
कर्णालीको सत्ता कांग्रेसलाई हस्तान्तरण नगर्ने माओवादीको निर्णय
प्रकाशित मितिः ९ कार्तिक २०७८, मंगलवार ०५:२९
सुर्खेत। नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेपछि सत्ता गठबन्धनमा खटपट शुरु भएको छ । माओवादी केन्द्रले प्रदेश कार्यालयको विस्तारित बैठकबाट महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई नै पूर्ण कार्यकाल काम गर्न दिने निर्णय गरेपछि सत्ता साझेदार नेपाली काँग्रेस असन्तुष्ट बनेको हो ।
मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने बेला गत वैशाख २ गते न