
दैलेखमा नमुना झोलुङ्गे पुल निर्माण सम्बन्धी २८ जनालाई तालिम
प्रकाशित मितिः १२ फाल्गुन २०८१, सोमबार ०६:२८
दैलेख- दैलेखमा नमुना झोलुङ्गे पुल निर्माण सम्बन्धी तालिम दिएको छ । पुर्वाधार बिकाश कार्यालय दैलेखको आयोजनामा जिल्लामा २८ जनालाई उक्त तालिम प्रदान गरिएको हो ।
कर्णाली प्रदेश सरकारको लगानी तथा ग्रामीण विकास सेवा केन्द्र (आरडीएससी)को सहकार्यमा तालिमको प्रदान गरिएको आरडीएससीका कार्यक्रम संयोजक नविनकुमार शर्माले जानकारी दिए ।२०८२ असार १५ सम्म योजनाहरु सम्पन्न गर्ने लक्ष्य राखेर झोलुङ्गे पुल निर्