☰ open Loading... 3 May 2024|  

Author: Paschim Nepal

मगर संघ दुल्लुको अध्यक्षमा राना चयन

मगर संघ दुल्लुको अध्यक्षमा राना चयन

    प्रकाशित मितिः २१ भाद्र २०७८, सोमबार ०७:१४
दैलेख- नेपाल मगर संघ दुल्लु नगरपालिको अध्यक्षमा चित्र बहादूर राना मगर चयन भएका छन् । आज सम्पन्न नेपाल मगर संघ दुल्लु नगरपालीकाको दोश्रो अबिधेशनबाट रानाको अध्यक्षतामा ७ सदस्यीय नेपाल मगरसंघ दूल्लु नगर कार्यसमिती गठन गरिएको हो ।यस्तैे उपाध्यक्षमा निरमाया थापा मगर, सचिवमा गगन बहादूर थापा मगर र कोसाध्यक्षमा वसन्ती थापा मगर चयन हुनुभएको भने सदस्यहरुमा तुल बहादुरथापा मगर, मन्जूथापा मगर रअजय बहादूर थापा
भौतिक रुपमा विद्यालय खोल्दै

भौतिक रुपमा विद्यालय खोल्दै

    प्रकाशित मितिः २१ भाद्र २०७८, सोमबार ०७:०६
  सल्यान । कोरोना संक्रमणदर घटेर निषेधाज्ञा खुकुलो भएसँगै सल्यानका स्थानीय तहहरूले भौतिक रूपमै विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन् ।स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने भन्दै सल्यानका चार स्थानीय तहले भौतिक रुपमा कक्षा सञ्चालन गर्ने भएका छन् । केही विद्यालयमा वैकल्पिक माध्यमबाट पठनपाठन गरिए पनि त्यसको प्रभावकारिता नदेखिएको भन्दै स्थानीय तहहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पाल
प्रसूति गृह नहुँदा गोठमै सुत्केरी

प्रसूति गृह नहुँदा गोठमै सुत्केरी

    प्रकाशित मितिः २१ भाद्र २०७८, सोमबार ०६:४९
दैलेख-  भदाैं ५ गते  भैरवी गाउँपालिका–५ डोक्रा गाउँकी २० वर्षीया डिलकुमारी नेपालीलाई लामो प्रसूति ब्यथा लाग्यो। गाउँमा प्रसूति गृह नहुँदा गोठमै सुत्केरी भईन्। उनले पहिलो सन्तान जन्माएपनि बचाउन सकिनन्। स्वास्थ्यकर्मीको निगरानी तथा सुरक्षित प्रसूति नभएकै कारण बच्चाले ज्यान गुमाउनुपर्‍यो। उनी मात्रै होइन डोक्रा गाउँका २ सय बढी घरधुरीको समस्या यहि हो। डोक्रा मात्र होइन दैलेखका अधिकांस ग्रामिण भेकमा
विद्यालयमा बृक्षारोपण

विद्यालयमा बृक्षारोपण

    प्रकाशित मितिः २० भाद्र २०७८, आईतवार २०:३८
दैलेख- दैलेखको नारायण नगरपालिका ८ तर्ताङमा रहेको सरस्वती माध्यामिक विद्यालयमा आज बृक्षारोपण गरिएको छ । माई ग्रीन क्लीन स्कुलको आयोजना तथा सोसीयल आर्मी र सरस्वती माध्यामिक विद्यालय तर्ताङको समन्वयमा बृक्षारोपण गरेको हो । प्रतिनीधी सभा सदस्य रवीन्द्रराज शर्माले बिद्यालयको प्राङगणमा विरुवा रोपरेर कार्यक्रमको सुरुवात गरेका हुन । विरेन्द्रनगर नगरपालीका ४ सुर्खेत निवासी किरण किशोर सापकोटाले आफ्नी आमा
दैलेख एमालेका ५३ मध्ये पाँचजना वडाध्यक्ष मात्रै नेकपा एसमा, केहि आज जाँदै

दैलेख एमालेका ५३ मध्ये पाँचजना वडाध्यक्ष मात्रै नेकपा एसमा, केहि आज जाँदै

    प्रकाशित मितिः २० भाद्र २०७८, आईतवार ११:३१
सुर्खेत । नेकपा एमालेको मुख्य प्रभावक्षेत्रमध्येको एक दैलेख जिल्लामा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका ५३ वडाअध्यक्षमध्ये जम्मा पाँच वडाअध्यक्ष मात्रै नेकपा एकीकृत समाजवादीमा सनाखत गर्न जिल्ला निवर्पाचन आयोग दैलेख पुगेका छन् । निर्वाचन आयोगले नयाँ पार्टीमा जाने हो भने सनाखत गर्नका लागि भदौ २२ सम्मको समयसीमा दिएको छ । दुई दिन स
तालिवानले पञ्जशीर नियन्त्रण गरेपछि ‘खुशीयाली’ मनाउँदा १७ जनाको मृत्यु

तालिवानले पञ्जशीर नियन्त्रण गरेपछि ‘खुशीयाली’ मनाउँदा १७ जनाको मृत्यु

    प्रकाशित मितिः २० भाद्र २०७८, आईतवार ०६:०६
काबुलको अजिजी बैंकअघि खटिएका एक तालिवानी लडाकु। तस्बिर : रोयटर्स काबुल- अफगानिस्तानको पञ्जशीरमा  तालिवानले नियन्त्रण जमाएपछि 'खुशीयाली' मनाउने क्रममा पड्काइएको बन्दुकको गोली लागेर कम्तीमा पनि १७ जनाको मृत्यु भएको छ। राजधानी काबुलमा तालिवानले नियन्त्रण जमाएपनि कब्जामा लिन हम्मे परेको पञ्जशीरमा नियन्त्रणमा लिएपछि तालिवानले खुशीयाली मनाउ

सुर्खेतमा रक्तदान गर्नेलाई सम्मान

    प्रकाशित मितिः २० भाद्र २०७८, आईतवार ०५:४१
नेपाल रेडक्रस सोसाइटी सुर्खेतले धेरै पटक रक्तदान गर्ने व्यक्तिलाई सम्मान गरेको छ । रेडक्रसको ५९औँ स्थापना दिवसको अवसर पारेर शनिवार वीरेन्द्रनगरका दुई जनालाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा वीरेन्द्रनगर नगरपालिका–९ का प्रवाशकुमार शाक्य र वीरेन्द्रनगर–६ का ज्योति पौडेल रहेका छन् । शाक्यले हालसम्म सबैभन्दा धेरै ७० पटक रक्तादन गरेका छन् भने पौडेलले १६ पटक रक्तदान गरेकी छिन् । उनीहरूलाई प्रमाण
राष्ट्रपति भण्डारीद्वारा २३ गते दुवै सदनको अधिवेशन आव्हान

राष्ट्रपति भण्डारीद्वारा २३ गते दुवै सदनको अधिवेशन आव्हान

    प्रकाशित मितिः २० भाद्र २०७८, आईतवार ०५:२८
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो २३ गतेका लागि सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आव्हान गर्नुभएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को २०७८ भदौ १९ गतेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते बुधवार, दिनको ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा दुवै सदनको अधिवेशन आव्हान गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जन
वर्षाका कारण घर भत्किएका परिवारलाई प्रवाशी नेपालीको सहयोग

वर्षाका कारण घर भत्किएका परिवारलाई प्रवाशी नेपालीको सहयोग

    प्रकाशित मितिः २० भाद्र २०७८, आईतवार ०५:२५
  दैलेख -भारतको मुम्बईमा काम गर्न गएका दैलेखको आठबीस नगरपालिकाका युवाहरुद्धारा गठित गौरी शंकर फलफुल तथा तरकारी समूहले दैलेखको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिकाको वडा नं. तीनमा घर भत्किएका दुइ परिवारलाई ५२ हजार नगद सहयोग गरेको छ । रोजगारिको सिलसिलामा मुम्बईमा रहेका कुमाल खाडावासी युवाहरुले आठबिस नपा ३ निमायल निवासी दिनेस बिकलाई रु २५ हजार, प्रकाश विकलाई रु २७ हजार रुपैंया सहयोग गरेको स
१९ वर्षीया किशोरी बनिन् काँग्रेस वडा सभापति

१९ वर्षीया किशोरी बनिन् काँग्रेस वडा सभापति

    प्रकाशित मितिः २० भाद्र २०७८, आईतवार ०५:१३
    दैलेख-स्वस्तिका महत यतिबेला नेपाली राजनीतिको कान्छी राजनीतिज्ञका रुपमा चर्चामा आएकी छन् । दुल्लु नगरपालिका –३ पालिकी उनी सभापति बनेसँगै सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । उनी दैलेखका स्वर्गीय नेता भुपेन्द्रजङ्ग महतकी छोरी हुन् । बाबाको मृत्युपछि आफूलाई बाबाकै सपना पुरा गर्ने मार्ग सम्हालेकी ती किशोरीको ईच्छाशक्ति र लिएको जिम्मेवारीले सबैलाई सोचमग्न, आकर्षि