☰ open Loading... 22 June 2025|  

Author: Paschim Nepal

सुर्खेत जग्गा प्रकरण : तीन जनालाई कारागार चलान गर्न आदेश

सुर्खेत जग्गा प्रकरण : तीन जनालाई कारागार चलान गर्न आदेश

    प्रकाशित मितिः १३ कार्तिक २०७८, शनिबार ०६:०८
        सुर्खेतमा एक व्यक्तिको जग्गा थाहै नदिइ अर्कैलाई बिक्री गर्ने कार्यमा संलग्न रहको आरोप लागेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भएको छ। उच्च अदालत सुर्खेतले वीरेन्द्रनगरका सन्तोष ठाकुरसहित तीन जनालाई कारागार चलान गर्न आदेश दिएको हो।   उच्च अदालतका न्यायाधीश राजेन्द्र सुवेदी र राजेश्वर तिवारीको संयुक्त इजलासले सौ​गात रावतको जग्गा
बार परिसरमै दुई वकिलबीच कुटाकुट

बार परिसरमै दुई वकिलबीच कुटाकुट

    प्रकाशित मितिः १३ कार्तिक २०७८, शनिबार ०५:४८
काठमाण्डाै – नेपाल बार एसाेसिएशन परिसरमा आज शुक्रवार दुई वकिलबीच कुटाकुट भएकाे छ । इजलास बहिष्कारकाे विषयमा दुई कानुन व्यवसायीबीच विवाद हुँदा कुटाकुट भएकाे हाे । वकिलद्वय भूमिनन्द चुडाल र विराट न्याैपानेबीच कुटाकुट भएकाे हाे । अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरिररहेका छन् । यसै विषयमा विवाद हुँदा दुई वकिलबीच कुटाकुट भएको हो ।

विस्फोटका घाइतेले उपचार पाएनन्

    प्रकाशित मितिः १३ कार्तिक २०७८, शनिबार ०५:४३
सुर्खेत — एक साताअघि वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा सामुदायिक वनमा बेवारिसे अवस्थामा छाडिएको बम विस्फोट हुँदा घाइते भएका २ जनाले अझै उपचार पाएका छैनन् । गत शनिबार घाँस दाउरा संकलन गर्ने क्रममा बम विस्फोट हुँदा गुराँस गाउँपालिका–६ दैलेखका १४ वर्षीय नरेश नेपाली र २१ वर्षीया लिला परियार घाइते भएका थिए । बम बिस्फोटबाट नेपालीको दाहिने आँखा गुमेको छ भने परियारको शरिरका विभिन्न ठाउँमा चोट लागेको छ ।
थप ५ सय ४९ जनामा कोरोना संक्रमण

थप ५ सय ४९ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः १३ कार्तिक २०७८, शनिबार ०५:४०
काठमाडौं । नेपालमा आज ५ सय ४९ जना कोरोना भाइरसका बिरामी थपिएका छन् । देशका विभिन्न प्रयोगशालाबाट ७ हजार १ सय ४५ नमुनाको पिसिआर परीक्षण गर्दा ४ सय ९० जना तथा २ हजार ६ सय १ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थप ५ सय ६९ कोरोना संक्रमित निको भएका छन् भने थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।  हाल सम्मको तथ्याङ्क अनुसार ने
एमाले नारायण नगरपालिका ११ को अध्यक्षमा टंक विष्ट, सचिवमा तिर्थराज अधिकारी

एमाले नारायण नगरपालिका ११ को अध्यक्षमा टंक विष्ट, सचिवमा तिर्थराज अधिकारी

    प्रकाशित मितिः १३ कार्तिक २०७८, शनिबार ०५:३२
  दैलेख – नेकपा एमाले १० औँ राष्ट्रिय महाधिबेशन अन्र्तगत नारायण नगरपालिका ११नम्बर वडाको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। वडा कमिटी अध्यक्ष टंक बहादुर विष्टको अध्यक्षतामा २५सदस्यीय नयाँ कमिटी गठन गरेको छ ।जसको उपाध्यक्षमा नर बहादुर रावत ,सचीवमा तिर्थराज अधिकारी सहसचिवमा मनसरा अधिकारी ,सहसचिवमा दिपक शाही, लगायत २५ जनाको सर्बसहमितिद्वारा वडा कमिटी गठन गरेको छ। वडा अधिबेशनमा एमालेका नेता तथा
बढ्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य

बढ्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य

    प्रकाशित मितिः १३ कार्तिक २०७८, शनिबार ०५:०३
काठमाडौं । सरकारले फेरि इन्धनको मूल्य बढाएको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूलय बढाएको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको विक्रि मूल्यमा रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ । डिजेल/मट्टतिेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ
नेकपा एमाले दैलेखको ३०वडामा अधिबेशन सम्पन्न

नेकपा एमाले दैलेखको ३०वडामा अधिबेशन सम्पन्न

    प्रकाशित मितिः १२ कार्तिक २०७८, शुक्रबार १८:२८
      दैलेख -नेकपा एमाले दैलेखको वडा अबिधेसन जिल्लाका ३० वटामा सम्पन्न भएको छ । दैलेख जिल्लामा ९०वडा रहेकोमा३०वडामा सर्विसहमती साथ सम्पन्न भएको हो। शुक्रबार दैलेखका ११ पालिकामा सञ्चानल भएको वडा अधिबेशनमा ६० वटा वडामा अहिले अधिबेशन संचालन भैरहेकोे नेकपा एमाले दैलेखका अध्यक्ष रन्द्रिराज शर्माले जानकारी दिए ।उनका अनुसार जिल्लाका सबै वडामा अबिधेसन उद्घाटन सकिएको र अहिले बन्दसत्र
मेला हेरेर फर्किदा बलात्कृत बालिकाकाे स्वास्थ्य स्थिति नाजुक

मेला हेरेर फर्किदा बलात्कृत बालिकाकाे स्वास्थ्य स्थिति नाजुक

    प्रकाशित मितिः १२ कार्तिक २०७८, शुक्रबार ०६:०८
सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । जाजरकोटको नलगाड नगरपालिका-१ की अन्दाजी १४ वर्षीया बालिका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ को बाँकेज्युलामा बलात्कृत भएकी हुन् । बलात्कृत बालिकाको अवस्था गम्भीर भएकाले उपचारका नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । बुधबार घरबाट मेला हेर्न बाँकेज्युलामा आएकी बालिका बुधबार राति ८ बजेतिर अचेत अवस्थामा फेला परेको जिल्
जुम्लामा चाडपर्व लक्षित सहुलियत खाद्यान्न सकिँदै

जुम्लामा चाडपर्व लक्षित सहुलियत खाद्यान्न सकिँदै

    प्रकाशित मितिः १२ कार्तिक २०७८, शुक्रबार ०६:०२
जुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशै तिहार र छठ पर्वलाई लक्षित गरी विशेष छुटमा बिक्री गरिरहेको खाद्यान्न जुम्लामा सकिन थालेको छ । दशैअवधिमै नागरिकले अत्यधिक रुपमा खाद्यान्न लिएपछि तिहार छठ नआउँदै छुट सुविधाको खाद्यान्न सकिन थालेको हो । खाद्य तथा व्यापार कम्पनीले दशै तिहार छठलाई लक्षित गरेर जुम्लाका लागि एक हजार क्वीइन्टल छुटाएको थियो । जसमा यहाँका ७ गाउँपालिकालाई ७ सय क्वीइन्टल
कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म

कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म

    प्रकाशित मितिः १२ कार्तिक २०७८, शुक्रबार ०५:५८
नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ ।यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो । निर्वाचन समितिले जिल्लाहरुलाई विभिन्न समूहमा विभाजन गरी अधिवेशनको छुट्ट