक्षित गर्दै भदौ महिनाको पहिलो हप्तादेखि पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ । एबचबनष्मिष्लनभारतको हिमाञ्चलका धरम चन्दक
यी हुन विश्वका घुम्न लायक ठाउँ (फाेटाेफिचर)

यी हुन विश्वका घुम्न लायक ठाउँ (फाेटाेफिचर)

    प्रकाशित मितिः १७ श्रावण २०७३, सोमबार ०९:२५
एसिया विश्वकै ठूलो र धेरै जनसंख्या भएको महादेश हो। विश्कै अग्लो चुचुरा सगरमाथा र होचो भाग मृत सागर (डेड सी) भएको यो क्षेत्र आफैँमा सुन्दर र अलौकिक छ । लोन्ली प्लानेट वेबसाइटले पहिलोपटक २०१६ मा एसिया घुम्नका लागि उत्कृष्ट १० स्थानको सूची तयार गरेको छ । १. होक्काइदो, जापान २.सांघाई, चीन  ३.जोन्जु, दक्षिण कोरिया ४.कोन डाओ आइल्याण्ड्स, भियतनाम ५. हङकङ ६.इपो, मलेसिया ७.पेमुटेरेन, इन्
युवामा तरकारी मोह

युवामा तरकारी मोह

    प्रकाशित मितिः १५ श्रावण २०७३, शनिबार ०९:४१
पश्चिम नेपाल सम्वाददाता दैलेख, १५ साउन । सेरी – २ की २० वर्षिया प्रमीला शाही पढाईसंगै तरकारी खेतीबाट मनग्य आम्दानी गर्छिन् । परिवारबाटै तरकारी खेतीमा होमिएपछि उनी पनि आम्दानीका लागि तरकारी खेतीमा लागेकी हुन् । पढाईबाट फुर्सद पाएलगत्तै तरकारी बारीमै गोढमेलमै ब्यस्त हुन्र्छिन् । गाँउमै उदाहरणीय रुपमा तरकारी खेती गरेर वार्षिक लाखौं  पैसा कमाई समेत गरेकी छिन् । पढाईमा तेज उनी कृषिमा समेत अब्वल छिन्
वृद्धाको उद्धार, छोराबुहारीलाई उठबस

वृद्धाको उद्धार, छोराबुहारीलाई उठबस

    प्रकाशित मितिः १५ श्रावण २०७३, शनिबार ०४:०४
नौ महिनासम्म कोखमा राखेर जन्म दिएको छोराबाट आमाले के आशा गर्ने ? धेरै बाबु–आमाले छोराबाट आत्मसन्तुष्टि चाहन्छन् । तर समाजमा केहि त्यस्ता सन्तान पनि जन्मिन्छन् जसले आफू सुविधासम्पन्न घरमा बसेर आमालाई जंगलमा लगेर अलपत्र छाडिदिन्छन् । यो कुनै नेपाली दन्त्यकथा होइन । कान्छा छोरा–बुहारीले जंगलमा लगेर छाडेका सुर्खेतकी एक वृद्धाको गाउँलेले उद्धार गरेका छन् र परिवारमा पुनःस्थापित गराएका छन् । साथै छोर
माथिल्लो कर्णाली आयोजनाको ड्याम साईटमा विरोधीको कब्जा

माथिल्लो कर्णाली आयोजनाको ड्याम साईटमा विरोधीको कब्जा

    प्रकाशित मितिः १४ श्रावण २०७३, शुक्रबार १०:१९
पश्चिम नेपाल सम्वाददाता डाव (दैलेख), १५ असार । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ड्याम साईट डाव र डावसंगै जोडिएको कर्णाली राजमार्ग छेउछाउमा रहेका ठुला ठुला ढुंगामा आयोजनाको विरोधीहरुले विरोधले शसक्त रुपमा भित्तेलेखन  कार्य गरेर कब्जामा लिएका छन् । यहाँ पुग्ने जो कोही पनि आयोजनाबारे लेखिएको विरोधी भित्ते लेखन पढ्दा आयोजना बन्ने भन्दा पनि नबन्ने आंशका मनमा लिएर फर्कन्छ । नजिकै माथिल्लो कर्णालीक