
पर्दामा देखीएसंगै दर्शकको चर्चा बटुल्दै सुमन
प्रकाशित मितिः ८ आश्विन २०७८, शुक्रबार १८:४७
लोकेन्द जिसि कुमार,
दैलेख । नेपाली सांगीतिक क्षेत्रमा बिभीन्न बिद्याका गितसंगीतमा आफ्नो कुशल रेकर्डीङको क्षमता प्रदर्शन गरेका सुमन राना पछिल्लो समय उत्कृष्ट अभिनय प्रस्तुत गर्दै चर्चा बटुल्न थालेका छन ।स्थाई ठेगाना दाङ्ग जिल्लामा घर भई हाल लामो समयदेखी सांगीतिक यात्राकै शिलशिलामा काठमाण्डौमा बस्दै आएका सुमन केहीसमय यता अभिनयमा पनि अब्बल देखीन थालेका हुन ।
बोक्रो नामक गितीसंग्रह मार्फत सुमन