☰ open Loading... 24 June 2025|  

Author: Paschim Nepal

भरुवा बन्दुकसहित एकजना पक्राउ

भरुवा बन्दुकसहित एकजना पक्राउ

    प्रकाशित मितिः ९ आश्विन २०७८, शनिबार ०५:४३
सादा पोसाकमा खटिएको प्रहरीले जाजरकोटबाट एकजनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। भेरी नगरपालिका– ६ भेरेस्थित जंगलछेउबाट ५५ वर्षीय रगवीर घर्तीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो। चोरी सिकारी गर्ने उद्देश्यले भरुवा बन्दुक लिएर हिँडिरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको डिएसपी मधुकुमार थापाले जानकारी दिए। पछिल्लो समय वन्यजन्तु चोरी, निकासी तथा सिकार गर्ने क्रम बढेपछि जिल्लामा
तीन करोड लागतमा बीउ उद्योग स्थापना

तीन करोड लागतमा बीउ उद्योग स्थापना

    प्रकाशित मितिः ९ आश्विन २०७८, शनिबार ०५:३४
सुर्खेत । कर्णाली प्रदेशमै पहिलो पटक निजी क्षेत्रबाट बीउ उद्योग स्थापना गरिएको छ । शीतल एग्रो बिजनेस प्रालिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा बीउ बिजन उद्योग स्थापना गरेको हो । पहिलो चरणमा करिब ३० लाख लागतमा सुरु गरिएको कर्णाली बीउ उद्योगमा ३० प्रकारका बीउ बिजन तयारी गरी बजारमा पठाइएको छ । करिब तीन करोड लागत लाग्ने कर्णाली बीउ उद्योगका लागि म
कर्णालीका ६७% नागरिक अन्धकारमा

कर्णालीका ६७% नागरिक अन्धकारमा

    प्रकाशित मितिः ९ आश्विन २०७८, शनिबार ०५:२७
  सरकारी तथ्याङ्कअनुसार कर्णालीको ३३ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा छ । प्रदेशका ६ जिल्लाका केही नागरिकले मात्र बिजुली बाल्न पाएका छन् । त्यो पनि सदरमुकाम र सुगम स्थानहरूमा । चार जिल्लामा विद्युत सेवा पुगेको छैन । ती जिल्लामा अहिलेसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत नपुगेको हो । प्रदेशको कूल जनसंख्याको ठूलो हिस्सा अर्थात् ६७ प्रतिशत जनसंख्या विद्युत सेवाबाट वञ्चित छ । यहाँका अधिका
एक महिने ड्राइभिङ तालिम सुरु

एक महिने ड्राइभिङ तालिम सुरु

    प्रकाशित मितिः ९ आश्विन २०७८, शनिबार ०५:२१
  दैलेख- युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा एक महिने ड्राइभिङ तालिम सुरु भएको छ । उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजनामा सुरु भएको तालिमको बिहीवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । कोरोना भाइरस (कोभिड–१९) विशेष कार्यक्रम अन्तरगर्त एक महिने ड्राइभिङ सिप विकास तालिम सञ्चालन गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको
पत्रकारलाई जनचासो सम्बन्धी रिपोर्टिङमा दक्ष बनाउँदै महासंघ 

पत्रकारलाई जनचासो सम्बन्धी रिपोर्टिङमा दक्ष बनाउँदै महासंघ 

    प्रकाशित मितिः ८ आश्विन २०७८, शुक्रबार २१:४९
नेपालगन्ज : जनचासो सम्बन्धी रिपोर्टिङमा दक्ष बनाउन तीन वटा प्रदेशका पत्रकारलाई अभिमुखिकरण गरिएको छ। नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजनामा नेपालगन्जमा शुक्रबारबाट अभिमुखिकरण कार्यक्रम सुरु गरिएको हो । पत्रकार महासंघ बाँकेको संयोजनमा सुरु भएको उक्त अभिमुखिकरणमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका २५ जन
त्रिशुलीमा वेपत्ता ३ जना अझै भेटिएनन्

त्रिशुलीमा वेपत्ता ३ जना अझै भेटिएनन्

    प्रकाशित मितिः ८ आश्विन २०७८, शुक्रबार १९:३५
  चितवनको इच्छाकामना गाउँपालिका–५, नाग्दी खोला पुल नजिकबाट त्रिशूली नदीमा परेका ३ जना अझै भेटिएका छैनन् । काठमाडौंबाट पोखरा जाँदै गरेको ग२च ४९१८ नम्बरको नीजि कार शुक्रबार विहान त्रिशुलीमा खसेको हो । बेपत्ता हुनेमा कास्कीको पोखरा महानगरपालिका(१७ का प्रेमबहादुर भुजेल, लेखबहादुर भुजेल र ईश्वरी भुजेल रहेका छन् । वेपत्ता तीनजनाको नेपाल प्रहरी र शसस्त्र प्रहरीले खोजी कार्य भईरहेको अस्थायी प्र
महंगियो भान्छा

महंगियो भान्छा

    प्रकाशित मितिः ८ आश्विन २०७८, शुक्रबार १९:०७
सुर्खेत -चाडपर्व नजिकिए संगै सुर्खेतको बीरेन्द्रनगर बजारमा दैनिक उपभोग्य सामानको मूल्य बढेको उपभोक्ताले गुनासो गरेका छन। बजारमा किनमेलको घुइँचो बढेसंगै दैनिक उपभोग्य वस्तुको मूल्य पनि क्रमिक बढ्न थालेको छ। सबैभन्दा बढी खपत हुने चामल, दाल, तेल, चिनी लगायतको मूल्य बढ्न थालेको उपभोक्ताहरु बताएका छन। बिभिन्न प्रकारका खाद्यान्नमा पनि मूल्य पनि अकासिन थालेपछि उपभोक्तालाई मर्का परेका छन। अन्य समयको तु
पर्दामा देखीएसंगै दर्शकको चर्चा बटुल्दै सुमन

पर्दामा देखीएसंगै दर्शकको चर्चा बटुल्दै सुमन

    प्रकाशित मितिः ८ आश्विन २०७८, शुक्रबार १८:४७
लोकेन्द जिसि कुमार, दैलेख । नेपाली सांगीतिक क्षेत्रमा बिभीन्न बिद्याका गितसंगीतमा आफ्नो कुशल रेकर्डीङको क्षमता प्रदर्शन गरेका सुमन राना पछिल्लो समय उत्कृष्ट अभिनय प्रस्तुत गर्दै चर्चा बटुल्न थालेका छन ।स्थाई ठेगाना दाङ्ग जिल्लामा घर भई हाल लामो समयदेखी सांगीतिक यात्राकै शिलशिलामा काठमाण्डौमा बस्दै आएका सुमन केहीसमय यता अभिनयमा पनि अब्बल देखीन थालेका हुन । बोक्रो नामक गितीसंग्रह मार्फत सुमन
थप १,४७६ जनामा कोरोना संक्रमण

थप १,४७६ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः ८ आश्विन २०७८, शुक्रबार १७:१०
काठमाडौं। पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार ५५० जना निको भएका छन् ।शुक्रबार थपिएसँगै
स्वास्थ्य सामाग्री सहयोग

स्वास्थ्य सामाग्री सहयोग

    प्रकाशित मितिः ८ आश्विन २०७८, शुक्रबार ०५:२६
सुर्खेत । ‘ब्याक टू लाइफ’ नामक अन्तर्राष्ट्रिय संस्थाले प्रदेश अस्पताल सुर्खेतलाई कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाले बुधवार प्रदेश अस्पताललाई एनेस्थेसिया मेसिन १ थान, प्यासेन्ट मोनिटर १५ थान, पोर्टेबल डि आर एक्स रे डिटेक्टर सिस्टम १ सेट, डेनटल एक्स रे मेसिन १ सेट हस्तान्तरण सहयोग गरेको हो । ब्याक टू लाइफका कार्यक्रम नि