☰ open Loading... 21 June 2025|  

Author: Paschim Nepal

किशोरी हत्याका दोषीलाई जन्मकैद

    प्रकाशित मितिः ११ कार्तिक २०७८, बिहीबार १९:५८
सल्यान — जिल्लाको त्रिवेणी गाउँपालिका १ तल्नो काभ्राकी वर्ष १६ की कविता बोहराको हत्या गर्ने किशोरलाई जिल्ला अदालत सल्यानले जन्मकैदको फैसला सुनाएको छ । बिहीबार जिल्ला अदालत सल्यानका न्यायाधीश कुलप्रसाद पाण्डेको ईजलासले बोहरालाई जन्मकैदको फैसला सुनाएको हो । १६ वर्षीय किशोरले पटक-पटक प्रेम प्रस्ताव गर्दा कविताले अस्वीकार गर्दै आएपछि हत्या गरेको बयानका आधारमा जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत सल
दैलेख जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

दैलेख जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

    प्रकाशित मितिः ११ कार्तिक २०७८, बिहीबार ११:२४
  दैलेख । दैलेखमा पहिलो पटक अक्सिजन प्लान्ट जडान भएको छ । जिल्लाकै ठुलो अस्पताल दैलेख जिल्ला अस्पतालमा बुधवार देखि अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । अक्सिजन प्लान्ट जडान भई सञ्चालनमा आएसँगै उत्पादन समेत थालिएको छ । जिल्ला अस्पताल दैलेखमा जडान भएको अक्सिजन प्लान्टको शुद्धता ९० प्रतिशतसम्म रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए ।
सल्यानमा जीप दुर्घटना हुँदा १२ जना घाइते

सल्यानमा जीप दुर्घटना हुँदा १२ जना घाइते

    प्रकाशित मितिः ११ कार्तिक २०७८, बिहीबार ०५:३४
सल्यान — जिल्लाको कुमाख गाउँपालिकाको मर्मपरिकाडाबाट नेपालगन्ज जाँदै गरेको भे १ ज ९३० नम्बरको जीप कुमाख-२ धावनेखालामा बुधबार बिहान दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जसमध्ये तीनको अवस्था गम्भीर रहेको छ । गम्भिर घाइते भएकाहरुलाई थप उपचारका लागि नेपालगन्ज लगिएको र अन्य घाइतेको सल्लीबजारस्थित एक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचन
६७२ मा कोरोना संक्रमण

६७२ मा कोरोना संक्रमण

    प्रकाशित मितिः ११ कार्तिक २०७८, बिहीबार ०५:२५
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९,४९५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ७,१६७ जनाको पिअिसार परीक्षण गर्दा ५८२ र २,३२८ जनाको एन्टीजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ४
रुकुमपूर्वका तीन पालिकामा पनि एमालेको सर्वसम्मत नेतृत्व चयन

रुकुमपूर्वका तीन पालिकामा पनि एमालेको सर्वसम्मत नेतृत्व चयन

    प्रकाशित मितिः ११ कार्तिक २०७८, बिहीबार ०५:२३
सुर्खेत । नेकपा एमाले रुकुमपूर्वका तीन स्थानीय तहमा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । नेकपा एमाले रुकुमपूर्वका जिल्ला सचिव लिलामणि गौतमका अनुसार जिल्लाको सिस्ने गाउँपालिकामा हरिहर पौडेल अध्यक्ष, गणेश रेउले उपाध्यक्ष, देवीलाल गिरी सचिव, विष्णु देबकोटा र मान बहादुर खड्का उपसचिवमा चयन भएका छन् । त्यसैगरी भुमे गाउँपालिकामाको अध्यक्षमा कमानसिंह डाङी, उपाध्यक्षमा ताराप्रसाद पुन मगर, सचिवमा दलबहा
कर्णालीका मुख्य न्यायाधिवक्ता खनालले दिए राजीनामा

कर्णालीका मुख्य न्यायाधिवक्ता खनालले दिए राजीनामा

    प्रकाशित मितिः ११ कार्तिक २०७८, बिहीबार ०५:१५
सुर्खेत – कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । खनालको राजीनामा बुधवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले स्वीकृत गरेका हुन् । उनी गत चैत ६ गते कर्णाली प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारकाे रुपमा रहने मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए । तर उनले सात महिना पूरा नहुँदै पदबाट राजीनामा दिएका हुन् । यसअघिका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्
चीनबाट आइपुग्याे १० लाख मात्रा खोप

चीनबाट आइपुग्याे १० लाख मात्रा खोप

    प्रकाशित मितिः ११ कार्तिक २०७८, बिहीबार ०५:१२
काठमाण्डाै – कोभ्याक्स सुविधाअन्तर्गत चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दीपेन्द्ररमण सिंहले चीनबाट १० लाख २० हजार मात्रा काेराेनाकाे भेरोसेल खोप आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार याे खोपलाई टेकुमा रहेकाे भण्डारण केन्द्रमा राखिएको छ । यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्समार्फत एक लाख ६ सय २० मात्रा फाइजर ख
तरुण दलको स्थापना दिवसमा बादी बालबालिकालाई सहयोग

तरुण दलको स्थापना दिवसमा बादी बालबालिकालाई सहयोग

    प्रकाशित मितिः १० कार्तिक २०७८, बुधबार १८:१९
सुर्खेत -नेपाल तरुण दलको ६८औं स्थापना दिवसको अवसरमा नेपाल तरुण दल सुर्खेतले  खाद्यान्न र न्यानो कपडा सहयोग गरेको छ । सुर्खेतस्थित सरोकार मञ्च नेपालका १ सय २० जना बादी बालबालिकाहरुलाई उक्त सहयोग गरेको हो । नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा उनीहरुलाई १० बोरा मसिनो चामल र न्यानो ५ थान कम्मल सहयोग गरेको तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले बताए ।न्यानो कपडा र खाद्यान्न सहयोग पाएपछि बादी बाल
मुगु दुर्घटना : ३२ जनाको मृत्यु, मृतक परिवारलाई उचित राहत दिने प्रधानमन्त्री देउवाको घोषणा

मुगु दुर्घटना : ३२ जनाको मृत्यु, मृतक परिवारलाई उचित राहत दिने प्रधानमन्त्री देउवाको घोषणा

    प्रकाशित मितिः १० कार्तिक २०७८, बुधबार १७:१०
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक मृत्यु भएकाहरुका परिवारलाई उचित राहत र घाइतेहरुको उद्वार एवं निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने पनि बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले सो खबरले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना प्रकट गरेका छन् । साथै प्रधानमन्
क्याम्पस भवन शिलान्यास

क्याम्पस भवन शिलान्यास

    प्रकाशित मितिः १० कार्तिक २०७८, बुधबार १७:०३
दैलेख । नारायण बहुमुखी क्याम्पस दैलेखको नया भवनको बुधबार शिलान्यास गरिएको छ । क्याम्पसमा आज आयोजित एक कार्यक्रमका बिच मध्यपश्चिमाञ्चल बिस्वबिद्यालयका सिनेट सदस्य एवंम नारायण नगरपालीका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले भवनको शिल्यान्यास गरेका हुन । बिश्वविद्यालय अनुदान आयोग तथा मध्यपश्चिम बिश्वबिद्यालयबाट प्राप्त अनुदानबाट कुल रकम ८० लाख मध्ये टेन्डर आह्वान भई बोलकवुल भएको रकम ४८ लाख ८८ हजा