☰ open Loading... 2 May 2024|  

Author: Paschim Nepal

कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा

कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा

    प्रकाशित मितिः १३ असार २०७९, सोमबार ०५:३७
कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आयआर्जनका लागि कुखुरा वितरण

आयआर्जनका लागि कुखुरा वितरण

    प्रकाशित मितिः १३ असार २०७९, सोमबार ०५:३४
    यामराज बिष्ट/दैलेख। दैलेखको नारायण नगरपालिकाले कृषकलाई कुखुरा वितरण गरेको छ । वडा नं. २ कुसाडामा रहेका १० जना कृषकलाई कुखुरा वितरण गरेको हो । नगरपालिकाको नवप्रवद्र्धन साझेदारी कार्यक्रम अन्तर्गत उन्नत जात हेम्सायर र अस्ट्रोलोप जातका कुखुरा वितरण गरिएको नगरपालिका पशु सेवा शाखा प्रमुख चित्र प्याकुरेलले बताए ।‘आयआर्जनका लागि कुखुरा वितरण गरेका छौं,’ उनले भने, ‘आयआर्जनका अन्य स
सामाजिक परीक्षणको नतिजा सार्वजनिक

सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    प्रकाशित मितिः १३ असार २०७९, सोमबार ०५:२९
दैलेख  :  नारायण नगरपालिकालेको आर्थिक सहयोगमा आर्थिक वर्ष ०७८/०७९ को अवधिभर प्रवाह गरिएको सेवा तथा सुविधाको प्रभावकारी विषयक वार्षिक सामाजिक परीक्षण पश्चात् नतिजा सार्वजनिक गरिएको छ । नारायण नगरपालिकाका विन्ध्यवासिनी,भवानी,त्रिवेणी,बसन्तमाला,नारायण र बेलासपुर स्वास्थ्य चौकीमा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक गरिएको हो । सामाजिक परीक्षणकर्ता द्वय युवराज शाही र
कब्जा जग्गामा पालिका मुकाम

कब्जा जग्गामा पालिका मुकाम

    प्रकाशित मितिः १३ असार २०७९, सोमबार ०५:२६
दैलेखको ठाटीकाँध गाउँपालिकाको मुकाम रहेको मुख्य बजार नै द्वन्द्वको बेला माओवादीले कब्जा गरेर बसालेको अवैध जग्गा रहेको छ। सार्वजनिक जग्गा कब्जा गरेर बेचेको ठाउँमा मुख्य बजार बनेको हो। २०५९ र २०६० सालमा तत्कालीन जिल्ला इन्चार्ज मयाराज थापाको निर्देशनमा गाउँ जनसरकारको तर्फबाट जयबहादुर विक, सुनिल बम, अनाम र गंग खत्रीले स जग्गा कब्जामा लिएर वितरण गरेका थिए। दुई पटक गरेर ९६ वटा घडेरी ६ हजार र ८ हजार
सल्यानका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सल्यानका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    प्रकाशित मितिः १२ असार २०७९, आईतवार ०५:४८
सल्यान । सल्यानका विभिन्न सामुदायिक विद्यालयका अध्ययनरत विपन्न तथा टुहुरा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको कुमाख गाउँपालिका ३ रागेचौरको सिद्ध कुमाखी सामुदायिक अध्ययन केन्द्रले वडा नं १ देखी ५ नं सम्मका सामुदायिक विद्यालयका टुहुरा तथा विपन्न विद्यार्थीहरूलाई झोला, कापी, कलम, वर्णमाला लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो । गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीले यस्ता टु
ठाटीकाँध गाउँपालिकाको ल्यायो ४४ करोड ९१ लाखको बजेट (पूर्णपाठसहित)

ठाटीकाँध गाउँपालिकाको ल्यायो ४४ करोड ९१ लाखको बजेट (पूर्णपाठसहित)

    प्रकाशित मितिः १२ असार २०७९, आईतवार ०५:४४
दैलेखको ठाटीकाँध गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ४४ करोड १९ लाख ९१ हजार ९४२ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । व्यावसायिक शिक्षा,स्वास्थ्य, कृषि, उद्यम र पूर्वाधार ठाटीकाँध गाउँपालिकाको समृद्धिको आधार भन्ने मूल नाराका साथ शिक्षा, स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएको हो । गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहीले दिएको जानकारी अनुसार बजेटको खर्च बेहो
बाँकेको राप्ती सोनारीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

बाँकेको राप्ती सोनारीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

    प्रकाशित मितिः १२ असार २०७९, आईतवार ०५:३९
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।कोहलपुरतर्फ आइरहेको ना५ख ४२०४ नंको ट्रकले भे११प ७०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाँकेको बैजनाथ गाउँपालिका–२ निवासी २८ वर्षीया दीपिका खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । उनका अनुसार ट्रक
पेट्रोलको मूल्य २० र डिजेल–मट्टीतेलको २९ रूपैयाँ घट्यो

पेट्रोलको मूल्य २० र डिजेल–मट्टीतेलको २९ रूपैयाँ घट्यो

    प्रकाशित मितिः १२ असार २०७९, आईतवार ०५:३६
काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गर्दै मूल्य घटाएको जानकारी दिएको हो ।पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टीतेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय भएको छ ।   नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७९ र डिजेलको प्रतिलिटर १६३ रुपैयाँ कायम गरिएको छ । सरकारबाट तोकिएको मूल्य भने शनिबार राति १२ बजेपछि मात्रै लागू हुनेछ ।चौतर्फी दबाबपछि सर
माथागढीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

माथागढीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

    प्रकाशित मितिः १२ असार २०७९, आईतवार ०५:३४
पाल्पाको माथागढीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । माथागढी गाउँपालिकाको आयोजना र चिदीपानी आयुर्वेदको सहआयोजनामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।   शिविरको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि  माथागढी गाउँपालिकाका अध्यक्ष यम चिदीले आयुर्वेदको विकास र विस्तारको लागि सहयोग गर्न तयार रहेको बताए । चिदीपानी आयुर्वेद औषधालयका प्रमुख अमृत भण्डारीले माथ
तलब नपाएका पत्रकारहरुको आन्दोलनमा पत्रकार महासंघको ऐक्यबद्धता

तलब नपाएका पत्रकारहरुको आन्दोलनमा पत्रकार महासंघको ऐक्यबद्धता

    प्रकाशित मितिः ११ असार २०७९, शनिबार ०६:४४
रुकुम पश्चिम / डेढ बर्षसम्म रेडियोमा काम गरेर पारिश्रमिक नपाएका रुकुम पश्चिमका पत्रकारहरुको आन्दोलनमा पत्रकार महासंघले ऐक्यबद्धता जनाएको छ । जिल्लाको आठविसकोट नगरपालिकामा रहेको रेडियो नयाँ नेपाल (९८.२ मेगाहर्ज) मा कार्यरत ६ जना पत्रकार तथा कर्मचारीहरुले लामो समयदेखि पारिश्रमिक नपाएपछि सुरु भएको बिरोध कार्यक्रममा ऐक्यबद्धता जनाउँदै महासंघले एक विज्ञप्ती जारी गरेको छ । पीडित पत्रकारहरुले सुरु गरे