
श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
प्रकाशित मितिः १० आश्विन २०७८, आईतवार १४:१९
बाँके। प्रहरीले श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका(३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।
प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
घाइते लक्