☰ open Loading... 22 June 2025|  

Author: Paschim Nepal

सडक मर्मत गर्दै सेना

सडक मर्मत गर्दै सेना

    प्रकाशित मितिः २३ आश्विन २०७८, शनिबार ०५:१२
सिमकोट- नेपाली सेनाले निर्माण गरेको खुलालु लैफु हुँदै सलीसल्ला सडकखण्डमा सेनाले मर्मत गर्दै आएको छ । हस्तान्तरण गरेको तीन महिनासम्म मर्मत गर्नुपर्ने नियम अनुसार सेनाले सडकको सो काम गर्दै आएको हो । नेपाली सेनाको विकास निर्माण दलका योजना प्रमुख मिलन कार्कीले उक्त सडकखण्डमा वर्खाको कारण भत्केको, पहिरोले अवरुद्ध भएको भागको मर्मत कार्य सेनाले गर्दै आएको जानकारी दिए। उनले, कर्णाली करिडोरको कालिकोटको खु
श्रीमान उपसचिव,श्रीमती मन्त्री

श्रीमान उपसचिव,श्रीमती मन्त्री

    प्रकाशित मितिः २२ आश्विन २०७८, शुक्रबार २१:२१
चर्चित वामपन्थी नेतृ रामकुमारी झाँक्रीले देउवा नेतृत्वको सरकारमा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । प्रधानमन्त्री देउवाले आफ्नो क्याविनेट बिस्तार गर्दै आज झाक्रीलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् । विंस २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीको कोखबाट जन्मिएको झाक्री ०६५ सालमा तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुक
स्वर्गीय यज्ञ गुरुङको सम्झनामा अक्षयकोष स्थापना

स्वर्गीय यज्ञ गुरुङको सम्झनामा अक्षयकोष स्थापना

    प्रकाशित मितिः २२ आश्विन २०७८, शुक्रबार १०:४२
सुर्खेत-सुर्खेत जिल्ला खेलकद विकास समितिका भूतपूर्व अध्यक्ष एवं फुटलफल खेलाडी स्वर्गीय यज्ञ गुरुङको सम्झनामा अक्षयकोष स्थापना हुने भएको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, जिल्ला फुटबल संघ सुर्खेत र संघका अध्यक्ष जनकबहादुर रावलले संयुक्त रुपमा अक्षकोष स्थापना गर्ने भएका हुन् । संघले बुधबार विजया दशमी, शुभदिपावली तथा छडपर्व र नेपाल सम्मवतको असरमा पारी आयोजना गरेको शुभका
आज  मन्त्रिपरिषद् विस्तार हुने  कुन दलले कुन मन्त्रालय पाए (हेर्नुहोस सूची)

आज मन्त्रिपरिषद् विस्तार हुने कुन दलले कुन मन्त्रालय पाए (हेर्नुहोस सूची)

    प्रकाशित मितिः २२ आश्विन २०७८, शुक्रबार ०५:२७
काठमाडौं । बिहीबार ८९ दिनपछि सहमतिका साथ मन्त्रालय बाँडफाँड गर्न सफल भएको सत्ता गठबनन्धनका दलहरुले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् ।गठबन्धनमा सामेल पाँच दलमध्ये चार दल मन्त्रिमण्डलमा सहभागी हुने छन् भने जनमोर्चा सहभागी नहुने बताइसकेको छ । गठबन्धनका दलहरुको सहमतिअनुसार नेपाली कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकिकृत समाजवादीले ४–४ मन्त्रालय पाउने
वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

    प्रकाशित मितिः २२ आश्विन २०७८, शुक्रबार ०५:२३
  दैलेख- दैलेखकोे भगवतीमाई गाउँपालिका–३ मेतलपाटामा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको माहान चाड बडा दशै तथा शुभ दीपावलीको अवसर पारि गाउपालीका स्थित वडा नं. ३ को महादेव माध्यमिक विद्यालयको प्राङ्गणमा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रथम वडा स्तरीय भलिबल प्रत
हुम्लामाआगलागी, एक घर क्षति

हुम्लामाआगलागी, एक घर क्षति

    प्रकाशित मितिः २२ आश्विन २०७८, शुक्रबार ०५:१७
जुम्ला : जिल्लाको तातोपानी गाउँपालिका–५ लाम्रागाउँमा आगलागी हुँदा एक घरमा क्षति भएको छ।बिहीबार बिहान माधवप्रसाद चौलागाईंको घरमा पूजा गर्ने क्रममा दियोबाट आगलागी भएको हुन सक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए। उनले भने, ‘चौलागाईंको तीनतलाको घर हो। एक तला जलेर पूर्णरूपमै नष्ट भएको छ।’ दियो ढल्केर घरमा आगलागी हुँदा एउटा तलामा रहेको लत्ताकपडा अन्नपात सबै नष्ट भएको छ। आग
थप ८ सय ५ जनामा कोरोना संक्रमण

थप ८ सय ५ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः २२ आश्विन २०७८, शुक्रबार ०५:१२
काठमाडौँ । कोरोना भाइरसबाट आज थप ८ सय ५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ७ हजार २ सय ६४ नमुनाको  पिसिआर परीक्षण गर्दा ६ सय ६७ जना तथा ३ हजार ४ सय ८ नमुनाको ऐन्टीजेन परीक्षण गर्दा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज थप ९ सय ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने देश भर गरी १५ हजार ९ सय ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध
तीन वर्षदेखि सामुदायिक विद्यालयका शिक्षकले तलब नपाएको गुनासो

तीन वर्षदेखि सामुदायिक विद्यालयका शिक्षकले तलब नपाएको गुनासो

    प्रकाशित मितिः २२ आश्विन २०७८, शुक्रबार ०५:१०
  सल्यान । सल्यानमा सामुदायिक विद्यालयमा पढाउने शिक्षकले विगत तीन वर्षदेखि तलब पाउन सकेका छैनन् । निजी स्रोतबाट पढाउँदै आइ रहेका शिक्षकहरूले विगत तीन वर्षदेखि पारिश्रमिक नपाएका हुन । भैरवी आधारभूत विद्यालयमा विगत १२ वर्षदेखि निजी स्रोतमा पढाई रहेका प्रकाश बुढाले विगत तीन वर्षदेखि भने तलब नपाएको बताए । तीन वर्षदेखि तलब नपाउँदा दैनिक गुजारा सञ्चालन गर्न निकै समस्या भएको उनको भनाई छ । उनले
डाक्टर पढाउँदै कर्णाली प्रदेश सरकार

डाक्टर पढाउँदै कर्णाली प्रदेश सरकार

    प्रकाशित मितिः २२ आश्विन २०७८, शुक्रबार ०५:०७
दैलेख-कर्णाली प्रदेश सरकारले हरेक वर्ष ५० जना डाक्टर उत्पादन गर्ने भएको छ। स्वास्थ्यका दृष्ट्रिकोणले पछाडी परेको कर्णालीमा बाह्य जिल्लाका विशेषज्ञ चिकित्सकहरु आउन मान्दैनन्। प्रदेश सरकारले कर्णालीकै नागरिकहरुलाई चिकित्सक बनाएर कर्णालीमै सेवा गर्ने वातावरण बनाउने उद्देश्यले डाक्टर पढ्न छात्रवृत्ति दिने निर्णय गरेको छ। सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्ण
कांग्रेस महाधिवेशन: कर्णालीमा संस्थापन समूह अघि

कांग्रेस महाधिवेशन: कर्णालीमा संस्थापन समूह अघि

    प्रकाशित मितिः २१ आश्विन २०७८, बिहीबार २१:४९
सुर्खेत-जिल्ला अधिवेशन सम्पन्न भएका कर्णालीका हुम्ला र मुगुमा संस्थापन समूह र कालिकोटमा पौडेल समूह विजयी भएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत कर्णालीका तीन जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएका छन्। जिल्ला अधिवेशन सम्पन्न भएका हुम्ला, कालिकोट र मुगु मध्ये दुई जिल्लामा संस्थापन (शेरबहादुर देउवा) समूह र एक जिल्लामा रामचन्द्र पौडेल समूह विजयी भएको छ। बिहीब