☰ open Loading... 26 April 2024|  

Author: Paschim Nepal

जुम्लाको गोठीगाउँमा आगलागी हुँदा३० घर जलेर नष्ट

जुम्लाको गोठीगाउँमा आगलागी हुँदा३० घर जलेर नष्ट

    प्रकाशित मितिः १४ माघ २०७७, बुधबार ०७:१५
जुम्ला, । जुम्लाको तिला गाउँपालिका–६ को गोठीगाउमा भीषण आगलागी हुँदा मंगलबार ३० घर जलेर नष्ट भएको छ ।आगलागी भएको जानकारी प्राप्त भएसँगै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थल पुगेर अागाे निभाएकाे थियो ।
२४घण्टा यता थप ३०३ जनामा कोरोना संक्रमण

२४घण्टा यता थप ३०३ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः १३ माघ २०७७, मंगलवार १९:१०
काठमाडौं । पछिल्लो यता२४ घण्टामा देशभर ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार ५७४ जनाको परीक्षण गर्दा १३० जना महिला र १७३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६४ हजार ८२३ जना संक्रमणमुक्त भएका छन् भने २०१७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  
कर्णालीका १२ अस्पतालमा कोरोनाविरुद्धको खोप लगाइने

कर्णालीका १२ अस्पतालमा कोरोनाविरुद्धको खोप लगाइने

    प्रकाशित मितिः १३ माघ २०७७, मंगलवार १९:०४
सुर्खेत - कर्णाली प्रदेशका १२ वटा अस्पतालबाट कोरोनाविरुद्धको खोप दिइने भएको छ। आठ जिल्ला अस्पताल, दुई सामुदायिक अस्पताल, एउटा शिक्षण अस्पताल र एउटा प्रदेश अस्पताल गरी १२ वटा अस्पतालबाट खोप दिइने कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार खोपका लागि मुगु, कालीकोट, हुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम, सल्यान र दैलेखका जिल्ला अस्पतालाई छनोट गरिएको छ। यसैगरी प्रदेश अस्पत

ब्राउन सुगरसहित पक्राउ

    प्रकाशित मितिः १३ माघ २०७७, मंगलवार १८:५९
सुर्खेत । लागूऔषध ब्राउन सुगरसहित एकजनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-४ का २५ वर्षीय सरोज पन्तलाई ब्राउन सुगरसहित प्रहरीले सोमबार राति पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तथा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पन्त शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा भेटाएपछि खानतलासी गरेको थियो । उनको साथबाट पाँच पुडिया ब्राउन सुगर रीत
क्यान्सर पीडित युवतीलाई आर्थिक सहयोग

क्यान्सर पीडित युवतीलाई आर्थिक सहयोग

    प्रकाशित मितिः १३ माघ २०७७, मंगलवार ०७:३८
सल्याल- एक ब्लड क्यान्सर पीडित युवतीलाई आर्थिक सहयोग गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १२ रेशमज्यूला निवासी बर्ष २० कि ब्लड क्यान्सर पीडित युवती बसन्ती बिकलाई सोमबार आर्थिक सहयोग गरिएको हो ।आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएकाले विभिन्न निकायहरुको सहयोगमा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । नवशक्ती युवा क्लब शारदा नगरपालिका १ श्रीनगर र शिवजन माद्यामिक विद्यालय सितलपाटीमा अध्
बरामद गरिएका बन्दुक सेनाद्वारा निकुञ्जलाई हस्तान्तरण

बरामद गरिएका बन्दुक सेनाद्वारा निकुञ्जलाई हस्तान्तरण

    प्रकाशित मितिः १३ माघ २०७७, मंगलवार ०७:१६
सुर्खेत ।नेपाली सेना र शे—फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका प्रतिनिधि सहितको संयुक्त टोलीले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रबाट स्थानीय जन प्रतिनिधिहरुको सहयोगमा २५ नाल भरुवा बन्दुक बरामद गरी राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको छ । स्थानीय जन प्रतिनिधिहरुको सहयोगमा भरुवा बन्दुक जस्ता हातहतियारहरु सरकारी निकायलाई हस्तान्तरण गर्नु अति नै प्रशंसनिय कार्य रहेको र यसबाट स्थानि
जेष्ठ नागरिकहरुलाई हर्लिस

जेष्ठ नागरिकहरुलाई हर्लिस

    प्रकाशित मितिः १२ माघ २०७७, सोमबार २१:००
दैलेख, — सुर्खेत विरेन्द्रनगर नगरपालिका —८ नम्वर वडा कार्यालयले यस वर्ष वडाका जेष्ठ नागरिकहरुलाई हर्लिस वितरण गरेको छ । वडा विनियोजन गरेको १ लाख रुपैँयामा चिसोको मौसममा जेष्ठ नागरिकहरुलाई हर्लिस बाँडेको हो । अन्य सामाग्रीभन्दा उहाँहरुलाई चिसोमा हर्लिस दिएको जसले प्रत्यक्ष प्रयोग हुने भएकाले लाभ लिने वडाअध्यक्ष थम्मप्रसाद गौतमले बताए । आफुहरुलाई वडाले सम्झेर हर्लिस लिन बोलाएको जेष्ठ नागरिक गणेश गौत
बोनम्यारो पिडित बालकलाई  आर्थिक सहयोग

बोनम्यारो पिडित बालकलाई आर्थिक सहयोग

    प्रकाशित मितिः १२ माघ २०७७, सोमबार २०:३७
  यामराज बिष्ट दैलेख- बोनम्यारो राेगबाट पिडित दैलेख भगवतीमाई गाउँपालिका–२ रुमका ११ बर्षीया बालक शुसिल शाहीको उपचार खर्च लागि रु ५१हजार १सय ११रुपैयाँ आर्थिक सहयोग गरिएको छ । ४१ ह्जार १ सय ११ रुपैया समाजसेवी मानेन्द्र चन्द ठकुरी , दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही र मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले पाँच पाँच हजार रुपैया सहयोग गरेका हुन् । बिगत ४ बर्षदेखि अमेरीका बस्दै आएका समाज
इन्स्पेक्टरकै अगाडिबाट थुनुवा भागेपछि…

इन्स्पेक्टरकै अगाडिबाट थुनुवा भागेपछि…

    प्रकाशित मितिः १२ माघ २०७७, सोमबार १८:२१
काठमाडौं । महानगरीय प्रहरी वृत्त, नागढुंगाले लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ गरेका थुनुवा प्रहरी अधिकृतकै अगाडिबाट फरार भएका छन् । थानकोटका प्रहरी निरीक्षक रामप्रसाद सापकोटा नेतृत्वको प्रहरी टोलीसँग ललितपुरको पाटन गएका वेला छक्काउँदै सर्लाहीका मोहम्मद इल्ताज भागेका हुन् । अनुसन्धानका क्रममा उनले पाटनमा लागूऔषधको मुख्य कारोबारी रहेको इन्स्पेक्टर सापकोटासहितको टोलीलाई बताएका थि
गृहमन्त्री थापाविरुद्ध टायर बालेर विरोध प्रदर्शन

गृहमन्त्री थापाविरुद्ध टायर बालेर विरोध प्रदर्शन

    प्रकाशित मितिः १२ माघ २०७७, सोमबार १८:०८
कालिकोट-- नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले गृहमन्त्री रामबहादुर थापाविरुद्ध कालीकोटमा विरोध प्रदर्शन गरेका छन्। नेकपाको ओली समूहको कार्यक्रमलाई सम्बोधन गर्न कालीकोट पुगेका गृहमन्त्री थापाविरुद्ध टायर बालेर प्रदर्शन नै गरिएको हो। साथै प्रचण्ड नेपाल समूहका कार्यकर्ताले मन्त्री थापाविरुद्ध कालो झण्डा र कालो बेलुन प्रदर्शनसमेत गरेका छन्। कार्यक्रम स्थलदेखि १०० मि