☰ open Loading... 17 May 2024|  

Author: Paschim Nepal

चट्याङ लागेर  युवकको मृत्यु

चट्याङ लागेर युवकको मृत्यु

    प्रकाशित मितिः २४ असार २०७९, शुक्रबार ०५:४१
जुम्ला — जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । तिला गाउँपालिका ९ मालापानीका १८ वर्षीय प्रेमबहादुर बुढाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घरबाट सिमी गोडमेल गर्न गएको समयमा चट्याङ लागेर मृत्यु भएको हो । प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टले पानी परेको बेला रुखमुनि ओत लागिरहेको समयमा उनीमाथि चट्याङ परेको थियो । चट्याङ लागेर युवकको मृत्यु भएको खबर पाउने बित
गाउँगाउँमा समुदाय-प्रहरी कार्यक्रम

गाउँगाउँमा समुदाय-प्रहरी कार्यक्रम

    प्रकाशित मितिः २४ असार २०७९, शुक्रबार ०५:३४
जिल्ला प्रहरी कार्यालय दैलेखले मातहतका प्रहरी युनिटहरु मार्फत गाउँगाउँमा समुदाय–प्रहरी कार्यक्रम गरिएको छ। प्रहरीले ११ वटा स्थानीय तहमा समुदाय–प्रहरी कार्यक्रम गरेको हो। लागूऔषध दुरुपयोगबाट हुने असर, लागूऔषध दुरुपयोगको कानुनी प्रावधान र ट्राफिक नियम र सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी जनप्रतिनिधिहरु,समाजसेवी, विद्यार्थी, अभिभावक, स्थानीयहरुसँग प्रहरीले जनचेतना कार्यक्रम गरिएको हो। कार्यक्रमका म
थप ७८ जनामा कोरोना पुष्टि

थप ७८ जनामा कोरोना पुष्टि

    प्रकाशित मितिः २४ असार २०७९, शुक्रबार ०५:३२
काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५१५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ३८४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६० जना
‘के जनपक्षीय बजेट ल्याउनु राष्ट्रघात हो ?’

‘के जनपक्षीय बजेट ल्याउनु राष्ट्रघात हो ?’

    प्रकाशित मितिः २४ असार २०७९, शुक्रबार ०५:३०
– जनार्दन शर्मा   मेरो छानबिनको लागि बनेको समितिको मैले स्वागत गर्न चाहन्छु । मैले मप्रति उठेका विषयहरुको जवाफ दिन्छु, यो मेरो दायित्व हो । मैले संसदमा आएर बोल्न नपाउने नैतिकता के कारणले गुमाएँ ? न मैले संकट परेको बेला बद्मासी गरेँ र न म अनैतिक भएँ । आज यो प्रश्न यहाँ उठिराखेको छ, फेरि पनि जे देखियो त्यो एउटा पूर्वाग्रहको पराकाष्ठा हो । सहमतिमा छानबिन समिति बन्यो, त्यो छानबिन समितिबारे
थप दुई जनामा हैजाको संक्रमण, संक्रमितको संख्या २३ पुग्यो

थप दुई जनामा हैजाको संक्रमण, संक्रमितको संख्या २३ पुग्यो

    प्रकाशित मितिः २४ असार २०७९, शुक्रबार ०५:२७
काठमाडौंः काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले पछिल्लो २४ घण्टामा थप दुई जनामा हैजाको बिरामी भेटिएको जानकारी दिए । ती दुवै जनाको अहिले उपचार भइरहेको छ ।   कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौं–१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उनले बताए। थप दुई जनामा
दैलेखमा पूर्ण खोप लगाउनेको संख्यामा वृद्धि

दैलेखमा पूर्ण खोप लगाउनेको संख्यामा वृद्धि

    प्रकाशित मितिः २३ असार २०७९, बिहीबार १०:०३
दैलेखमा पूर्ण खोप लगाउनेको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखको आयोजना तथा नेपाल पत्रकार महासंघ दैलेखको समन्वयमा बुधबार संञ्चारकर्मीहरू  संग  गरेको स्वास्थ्य कार्यक्रमको समिक्षा  बैठकमा समग्र जिल्लामा पूर्ण खोप लगाउनेको संख्यामा वृद्धि भएको स्वास्थ्य सेवा कार्यालयको तथ्यांङ्कमा उल्लेख छ। स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिर प्रसाद रेग्मीले आव २०७८\०८९ को १० महिनाको वार
नारायण नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा

नारायण नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा

    प्रकाशित मितिः २३ असार २०७९, बिहीबार ०५:१८
  यामराज बिष्ट दैलेख । दैलेखको नारायण नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त नगरपालिका सुनिश्चितता घोषणा गरिएको हो । नगरपालिकास्थित सरोकारवाला निकायको उपस्थिति रहेको कार्यक्रममा खोपको महत्वका विषयमा जानकारी गराइएको थियो ।   राष्ट्रिय खोप तालिका अनुसार नगरका ११ वटै व
सुख्खा पहिरोबाट घाइतेको उपचार हुँदै

सुख्खा पहिरोबाट घाइतेको उपचार हुँदै

    प्रकाशित मितिः २३ असार २०७९, बिहीबार ०५:१६
मंगलबार बिहान सुर्खेतको पञ्चपुरी नगरपालिका–७ लामाबगर नजिकै गएको सुख्खा पहिरोबाट घाइतेको प्रदेश अस्पताल कालागाउँ वीरेन्द्रनगरमा भएको छ। घाइते अछाम तुर्माखाँद गाउँपालिका–६ रानीवन बस्ने ७२ वर्षीय रतु कामीको उपचार प्रदेश अस्पताल भइरहेको हो। यसअघि सुख्खा पहिरोले अछाम तुर्माखाँद गाउँपालिका–६ का ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको थियो। उनीहरु हिड्दै गर्दा माथिबाट आएको पहिरो लागेर घाइते भएका थिए। क
एकैदिन ११३ जनामा कोरोना पुष्टि

एकैदिन ११३ जनामा कोरोना पुष्टि

    प्रकाशित मितिः २३ असार २०७९, बिहीबार ०५:१४
काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७२४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ५४९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९० ज
अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

    प्रकाशित मितिः २३ असार २०७९, बिहीबार ०५:१२
काठमाडौंः अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका हुन् ।   सम्बोधनका क्रममा अर्थमन्त्री शर्माले आफूले अर्थ मन्त्रालयको सीसीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका छन् । आफूले सीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गर्दै यसको ज्ञान पनि नरहेको बताए ।   ‘मैले सीसीटिभीको फुटेज