☰ open Loading... 21 June 2025|  

Author: Paschim Nepal

तौल घटाउने चक्करमा धेरै प्रोटिन खानु हुनसक्छ घातक

तौल घटाउने चक्करमा धेरै प्रोटिन खानु हुनसक्छ घातक

    प्रकाशित मितिः ६ कार्तिक २०७८, शनिबार १८:५५
जब हामी वजन कम गर्ने अभियानमा लाग्छौं, त्यसको लागि प्रोटिन पहिलो शर्त हो । जसलाई हामीले आफ्नो आहारमा समावेश गर्ने गर्छौं । प्रोटिन युक्त खानेकुराको उपभोगले हाम्रो पेट लामो समयसम्म भरी रहन्छ । प्रोटिनले मांसपेशीहरूको निर्माणमा मद्दत पनि गर्छ । गहिरो कसरतले सेल मर्मत र रिकभरीलाई बढावा दिन्छ । प्रोटिनलाई सूक्ष्म पोषक तत्व पनि मानिन्छ । तर यदि तपाई
सुर्खेतको कट्कुवा सामुदायिक वनमा बम विस्फोट, दुई जना घाइते

सुर्खेतको कट्कुवा सामुदायिक वनमा बम विस्फोट, दुई जना घाइते

    प्रकाशित मितिः ६ कार्तिक २०७८, शनिबार १८:५०
सुर्खेतको वीरेन्द्रनगर–७ मा रहेको कट्कुवा सामुदायिक वनमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन।कट्कुवा सामुदायिक वनमा बम विस्फोटमा परेर घाँस काट्न गएका दैलेखको गुराँस गाउँपालिका–६ का २१ वर्षकी लीला नेपाली र उहाँका भाइ १४ वर्षका नरेश नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घाँस दाउरा गर्न गएको समयमा बम विस्फोट भएको प्रहरीले जनाएको छ। घाइते दुवै जनाको देउती अस्पताल सुर्खेतमा
पहिरो हटाएपछि खुल्यो कर्णाली राजमार्ग

पहिरो हटाएपछि खुल्यो कर्णाली राजमार्ग

    प्रकाशित मितिः ६ कार्तिक २०७८, शनिबार ०५:४४
कालिकोट :  आइतबारदेखिको अविरल वर्षापछि पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग आजबाट खुलेकोे छ । नेपाली सेना, सशस्त्र प्रहरी, जनपद, सडक डिभिजन कार्यालय जुम्ला र स्थानीय तहको सक्रियतामा कर्णाली राजमार्ग अन्तर्गत पिलिमा गएको पहिरो हटाएपछि राजमार्ग खुलेको हो । पिलिमा आएको ठुलो पहिरो हटाउन प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट हेलिकप्टरमार्फत डिल मेशिन मगाइ ठुला ढुंगा फुटालेर सडक संचालनमा ल्याइएको प्रमुख
खोलाले बगाउँदा एक जनाको मृत्यु

खोलाले बगाउँदा एक जनाको मृत्यु

    प्रकाशित मितिः ६ कार्तिक २०७८, शनिबार ०५:३८
सल्यान : सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे–११ गराका ६० वर्षका लिले बुढालाई खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बुढा आज (शुक्रबार) दिउँसो करिब साढे १२ बजे धान काटन जाँदा संग्रही खोला तर्ने क्रममा बगेको प्रहरी प्रमुख गोविन्द थापाले बताए। खोलाले बगाएका बुढालाई स्थानीय तहले उद्धार गरे पनि उद्धारअघि नै उनको मृत्यु भएको उनले
उडान गर्ने जहाजको व्यवस्थापन फितलो

उडान गर्ने जहाजको व्यवस्थापन फितलो

    प्रकाशित मितिः ६ कार्तिक २०७८, शनिबार ०५:३४
जुम्ला – जुम्लामा उडान गर्ने जहाजको व्यवस्थापन फितलो हुँदा यात्रु मर्कामा परेका छन् ।विमानस्थलमा पाँच दिनदेखि यात्रुले पालो पर्खिएका छन् । तर टिकट पाउन समस्या रहेको स्थानीय कमलसिंह बुढ्थापाले गुनासो गरे । टिकटको पारदर्शिताको विषयमा प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँ र एअरलान्सबीच गएको भदौ १३ गते बसेको बैठकले तत्काल समस्या सुल्झाउने सहमति गरेको थियो । तर निर्णय अनुसार कार्यान्वयन हुन सकेको छैन
दैलेखमा एमालेको वडा र पालिका अधिवेशन कार्तिक १२ र १५ गते हुने

दैलेखमा एमालेको वडा र पालिका अधिवेशन कार्तिक १२ र १५ गते हुने

    प्रकाशित मितिः ६ कार्तिक २०७८, शनिबार ०५:२२
दैलेख । नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखले वडा अधिवेशन र पालिका अधिवेशन कार्तिक १२ र १५ गते गर्ने भएकोे छ । केन्द्रले कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भनेर निर्देशन दिए पनि वर्षातको कारण जिल्ला कमिटीले अधिवेशन सार्ने निर्णय गरेको हो । वर्षातले सबैलार्ई समस्या पारेकोले संगठित सदस्यताको काम पनि टुंगिन बाकी रहेको बताउदै एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले सोह
ठाटीकाँधमा (टि–२०) क्रिकेट प्रतियोगिता हुदै

ठाटीकाँधमा (टि–२०) क्रिकेट प्रतियोगिता हुदै

    प्रकाशित मितिः ६ कार्तिक २०७८, शनिबार ०५:१०
दैलेख । देलेखको ठाटिकाँध गाउँपालिकामा यही कात्र्तीक १० गते देखि क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । लेकवेसी एकता समाज ठाटिकाँधको आयोजना र ठाटिकाँध गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आर्थीक सहयोगमा चौथो जिल्ला स्तरिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुन लागेको हो । नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा आयोजित खेल कार्तिक १० गते देखि २० गते सम्म संचालन हुने आयोजकले जनाएको छ । करि
अब स्थानीय तहका कर्मचारी सरुवाको अधिकार प्रदेश प्रमुख सचिवलाई

अब स्थानीय तहका कर्मचारी सरुवाको अधिकार प्रदेश प्रमुख सचिवलाई

    प्रकाशित मितिः ५ कार्तिक २०७८, शुक्रबार २०:१२
सरकारले स्थानीय तहका कर्मचारीको सरुवाको अधिकार प्रदेश प्रमुख सचिवले दिने तयारी गर्दैछ । मुलुक संघीयता गइसकेपछि समेत स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवाको अधिकार संघ सरकारसँगै रहँदै आएकोमा सो जिम्मेवारी पनि प्रदेशका प्रमुख सचिवलाई दिने तयारी गरेको छ । संघीयता पछि पनि स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय प्रमुख संघ सरकारका कर्मचारी रहँदै आएका छन् ।विभागीय संघीय मामिला तथा सामान्य प्रशासन म
एमालेको दशौँ महाधिवेशन चितवनमा, बादलको संयोजकत्वमा २१ सदस्यीय व्यवस्थापन कमिटी गठन

एमालेको दशौँ महाधिवेशन चितवनमा, बादलको संयोजकत्वमा २१ सदस्यीय व्यवस्थापन कमिटी गठन

    प्रकाशित मितिः ५ कार्तिक २०७८, शुक्रबार ०६:१९
  काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठकले यसअघि बुटवलमा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको बैठकले एमालेको दशौँ महाधिवेशन मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको हो । महाधिवेशनका लागि एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको नेतृत्वमा २१ सदस्यीय व्यवस्थापन कमिटी समेत गठन गरेको पार्टी प्
अलपत्र परेका विदेशी पर्यटकको उद्धार

अलपत्र परेका विदेशी पर्यटकको उद्धार

    प्रकाशित मितिः ५ कार्तिक २०७८, शुक्रबार ०६:१२
  सुर्खेत । हुम्लाको लिमिमा हिमपातले तीन दिनदेखि अलपत्र परेका विदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ । हिमपातले लिमिको तुम्लिखमा अलपत्र परेका स्लोभिनियाका ३ जना पुरुष र १ जना महिलासँगै ३ जना नेपाली टेकिङ गाइडको हेलिकप्टरबाट आज उद्धार गरिएको हो । हिमपातले अलपत्र परेका विदेशसँगै नेपाली टेकिङ गाइडलाई उद्धार गरी हुम्ला सदरमुकाम सिमिकोट ल्याइएको छ । उनीहरूलाई सिमिकोटबाट काठमाडौँ लगिने