☰ open Loading... 21 June 2025|  

Author: Paschim Nepal

निजामति कर्मचारी संगठन दैलेखको अध्यक्षमा न्यौपाने

निजामति कर्मचारी संगठन दैलेखको अध्यक्षमा न्यौपाने

    प्रकाशित मितिः १३ माघ २०८१, आईतवार ०५:३९
दैलेख ।नेपाल निजामती कर्मचारी संगठन दैलेखको अध्यक्षमा महेन्द्र न्यौपाने सर्वसम्मत चयन भएका छन् ।शनिबार भएको १२औँ जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिवेसनबाट उपाध्यक्ष खुला नेत्र बस्नेत, उपाध्यक्ष महिला शुशिला मिश्र ,सचीव मिलन कुमार रुपाखेती ,कोषाध्यक्ष लोकेश कुमार शाही ,सह सचिब पृथ ढकाललाई चयन गरिएको छ । अन्य पदाधिकारी, सदस्य र प्रदेश
विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रकाशित मितिः ११ माघ २०८१, शुक्रबार १४:४५
दैलेख । अभिषेक स्मृति क्लवले  १५जना  विद्यार्र्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले स्वर्गीय अभिषेक थापाको ३४औं जन्मोत्सवको अवसरमा नारायण नगरपालिका–६ स्थित भूर्तिमा रहेको रेडक्रस माध्यमिक विद्यालयका विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । विद्यार्थीलाई कापी, पेन्सिल,डटपेन लगायत शैक्षिक सामाग्रीहरु वितरण गरिएको अभिषेक स्मृति क्लवका सल्हालकार भुपाल थापाले बत
एमाले र कांग्रेसको सरकार बनेपछि अर्थतन्त्र सुधारको दिशामा : सचिव भट्टराई

एमाले र कांग्रेसको सरकार बनेपछि अर्थतन्त्र सुधारको दिशामा : सचिव भट्टराई

    प्रकाशित मितिः ३ माघ २०८१, बिहीबार ०८:१०
काठमाडौं ।नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र कांग्रेसको संयुक्त सरकार बनेपछि देशको अर्थतन्त्र लयमा फर्किएको बताएका छन् । बुधबार दोलखाको चरिकोटमा प्रेस चौतारी नेपाल दोलखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले अहिले शेयर बजार सकारात्मक भएको बताए । यसबाट शेयर बजारका लगानीकर्तामा सकारात्मक सन्देश गएको भट्टराईको भनाइ छ । अहिले सरकारले ल्याएको अध्यादेश संसद् छलेर ल्याइ
गुराँस गाउँपालिकाको १५ औं गाउँ सभा सम्पन्न

गुराँस गाउँपालिकाको १५ औं गाउँ सभा सम्पन्न

    प्रकाशित मितिः २७ पुष २०८१, शनिबार ०६:४६
दैलेख- गुराँस गाउँपालिकाको १५ औं गाउँ सभा सम्पन्न भएको छ । ‘सुख समृद्धिका लागी शासकीय सुधार ,हातेमालो गरी फेरौ गुराँसको मुहार’ मूल नारासहित गुराँस  गाउँपालिकाको गाउँ सभाको १५ औं अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष टोप बहादुर बिसीले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकता राखेर काम गरेको बताए । उनले गाउँपालिकाले गौरवका योजना अगाडि बढाएको र भइरहेका कामको स्थानीयलाई
पीएसएलको अक्सनमा थपियो सन्दीपको नाम

पीएसएलको अक्सनमा थपियो सन्दीपको नाम

    प्रकाशित मितिः २७ पुष २०८१, शनिबार ०५:२४
पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपाली क्रिकेट सन्दीप लामिछाने थपिएका छन् । यसअघि ६ खेलाडी समेटिएकोमा शुक्रवार सन्दीपको नाम थपिएको हो । सन्दीप विदेशी खेलाडी अन्तर्गत डाइमण्ड क्याटेगोरीमा परेका छन् । उनले यसअघि २०७५ सालमा लाहोर क्वालन्डर्सबाट पीएसएल खेलेका थिए । यसअघि विकेट किपर ब्याटरद्वय आसिफ शेख र अर्जुन साउद, टप अर्डर ब्याटर देव खनाल तथा अलराउन्डरहरु दीपेन्द्रसिंह ऐरी, गुल्शन झा र स
दैलेखमा पब्लिक स्पिच २०८१ हुँदै

दैलेखमा पब्लिक स्पिच २०८१ हुँदै

    प्रकाशित मितिः २१ पुष २०८१, आईतवार १९:३२
दैलेखमा युवाहरुको  क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने उद्धेश्य पब्लिक स्पिच हुने भएको छ । जय विन्द्रासैनी युवा क्लब दैलेखको आयोजना तथा बास नेपाल दैलेखको सहजिकरणमा जिल्लामा पहिलो पटक पब्लिक स्पिच गर्न लागेको हो । पब्लिक स्पिच २०८१ जिल्लाका ११ वटै पालिकामा गरिने जय विन्द्रासैनी युवा क्लबका अध्यक्ष पृथ्वी बहादुर शाहीले बताए । उनले ११ पालिकामा पहिलो पटक
क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन बागमती र काठमाडौं उपत्यकामा नयाँ नेतृत्व चयन

क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन बागमती र काठमाडौं उपत्यकामा नयाँ नेतृत्व चयन

    प्रकाशित मितिः २१ पुष २०८१, आईतवार १८:१७
  काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसनअन्तर्गत बागमती प्रदेश र काठमाडौं उपत्यका कमिटीमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार आयोजित कार्यक्रममार्फत दुवै कमिटीमा ९–९ सदस्यीय कार्यसमिति गठन गरिएको हो। बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएकी छन्। उपाध्यक्षमा रविन्द्र महर्जन र सुरज बस्नेत चुनिएका छन्। सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यमा दावा
शिक्षक नियुक्तिमा विवाद  : विध्यार्थीको पढाई अन्योलमा

शिक्षक नियुक्तिमा विवाद : विध्यार्थीको पढाई अन्योलमा

    प्रकाशित मितिः १८ पुष २०८१, बिहीबार ०९:०९
दैलेख ः पछिल्लो समयमा स्थानीय सरकारहरूले शिक्षा क्षेत्रलाई नियन्त्रणमा राख्ने र राजनीतिक स्वार्थमा शिक्षक नियुक्तिमा हस्तक्षेप गर्ने गरेको पाइएको छ । स्थानीय तहमा रहेका सामुदायिक विद्यालयहरू कसरी दलका खेल मैदान बनेका छन् भन्ने गतिलो उदाहरण दैलेखको महाबु गाउँपालिका–३ बाँसीमा रहेको मालिका माध्यमिक विद्यालयलाई लिन सकिन्छ । स्थानीय सरकार सञ्चालनमा पुगेका जनप्रतिनिधिले सामुदायिक विद्यालयमा आफ्नो दल नि
घाँस काट्ने क्रममा करेण्ट लागेर एक जना घाइते

घाँस काट्ने क्रममा करेण्ट लागेर एक जना घाइते

    प्रकाशित मितिः १८ पुष २०८१, बिहीबार ०५:२९
  दैलेख – जिल्लाको नौमूले गाउँपालिका–६ सिलाडीकी सपना नेपाली घाँस काट्दै गर्दा बिजुलीको करेण्ट लागेर  घाइते भएकी छिन् । नौमूले गाउँपालिका–६ सिलाडीकी १७ वर्षीया सपनाले बुधबार साँझ घाँस काट्दै गर्दा बिजुलीको तारमा छोइएर करेण्ट लागेको नौमूले गाउँपालिका–६ की वडासदस्य खगिसरा बिकले जानकारी दिइन् । काउलोको रुखमा घाँस काट्दै गर्दा रुखमा चढी घाँस काट्ने क्रममा रुखको हाँगाले हाइटेनसन तारमा छुन जाँ
दैलेखमा मनाइयो राष्ट्रिय पोशाक एवं टोपी दिवस

दैलेखमा मनाइयो राष्ट्रिय पोशाक एवं टोपी दिवस

    प्रकाशित मितिः १७ पुष २०८१, बुधबार १८:५४
  दैलेख । दैलेखमा बास नेपाल दैलेख शाखाले १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाएको छ । कला साहित्य संस्कृति र इतिहासको पहिचान, राष्ट्रिय पोशाक,राष्ट्रिय झण्डा र बिभूतीको संरक्षण भन्ने मूल नाराका साथ १२ औं राष्ट्रिय पोशक दिवश तथा टोपि दिवश मनाएको हो । राष्ट्रिय पोशाक एवं टोपी हाम्रो पहिचान भएकाले सबैले यसको महत्र्व बुझन् जरुरी रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय दैलेखका शाखा प्रबन