☰ open Loading... 15 January 2025|  

कला/ संस्कृति

गायक राजु परियार र गायिका पुजा क्षेत्रीको स्वरमा “के मा चित्त दुख्यो मयालै ” बजारमा – (भिडियो सहित)

गायक राजु परियार र गायिका पुजा क्षेत्रीको स्वरमा “के मा चित्त दुख्यो मयालै ” बजारमा – (भिडियो सहित)

    प्रकाशित मितिः ११ भाद्र २०७७, बिहीबार १७:५६
  सुर्खेत।तिम्रो मायाको अत्याधिक सफलता पछि चर्चित गायिका पुजा क्षेत्रीले यस बर्ष लोकदोहोरी कोसेली “के मा चित्त दुख्यो मयालै” लिएर आएकी छिन् । चर्चित सर्जक शिब हमालको लय तथा शब्द, मौसम हिमालीको निर्देशनमा लोकदोहोरी गायक तथा मोडल रामजी खाँड र अञ्जली अधिकारीको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त म्यूजिक भिडियोमा अजय रेग्मीले छाँयाकन तथा प्रबिन भट्टको सम्पादन रहेको छ । सदाबहार लोकदोहोरी ग
नेपाल आईडलमा प्रविणलाई जिताउन अभियान सुरु

नेपाल आईडलमा प्रविणलाई जिताउन अभियान सुरु

    प्रकाशित मितिः ११ भाद्र २०७७, बिहीबार १२:०९
  नवराज सुवेदीनेपालगंज –नेपाल आईडल सिजन ३ का उत्कृष्ट ३ मा पर्न सफल बर्दियाका युवा प्रविण बेडवाललाई जिताउन राष्ट्रिय संगीतकर्मी संघ बाँकेले अभियान सुरु गरेको छ । संघले बुधबार कोहलपुरमा एक कार्यक्रमको आयोजना गरेर सो अभियान सुरु गरेको हो ।भाद्र १२ गते हुने ग्राण्ड फाइलनमा सिजन थ्रीको विजेता बनाउनको लागी भोट गर्न अपिल गर्दै बाकेमा अभीयान सुरु गरेको राष्ट्रिय संगीतकर्मी संघ बाँकेका अध्यक्ष ओम
नवराजको निर्देशनमा तिलकको टप्पा गीत सार्बजनिक

नवराजको निर्देशनमा तिलकको टप्पा गीत सार्बजनिक

    प्रकाशित मितिः ७ भाद्र २०७७, आईतवार १२:०१
बाँके । नवराज सुबेदी द्धारा निर्देशीत तिलक परियारको टप्पा गित सार्वजानिक गरिएको छ । परियारको आफनै यूट्यूब च्यानलबाट ‘सुन हजुर’ बोलको टप्पा गीत सार्वजानकि गरिएको हो । प्रिज्म रेकडिंङ्ग स्टडियोमा रेकर्ड गरिएको उक्त गितमा शब्द लक्ष्मण ओली, लय तिलक परियार, संगित संयोजन बिबि अनुरागीको रहेको छ भने स्वर तीलक परियार र टीका पुनको रहेको छ । गितमा निर्देशक नवराज सुबेदीको परिकल्पना र निर्देशन रहेको छ । मोफस
तिजको गित ‘हो छम–छम, नाच हाम्री संगिनी’को चर्चा चुलिदो

तिजको गित ‘हो छम–छम, नाच हाम्री संगिनी’को चर्चा चुलिदो

    प्रकाशित मितिः १८ श्रावण २०७७, आईतवार १७:१७
नवराज सुवेदी / बाँके । एका तिर महिलाहरुको पर्व हरितालिका तीज नजिकिदै छ । अर्को तिर भने कोरोना भाइरस (कोभिड–१९)को त्रास कायमै छ । यस्तो अवस्थामा पनि कलकारहरु भने गित संगितलाई निरन्तरता दिइ रहेका छन । महामारीको चपेटामा पनि केही तीज गितहरुभने बजारमा आउँन सफल भएका छन । कोरोनाको महामारी बचि पनि आएको आएको एउटा गित हो । ‘हो छम – छम, नाच हाम्री संगिनी’बोलको तीज गित । यो गितले भने यतिबेला बजारमा चर्चा कम
सर्ट मुभी पगली बजारमा

सर्ट मुभी पगली बजारमा

    प्रकाशित मितिः १३ श्रावण २०७७, मंगलवार ११:१८
  नवराज सुवेदी÷नेपालगजंथारु म्युजिक भिडियो सर्ट मुभी पगली सार्बजनिक भएको छ । यश छेत्रकै चर्चामा आयको च्यानल आरकेसी डिजिटलबाट सार्बजनिक भएको हो। अन्जु कुश्मी (फुलकुमारी), देवदास, श्री देवी (चवन्नी मुस्की) द्वारा भिडियोमा अभिनय गरेका छन् । छायांकन, सम्पादन रामु चौधरीले गरेका छन् । सामाजिक घटनालाई आधार मानेर डिभियोमा उतारिएको छ । भिडियोमा एक प्रेमीकाले प्रेमीलाई आफनो माया जालमा पारेर छोडेपछि
मनकारी गायक लाेकेन्द्र जिसीले गरे दुई महिनाको घरभाडा छुट

मनकारी गायक लाेकेन्द्र जिसीले गरे दुई महिनाको घरभाडा छुट

    प्रकाशित मितिः ३१ जेष्ठ २०७७, शनिबार ०८:१२
यामराज बिष्ट जेठ ३१दैलेख -विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका (काेभिड-19)का कारण आम मानिसहरूको जनजीवन अस्तव्यस्त बनेको छ । काेराेना भाइरस नियन्त्रणका लागि नेपालमा झण्डै तिन महिना भन्दा माथि पुग्न लागेको लकडाउनका कारण धेरैले रोजगारी गुमाएका छन् ।धेरैको आम्दानीको बाटो पनि बन्द भएको छ ।यस्तो अवस्थामा सक्नेले  नसक्नेलाई सहयोग गर्नु अहिलेको आवश्यकता हो ।सरकारले पनि समस्यामा परेका व्यक्तिलाइ घर
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल

जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल

    प्रकाशित मितिः १२ फाल्गुन २०७६, सोमबार ०९:४६
मुम्बइ- सनी हिन्दुस्तानी इन्डियन आइडल सिजन ११ का बिजेता बनेका छन्। कुनै समय बाटोमा जुत्ता पालिस गर्दै हिँड्ने निम्न वर्गीय परिवारका उनले सवैभन्दा धेरै भोट ल्याएर चर्चित रियालिटी शो जितेका हुन्। आइतबार राति भएको अन्तिम स्पर्धामा अन्य चार स्पर्धीलाई पछि पार्दै उनले इतिहास रचे। उनले २५ लाख रुपैयाँ र टिसिरिजको आगामी गीतमा गाउने अवसर प्राप्त गरेका छन्। टप टू मा रोहित राउत पुगेका थिए भने टप थ्री अनक
प्रमोद गायनदेखी अभिनयसम्म

प्रमोद गायनदेखी अभिनयसम्म

    प्रकाशित मितिः २२ माघ २०७६, बुधबार ११:३६
दैलेख,  २९ वर्षया प्रमोद डिजी नेपालगंजका चर्चित गायक हुन् । नेपालगंज उपमहानगरपालिका १२ मेलासपुर घर भएका डिजीले थुप्रै गितमा गाएका छन् । उनी संचारकर्मी भएकाले पश्चिममा रेडियोमा उनको नाम नसुन्ने कमै छन् । पछिल्लो समय उनले गितसंगै अभियन समेत थालेका छन् । २६ वटा गाएका प्रमोदले थुप्रै गितमा अभिनय गरेर आफुहरुलाई स्थापित गर्न थालेका छन् । त्यस्तै ४ वटा फिल्मको गित स्वर दिईसकेका छन् । उनले विशेष गरि आधुनि
विराज बाघ कि मुसा ?

विराज बाघ कि मुसा ?

    प्रकाशित मितिः २६ पुष २०७६, शनिबार १२:१४
उपाधि, पदवी, सम्मान दिनमा हामी नेपाली सिपालु छौँ। मान्छेले उपाधि पाउने काम गरोस्, नगरोस्, हामीलाई उसलाई महान् देखाउने हतार हुन्छ। फिल्मको हकमा चाहिँ यो काम अवार्ड समारोहमा हुन्छ वा फिल्मको गीत या ट्रेलर सार्वजनिक कार्यक्रममा। जस्तो कि, ‘क्याप्टेन’ ट्रेलर सार्वजनिक समारोहमा उद्घोषकले अनमोल केसीलाई स्टेजमा बोलाउने क्रममा मेगास्टार भनिदिए। कार्यक्रम सकिएपछि अनमोल मेगास्टार हुन् कि हैनन् भन्ने चर्चा

आनाको फिल्म कहिले ?

    प्रकाशित मितिः २६ पुष २०७६, शनिबार १२:१३
आना शर्माले पहिलो फिल्मबाटै राम्रो फ्यान फलोइङ कमाएकी थिइन्। अनमोल केसीको अपोजिटमा ‘जेरी’बाट डेब्यू गरेकी उनलाई धेरैले अरबी घोडा मानेका थिए। तर, आनाले भने रेस कोर्स नै छाड्ने संकेत गरेकी छिन्। ‘जेरी’ पछि ‘ग्याङस्टर ब्लुज’मा देखिएकी आना गत साल अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमान्डू’मा देखिएकी थिइन्। अंग्रेजी भाषामा बनाइएको यो फिल्मलाई नेपालीमा डब गरी हलमा चलाइएको थियो। फिल्मयता आनाले नयाँ फिल्म सा