☰ open Loading... 22 June 2025|  

Author: Paschim Nepal

इखेनीलाई भेरीको धमिलो पानी खानुपर्ने बाध्यता हट्यो

इखेनीलाई भेरीको धमिलो पानी खानुपर्ने बाध्यता हट्यो

    प्रकाशित मितिः २४ आश्विन २०७८, आईतवार १९:३६
सुर्खेत-आँगन छेउमा जोडिएको धाराबाट पानी खस्दा बराहताल गाउँपालिका–६ इखेनीकी लिला शाहीका आँखा रसाउन थाले। भेरी नदी किनारको इखेनी बस्तीले १६ वर्षपछि खानेपानी पाउँदाको खुसी एकातिर थियो भने अघिल्लो वर्ष यहीँ समयमा भेरीमा नुहाउन गएको आठ वर्षीय नाति गुमाउँदाको पीडा अर्कोतर्फ थियो। ‘अहिलेको जस्तो घर–घरमा धारा भइदिएको भए भेरीमा डुबेर नातिले मर्नुपर्ने अवस्था आउँदैनथ्यो,’ शाहीले भनिन्, ‘आँगनको धारो खोल्न
कर्णालीमा चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन

कर्णालीमा चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन

    प्रकाशित मितिः २४ आश्विन २०७८, आईतवार ०५:२३
कर्णाली। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयले नेपालीहरूको महान् पर्व विजयादशमी, दीपावली तथा छठमा हुने अवाञ्छित तथा अपराधिक गतिविधि नियन्त्रण एवं सडक अनुशासन कायम गर्न चाडपर्व लक्षित सुरक्षा कार्य योजना ल्याएको हो । यस योजनाअन्तर्गत १० जिल्लामा एकएक कमाण्ड सेन्टर स्थापना गरी चा
थप ७६० जनामा कोरोना संक्रमण

थप ७६० जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः २४ आश्विन २०७८, आईतवार ०५:२०
काठमाडौं । पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१६८ पीसीआर परीक्षणमा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी ७६० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ८९९ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ । हाल देशभर कोर
स्वर्गीय थापाको सम्झनामा फुट्सल प्रतियोगिता

स्वर्गीय थापाको सम्झनामा फुट्सल प्रतियोगिता

    प्रकाशित मितिः २४ आश्विन २०७८, आईतवार ०५:१६
दैलेख । सशस्त्र प्रहरी निरिक्षक स्वर्गीय अभिषेक थापाको सम्झनामा दैलेख सदरमुकामको स्थानीय टुडिखेलमा फुट्सल प्रतियोगिता सुरु भएको छ । दशै तिहारको अवसर पारेर हरेक बर्षजसो खेलकुदका कार्यक्रमहरु गर्दै आईरहेको दैलेख युथ दैलेखले यो बर्ष सदरमुकमकै स्थानीय स्वर्गीय अबीशेक थापाको सम्झनामा फुट्सल प्रतियोगिताको आयोजना गरेको हो । स्वर्गीय थापाकी आमा तप्ता थापाको प्रमुख आतीथ्यतामा प्रतियोगिताको एक कार्यक्
उपचारको क्रममा बालिकाको मृत्यु भएपछि आफन्तहरु आन्दोलीत

उपचारको क्रममा बालिकाको मृत्यु भएपछि आफन्तहरु आन्दोलीत

    प्रकाशित मितिः २४ आश्विन २०७८, आईतवार ०५:१२
सुर्खेत । दैलेखको नारायण नगरपालिका–४ सोतकी एक बालीकाको नाकमा मकैको दाना अड्केपछि उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यू भएको छ । बालीकाको निधनपछि डाक्टरहरुको लापरवाही भएको भन्दै बालीकाका आफन्तहरुले कर्णाली प्रदेश अस्पतालमा आन्दोलन गरिरहेका छन् । चार दिन अघि नाकमा मकैको दाना अड्केकी बालिकाको दैलेख अस्पताल हुँदै सुर्खेत पुर्याईएको थियो । बालीकाको उपचारकै क्रममा गएराती मृत्यु भएपछि आफन्तहर
बस दुर्घटना हुँदा एक जनाको मृत्यु

बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    प्रकाशित मितिः २४ आश्विन २०७८, आईतवार ०५:०६
दैलेख -सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रु बाहक बस दैलेखमा दुर्घटना भएको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेख दुल्लु नगरपालिका–१ दारेभिर नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मृत्यु हुनेमा अछाम घर भएका भक्तबहादुर शाही रहेको प्रहरीले जनाएको हो । सुर्खेतबाट जुम्ला हिँडेको ना ६ ख ९२२ नम्बरको बस दारेभिर नजिकै अनियन्त्रित भएर शनिबार र
थप ७६४ जनामा कोरोना संक्रमण

थप ७६४ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः २३ आश्विन २०७८, शनिबार ०६:३०
 काठमाडौं । पछिल्लो २४ घण्टामा ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ७६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार ३३ जना निको भएका छन् ।शुक्रबार थपिएसँ
संघीय निजामती ऐनमा सरकारको बेवास्ता

संघीय निजामती ऐनमा सरकारको बेवास्ता

    प्रकाशित मितिः २३ आश्विन २०७८, शनिबार ०६:२७
काठमाडौं । चालू प्रतिनिधिसभा अन्त गर्ने तयारी गरिरहेको सरकारले अन्ततः यसपटक पनि संघीय निजामती सेवा ऐन नल्याउने निश्चित भएको छ । प्रतिनिधिसभामा झन्डै दुई वर्षदेखि रहँदै आएको सो विधेयक सरकारको प्रस्तावमा शुक्रबार प्रतिनिधिसभाले फिर्ता गरिदिएको छ । सो विधेयक फिर्ता गरिएसँगै स्थायी सरकार सञ्चालन गर्ने महत्वपूर्ण कानुन ल्याउने विषयमा सरकारले पूर्ण रूपमा बेवास्ता गरेको पाइएको छ। प्रतिनिधिसभाको शुक्
अवैध काईनेटिक ढुङ्गाको कारोबार गर्ने २ जना प्रहरीको नियन्त्रणमा

अवैध काईनेटिक ढुङ्गाको कारोबार गर्ने २ जना प्रहरीको नियन्त्रणमा

    प्रकाशित मितिः २३ आश्विन २०७८, शनिबार ०५:२५
सुर्खेत । सुर्खेतमा काईनेटिक ढुङ्गाको कारोबार हुने गरेको पाईएको छ । सुर्खेत प्रहरीले गोप्य सूचनाका आधारमा काईनेटिक ढुङ्गाको कारोबार गर्ने दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका–१२ नारायण टोलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुनीचाँदे गाउँपालिका–७ स्थायी ठेगाना भएका हाल वीरेन्द्रनगर–१२ नेवारे बस्ने ३२ वर्षीय रामकृष्ण घर्ती र वीरेन्द्रनगर–१२ न
कर्णाली प्रदेश मासुमा आत्मनिर्भर

कर्णाली प्रदेश मासुमा आत्मनिर्भर

    प्रकाशित मितिः २३ आश्विन २०७८, शनिबार ०५:१९
सुर्खेत, । कर्णाली प्रदेश मासुमा आत्मनिर्भर बनेको छ । पछिल्लो समय पशुपालन व्यवसायमा आकर्षण बढ्न थालेपछि कर्णाली प्रदेश मासुमा आत्मनिर्भर भएको हो । युवाहरु पशुपालनमा आकर्षित हुन थालेपछि उत्पादनमा वृद्धि भएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी विकास निर्देशनालय जनाएको छ । प्रदेशका करिव ६० प्रतिशत नागरिक पशुपालनमा निर्भर रहेको निर्देशक गिरीको भनाई छ । वैदेशिक रोजगारी