☰ open Loading... 22 June 2025|  

Author: Paschim Nepal

मुगु बस दुर्घटनाः बाँकेमा उपचारका क्रममा चार घाईतेको मृत्यु (नाम र ठेगानासहित)

मुगु बस दुर्घटनाः बाँकेमा उपचारका क्रममा चार घाईतेको मृत्यु (नाम र ठेगानासहित)

    प्रकाशित मितिः २६ आश्विन २०७८, मंगलवार २१:३५
मुगुमा मंगलबार दिउँसो भएको बस दुर्घटनाका ४ जना घाईतेको बाँकेका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । जहाजमार्फत नेपालगन्ज ल्याइएका घाईतेमध्ये ४ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र तीन जनाको मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतक सबै पुरुषहरु रहेका छन् । मृत्यु हुन
मुगुमा बस दुर्घटना: २१ को मृत्यु, १६ जना घाइते

मुगुमा बस दुर्घटना: २१ को मृत्यु, १६ जना घाइते

    प्रकाशित मितिः २६ आश्विन २०७८, मंगलवार १८:०६
मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँ(सातमोड)मा यात्रुवाहक बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको गरेको भे १ ख ३१३६ नंम्बरको बस मंगलबार दिउँसो साढे १२ बजे दुर्घटना भएको हो। दसैंमा घर हिडेका यात्रु लिएर मुगु गएको बस दुर्घटनामा परेको आशंका गरिएको छ। अहिले घाइतेहरुको उद्धार कार्य जारी छ। उद्धारका लागि सुर्खेतबाट
पहिरोले बाजुरामा कर्णाली नदी थुनियो

पहिरोले बाजुरामा कर्णाली नदी थुनियो

    प्रकाशित मितिः २६ आश्विन २०७८, मंगलवार १८:०३
काठमाडौं ।बाजुरास्थित जुड्डीको भिरमा सुख्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक महेश शाहीले पहिरोका कारण कर्णाली नदी सुकेको जानकारी दिए। मंगलबार बिहान कर्णाली नदी साविकको सतहभन्दा १० देखि १५ मिटर तल झरेको स्थानीयले बताएका छन्। नदी एक्कासी सुकेपछि स्थानीय त्रसित भएका छन्। नदी घटेसँगै स्थानीय माछा संकलनका लागि जुटेका छन्। पहिरो खोलेर नदीमा बाढी आ
आज फूलपाती : गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोकामा भित्र्याइँदै

आज फूलपाती : गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोकामा भित्र्याइँदै

    प्रकाशित मितिः २६ आश्विन २०७८, मंगलवार ०७:१२
काठमाण्डाै - आज दशैँको फूलपाती । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नौ वटा  दे
कर्णालीमा जीवनबहादुर ‘प्रतीक्षारत मुख्यमन्त्री’

कर्णालीमा जीवनबहादुर ‘प्रतीक्षारत मुख्यमन्त्री’

    प्रकाशित मितिः २६ आश्विन २०७८, मंगलवार ०६:५६
काठमाडौँ — केन्द्रमा राजनीतिक दलहरू आगामी सहयात्राबारे अलमलमा रहेकै बेला कर्णालीमा कांग्रेस, माओवादी केन्द्र र एमालेको तत्कालीन माधवकुमार नेपाल समूहबीच वैशाख २ मा ११ बुँदे सहमति भयो । सहमतिको मूलसार थियो– वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने र ६ महिनापछि जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने । कर्णालीमा भएको सहमतिकै लाइनमा केन्द्रमा पनि कांग्
गिरिराज बाँस्कोटाको ‘ढुंगाको प्रेम’ लोकार्पण 

गिरिराज बाँस्कोटाको ‘ढुंगाको प्रेम’ लोकार्पण 

    प्रकाशित मितिः २६ आश्विन २०७८, मंगलवार ०६:४८
    काठमाडौँ — ढुंगाको प्रेम नामक कवितासंग्रह लोकार्पण भएको छ । गिरिराज बाँस्कोटाद्वारा लिखित कवितासंग्रहको पाँचथर सदरमुकाम फिदिममा आइतबार लोकार्पण गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको कवितासंग्रह साहित्यकार विमल वैद्यले लोकार्पण गरे । केन्जो खबरले आयोजना गरेको कार्यक्रममा विमोचन भएको कृतिमा बाँस्कोटाका २७ वटा कविता छन् । लेखक बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर
लद्दाख सीमा विवाद : भारतले भन्यो– चीन तयार छैन, चीनले भन्यो– भारतकाे माग अनुचित छ

लद्दाख सीमा विवाद : भारतले भन्यो– चीन तयार छैन, चीनले भन्यो– भारतकाे माग अनुचित छ

    प्रकाशित मितिः २६ आश्विन २०७८, मंगलवार ०५:४५
काठमाण्डाै – भारत र चीनबीच पूर्वी लद्दाखमा एलएसी अर्थात् वास्तविक नियन्त्रण रेखामा रहेको सीमा विवाद समाधान गर्न हिजाे आइतवार भएको भएको १३ औँ चरणको वरिष्ठ सैन्य कमान्डरको स्तरको वार्ता पनि निष्कर्षविहीन भएको छ । चीन एलएसीमा यथास्थिति बहाल गर्न तयार नभएको भारतले बताएको छ । अहिले पूर्वी लद्दाखमा एलएसीमा दुई देशबीच हट स्प्रिङ्स, डेपसाङ्ग बल्ज र चार्डिङ्ग नुल्लाह जन्क्शनलाई लिएर विवाद छ । यो वार्
२वर्षदेखि तलब पाएनन् शिक्षकले

२वर्षदेखि तलब पाएनन् शिक्षकले

    प्रकाशित मितिः २६ आश्विन २०७८, मंगलवार ०५:३३
      सल्यान — बन्गाडकुपिण्डे नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा निजी स्रोतबाट भर्ना गरिएका झन्डै डेढ दर्जन शिक्षकले २ वर्षदेखि तलब पाएका छैनन् । विद्यालयको आफ्नै स्रोत नहुँदा शिक्षकहरू तलबबाट वञ्चित भएका हुन् । नगरपालिकाले विद्यालय सञ्चालन नभएको भन्दै सामुदायिक विद्यालयहरूको प्रतिविद्यार्थी अनुदान रोकेको छ । जसका कारण निजीस्रोतका शिक्षकलाई तलब खुवाउन समस्या भएको ह

बाँकेमा बसको ठक्करबाट दुईको मृत्यु

    प्रकाशित मितिः २६ आश्विन २०७८, मंगलवार ०५:२३
बाँके — बाँकेको राप्तीसोनारीस्थित परुवा खोला नजिकै बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिकै बसको ठक्करबाट दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।   काठमाडौँदेखि बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नम्बरको बसले सोमबार दिउँसो
एटीएम मेशिन बन्द हुँदा सेवाग्राहीलाई सास्ती

एटीएम मेशिन बन्द हुँदा सेवाग्राहीलाई सास्ती

    प्रकाशित मितिः २६ आश्विन २०७८, मंगलवार ०५:१६
सुर्खेत - दसैंको मुखमा सुर्खेतका एटीएम मेशिन बन्द हुन थालेका छन् । कतिपय मेशिन बिग्रदा सेवाग्राही मर्कामा परेका छन् ।सुर्खेतमा रहेको माछापुच्छ्रे, ग्लोबल बैंकको एटीएम पटक पटक बिग्रेका र बाहिरबाट सटर लगाएर बन्द हुने गरेका सेवाग्राहीले गुनासो गरेका हुन् । दसैंको मुखमा बैंकमा लामो लाइन लागेका कारण चेक साट्न गाह्रो छ । एटीएमबाट सजिलै पैसा साट्न मिल्ने भएपनि बिग्रने र बन्द रहने कारण सेवाग्राहीले गुन