☰ open Loading... 23 June 2025|  

Author: Paschim Nepal

सल्यानमा माइती हिँडेकी महिलाको जेसिबीको ठक्करबाट मृत्यु

सल्यानमा माइती हिँडेकी महिलाको जेसिबीको ठक्करबाट मृत्यु

    प्रकाशित मितिः २० आश्विन २०७८, बुधबार ०५:१४
सल्यान : बागचौर नगरपालिका–२ गैरीकी ५४ वर्षीया रामकली खत्रीको मृत्यु जेसिबीको ठक्करबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।   शनिबार साँझ ५ बजे घरबाट माइती जान भनेर हिँडेकी खत्रीको शव सोही दिन बीच बाटोमा फेला परेको थियो। सल्यान प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले प्रारम्भिक अनुसन्धानबाट खत्रीको मृत्यु जेसिबीले किचेर भएको जानकारी दिए। जेसिबी चालकलाई सल्यान जिल्ला अदालतबाट २० दिनको म्
नेपालगन्ज आउँदै गरेको श्री एयसलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

नेपालगन्ज आउँदै गरेको श्री एयसलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

    प्रकाशित मितिः २० आश्विन २०७८, बुधबार ०५:०८
नेपालगन्ज ।श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा घाँसतिर पुगेको छ। त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको हो । ‘पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको हो,’ विमानस्थल स्रोतले भन्यो, ‘जहाजमा कुनै क्षति भने भएको छैन।’ श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले ज

मन्त्रालय बाँडफाँटबारे गठबन्धनमा भयो मोटामोटी सहमति

    प्रकाशित मितिः १९ आश्विन २०७८, मंगलवार २१:४९
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच आज बालुवाटारमा बसेको बैठकमा कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे मोटामोटी सहमति भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको थियो। बालुवाटार स्रोतक
भारतमा किसान आन्दोलनमा ८ जनाको मृत्यु

भारतमा किसान आन्दोलनमा ८ जनाको मृत्यु

    प्रकाशित मितिः १९ आश्विन २०७८, मंगलवार ०५:५३
  एजेन्सी । नेपाल सीमावर्ती भारतको तिकुनियामा किसान आन्दोलनमा भएको हिंसामा ८ जनाको मृत्यु भएको छ ।हिंसामा मारिएकाहरुको परिवारलाई भेट्न पुगेकी भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त आन्दोलनमा सहभागी हुन जाने क्रममा भारतीय काङ्ग्रेसकी नेता प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ ।तिकुनिया नेपालको कैलाली जिल्लाबाट पारी पर्ने भारतीय सहर हो । उत्तर प्र
चाडपर्व नजिकिएसँगै सुर्खेतमामा ‘मापसे’ चेकिङ कडाइका गर्न निर्देशन

चाडपर्व नजिकिएसँगै सुर्खेतमामा ‘मापसे’ चेकिङ कडाइका गर्न निर्देशन

    प्रकाशित मितिः १९ आश्विन २०७८, मंगलवार ०५:३६
सुर्खेत । चाँडपर्व नजिकिएसँगै सुर्खेतमा मापसे चेकिङ कडाइका साथ चेकजाँच गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्देशन दिएको छ । यातायात व्यवसायीहरुसँगको छलफलमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मापसे चेकजाँचमा कडाइ गर्न निर्देशन दिएका हुन् । चाडपर्वमा ट्राफिक प्रहरीलाई मापसे चेकजाँचमा कडाइँ गर्न निर्देशन दिएको प्रजिअ रिजालले बताए । उनकाअनुसार दैनिक वीरेन्द्रनगरका सबै ठाउँमा कडाइका
भालुको आक्रमणबाट जुम्लाको गुठिचौरमा एकको मृत्यु

भालुको आक्रमणबाट जुम्लाको गुठिचौरमा एकको मृत्यु

    प्रकाशित मितिः १९ आश्विन २०७८, मंगलवार ०५:१९
  खलङ्गा । भालुको आक्रमणबाट जुम्ला गुठिचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएको छ । सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठिचौर गाउँपालिकाको झारज्वाला नजिक बजार आउँदै गर्दा आइतबार भालुको आक्रमणबाट लामाको मृत्यु भएको हो ।भालुले मान्छे मारेपछि दिनभर झारज्वाला क्षेत्रमा तनाव भएको थियो । भालुले अन्य मानिसलाई आक्रमण गर्न थाले
लागु औषधसहित तीन जना पक्राउ

लागु औषधसहित तीन जना पक्राउ

    प्रकाशित मितिः १९ आश्विन २०७८, मंगलवार ०५:१४
  सङ्खुवासभा । खाँदबारी नगरपालिका–३ माने भञ्याङबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँदबारी–३ का राजेश भगत श्रेष्ठ, रमेश बुढाथोकी र खाँदबारी–४ का रबी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो। जाँच गर्ने क्रममा श्रेष्ठको साथबाट एक ग्राम १० मिलिग्राम ब्राउन सुगर, बुढाथोकीको साथबाट एक ग्राम ६५ मिलिग्राम अफिम र गुरुङ
नेपालमा थप १०३० संक्रमित

नेपालमा थप १०३० संक्रमित

    प्रकाशित मितिः १९ आश्विन २०७८, मंगलवार ०५:०८
  काठमाडौं, । नेपालमा पछिल्लो २४ घण्टा यता देशभर १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ हजार जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।गत २४ घण्टामा थप १० जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट म
गायिका टिका पुनको स्वरमा “माया छैनर” बजारमा(  भिडियो सहित)

गायिका टिका पुनको स्वरमा “माया छैनर” बजारमा( भिडियो सहित)

    प्रकाशित मितिः १८ आश्विन २०७८, सोमबार १९:५६
लोकेन्द जिसी कुमार दैलेख। चर्चित गायिका टिका पुनको स्वरमा “माया छैनर”बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।उक्त गीतमा प्रशान्त पौडेलको शब्द तथा संगीत रहेको छ भने गायिका पुनले यसपटक आधुनकि गीत गाएर दर्शकको मन जित्न सफल भएकि छन् ।अनिल कृष्ण मानन्धरको निर्देशक तथा छायांकन रहेको गीतको एरेन्ज महाराज थापाले गरेका हुन् । त्यस्तै भिडियाकोे सम्पादन श्याम कुमारले गरेका हुन् ।उक्त गीत पुनले आफ्नो अ
चौरजहारीका किसानलाई पेन्सन

चौरजहारीका किसानलाई पेन्सन

    प्रकाशित मितिः १८ आश्विन २०७८, सोमबार १९:३४
जाजरकोट : रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले पहिलो पटक किसानलाई पेन्सन दिन लागेको छ। पेन्सन दिन निवेदन संकलन गरिरहेको छ। उक्त निवेदनबाट छनोटमा परेका किसानलाई मासिक एक हजार रुपैयाँका दरले पेन्सन दिइने छ।आर्थिक वर्ष २०७७/७८ को निर्णयलाई चालु आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याउन लागिएको हो। पेन्सन दिनका लागि कार्यविधि निर्माण भइसकेको कृषि शाखाका प्रमुख विमल खड्काले बताए।‘किसान पेन्सनका लागि चालु आर्