☰ open Loading... 21 December 2024|  

Author: Admin

आज असार २८ गते तपाईको राशी कस्तो छ ?

आज असार २८ गते तपाईको राशी कस्तो छ ?

    प्रकाशित मितिः २८ असार २०८१, शुक्रबार ०६:४७
मेष राशिः यात्रा गर्नु राम्रो होला। राजनीतिमा सामान्य मतान्तर हुन सक्ने हुँदा, टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। पढाइमा सफलता मिल्ने छ। रोजगारीको क्षेत्रमा दिन राम्रो छ। वृष राशिः स्वदेश भ्रमणको योग छ। कार्य गर्दा होसपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ। धन आर्जन कम हुनाले परिवारमा चिन्ता थपिन सक्
पहिरोसहित लेदोले दुईवटा बस बगायो, ६५ जना यात्रुको अवस्था अज्ञात

पहिरोसहित लेदोले दुईवटा बस बगायो, ६५ जना यात्रुको अवस्था अज्ञात

    प्रकाशित मितिः २८ असार २०८१, शुक्रबार ०६:४४
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन्। उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन्। प्रजिअ यादवका अनुसार गौ
विपद्‌मा परी हालसम्म ८८ जनाको मृत्यु

विपद्‌मा परी हालसम्म ८८ जनाको मृत्यु

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार २१:१२
गत जेठ २८ गतेदेखि निरन्तर परेको वर्षाका कारण देशभर बाढी, पहिरो लगायतका विपद्‌मा परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको छ। बाढी र पहिरोका कारण काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा ४ जना, बागमती प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा २५ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८८ जनाको मृत्यु भएको हो। त्यसैगरी, विभिन्न

पूर्व पश्चिम राजमार्गको पसाहा पुल नजिकै बस दुर्घटना, १४ जना घाइते

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार २१:००
पूर्व पश्चिम राजमार्गको पसाहा पुल नजिकै आज बिहान १० बजेतिर बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मलंगवाबाट पर्साको बीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बाराको पसाह खोला नजिकै पल्टिँदा १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए । भारी वर्षा भइरहेको समयमा तीव्र गतिमा रहेको बसले ओभरटेक गर्न खोज्दा पल्टिन

४ जना मृत अवस्थामा फेला

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार २०:५६
विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सप्तरीको खडक नगरपालिका-८ बिसनपुर स्थित बाँसको झाङ मुनि जमेको पानीमा सोही ठाउँ बस्ने ४५ वर्षीया रम्भा देवी चौधरी कलवार बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । पाल्पाको माथागढी गाउँपालिका-४ झडेवास्थित झडेवा खोलामा पनि सोही गाउँपालिका-४ बस्ने ७९ वर्षीया पदम कुमारी घर्ती क्षेत्री बिहीबार मृत अवस्थामा फेला परेकी छिन्
सीमा क्षेत्रमा चोरी डकैतीको आतंक

सीमा क्षेत्रमा चोरी डकैतीको आतंक

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार २०:५४
बर्दियास्थित राजापुर–५ की वर्सना चौलागाई बिहीबार दिउँसो भारतीय सीमावर्ती बजार रुपैडियाबाट किनमेल गरी जमुनाह नाकामा आइपुग्दा चोरीको सिकार भइन्। रिक्साबाट ओर्लिएर भाडा तिर्दै गर्दा नेपालगन्जस्थित जैसपुरका २८ वर्षीय जाबेद दशगडले उनको ब्यागबाट पैसा चोरी गरे। इलाका प्रहरी कार्यालय जमुनाहका सुरक्षाकर्मी र स्थानीयले उनलाई तुरुन्तै पक्राउ गर्न सफल भए। बर्सनाका अनुसार रिक्साको भाडा तिर्न ‘लेडिज ब्याग
गर्भावस्थामा के खाने, के नखाने ?

गर्भावस्थामा के खाने, के नखाने ?

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार २०:५०
गर्भवती भएको समय पेटमा हुर्किंदै गएको शिशुको विकासका लागि पोषण खानेकुरा पहिलो सर्त हो । गर्भावस्थामा आमाले खाने पोषणयुक्त खानेकुराले शिशुको शारीरिक अवस्था र स्वास्थ्य निर्धारण गर्छ । बच्चाको समग्र विकास आमाको खानपानमा निर्भर हुन्छ । कतिपय गर्भवतीलाई कतिपय खानेकुरा खान मन नलाग्न सक्छ । अरुची हुने वा अमन हुने हुन सक्छ । यस्तोमा आफूलाई मनपर्ने खानेकुरा बढी लिन सकिन्छ तर त्यसमा पोषणतत्वको मात्रा भने स
बगैंचामै आँप छान्दै ग्राहक

बगैंचामै आँप छान्दै ग्राहक

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार १६:५७
सुर्खेतको लेकबेंसी नगरपालिका –४ स्थित कृषि अनुसन्धान निर्देशनालयभित्र रहेको आँपको बगैंचामा किनेर घर लान आँप छान्दै ग्राहकहरु । निर्देशनालयले ठेकेदार मार्फत आँप बेच्ने गरेको छ । सस्तोमा ठेक्का लिएर ठेकेदारले बगैंचामै मंहगोमा विक्रि गर्ने गरेको छ । ५० रुपैँया काँचो आप र ६० रुपैँया पाकेको आँप रुखमै विक्रि गर्ने गरेको छन् । १ लाख ६६ हजार रुपैँयामा आँप र लिची ठेक्का लिएको निर्देशनालयले जनाएको छ ।
बढ्यो ८ सयले सुन

बढ्यो ८ सयले सुन

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार १६:४८
स्थानीय बजारमा बिहीबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो। यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो। यस्तै,तेजाबी सुन तोलामा १ लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको म
बाढी-पहिरोबाट देशभर १३२ सडक प्रभावित

बाढी-पहिरोबाट देशभर १३२ सडक प्रभावित

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार १६:४६
बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ। सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन्। विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बिपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल (मध्य पहाडी) राजमार्गलगायत एक सय १९ सडकखण्डमा एकतर्फी रुपमा यातायत सेवा सञ्चालन भएको छ। डुम्रे–बेसीसहर–चामे, विराटनगर–इटरी धरान, तान