☰ open Loading... 29 September 2025|  

कृषि/पशु

कर्णालीमा३० दशमलव ५ प्रतिशत कृषक कुषिमा आत्मनिर्भर

कर्णालीमा३० दशमलव ५ प्रतिशत कृषक कुषिमा आत्मनिर्भर

    प्रकाशित मितिः २७ मंसिर २०८०, बुधबार १९:३१
कृष्ण शर्मा सुर्खेत - कर्णालीमा ३० दशमलव ५ प्रतिशत कृषक परिवार मात्र आफ्नो उत्पादनमा आत्मनिर्भर रहेको पाईएको छ ।राष्ट्रिय तथ्याङ्क कार्यालयलले सुर्खेतमा सार्वजनिक गरेको सातौ राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्क अनुसार कर्णालीका ३० दशमलव ५ प्रतिशत कृषक परिवार मात्रै आत्मनिभर रहेको पाइएको हो । तथ्याङ्क सार्ववनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमख बद्रि कुमार कार्कीले कर्णालीमा आत्मनिर्
सुन्तला महोत्सव हुने

सुन्तला महोत्सव हुने

    प्रकाशित मितिः २६ मंसिर २०८०, मंगलवार १४:०३
चितवनको इच्छाकामना सुन्तलाका उत्पादनका लागि उर्वरभूमि हो। यतिबेला इच्छाकामना गाउँपालिकाकाको तामिन, काउँले, माझगाउँ, सिरानगाउँ, तोक्दाङलगायत गाउँ सुन्तला पाकेर पहेँलपुर हुन थालेको छ। सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। आफ्नो क्षेत्र भित्रका अधिक सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न यस पटक सुन्तला महोत्सव गर्न यही पुसको
अब कृषियोग्य जग्गामा रजिष्ट्रेशन शुल्क छुट हुने

अब कृषियोग्य जग्गामा रजिष्ट्रेशन शुल्क छुट हुने

    प्रकाशित मितिः २५ मंसिर २०८०, सोमबार २०:२५
स्थानीय तहले जग्गा वर्गीकरण गर्दा कृषि योग्य जमिन घटाउदै गए पछि सरकारले कृषि योग्य जमिन कायम राख्न कर छुट लगायतका विभिन्न नयाँ नीति ल्याउने भएको छ। भू उपयोग ऐन २०७६ र भूउययोग नियमावली २०७९ मा सबै स्थानीय तहले आफ्नो पालिका भित्र रहेको सबै जग्गा १० शीर्षकमा वर्गीकरण गर्नु पर्ने अनिवार्य व्यवस्था गरिएको छ।उक्त व्यवस्था अनुसार धेरैजसो स्थानीय तहहरूले जग्गा वर्गीकरण गरेका छन। तर जग्गा वर्गीकरण गर्दा
जाजरकोट भूकम्पबाट ९ करोड बराबरको खाद्यान्न क्षति

जाजरकोट भूकम्पबाट ९ करोड बराबरको खाद्यान्न क्षति

    प्रकाशित मितिः २५ मंसिर २०८०, सोमबार १२:०६
जाजरकोट भूकम्पबाट नौ करोड रूपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । ३४ हजार ५०१ घरमा भण्डारण गरिएको ९ करोड २६ लाख ५८ हजार ९०० रूपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट ९ हजार ७९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । ६.४ म्याग्निच्युडको भूकम्पले भत्किएका ३४ हजार ५०१ घरमा भण्डार
प्याज लुकाएर मनपरी मूल्य

प्याज लुकाएर मनपरी मूल्य

    प्रकाशित मितिः २४ मंसिर २०८०, आईतवार २१:२१
व्यवसायीहरुको नियोजित हड्ताल र भारतको प्रतिबन्धका कारण बजारमा प्याजको हाहाकार भएको छ । भारतले शनिबारबाट लागू हुनेगरी प्याजको निर्यातमा रोक लगाएको छ । तर त्यसअघि नै मंसिर १९ गतेदेखि नेपालमा प्याजको कारोबार गर्ने व्यापारीहरुले प्याजको कारोबार ठप्प बनाएका थिए । व्यापारीहरुको प्याज बिक्री हड्तालकै बीच भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा अहिले प्याजको कालोबजारी सुरु भएको छ । आयातकर्ताहरुले सीम
मौरीले ल्यायाे मुहारमा खुसी

मौरीले ल्यायाे मुहारमा खुसी

    प्रकाशित मितिः २४ मंसिर २०८०, आईतवार ०९:३५
बागलुङ नगरपालिका-१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त छिन्। उनले यो काम गर्न थालेको तीन वर्ष पुगिसक्यो। माैरीपालनले उनकाे मुहारमा छाएकाे छ। उनले भनिन्, “बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेकी हुँ। यसमा श्रीमानको साथ र सहयोग पनि रहेको छ।” अहिले पाठककको मौरीफार्ममा ४५ मौरीसहितका घार छन्। उनले बाख्रापालनभन्दा मौरीपालनबाट राम्रो आम्दानी भएको बताइन्। उन
हातपाखुरा चल्दासम्म भेँडीगोठमै

हातपाखुरा चल्दासम्म भेँडीगोठमै

    प्रकाशित मितिः २४ मंसिर २०८०, आईतवार ०७:४२
समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जंगल । त्यही जंगलको एक तलपट्टी भेडीगोठ । करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान । नजिकै मध्यपहाडी लोकमार्ग । दैनिक लोकमार्ग भएर दर्जनौं गाडी चर्को आवाजमा हरन बजाउँदै ओहोरदोहोर गर्छन् । ती गाडीका आवाजले भेडीगोठालेलाई छुँदैन । उनीहरु आफ्नै धुनमा भेडा
सुन्तलाबाट लाखौं कमाउँछन् किसान

सुन्तलाबाट लाखौं कमाउँछन् किसान

    प्रकाशित मितिः २३ मंसिर २०८०, शनिबार १८:५३
यतिबेला स्याङ्जाका किसान सुन्तला बगैंचामा व्यस्त छन्। पाकेर पहेलपुर बनेको सुन्तला टिप्न किसानलाई भ्याई नभ्याई छ। स्थानीय किसानसँगै सहरबाट आएका ठेकेदार पनि सुन्तलाबारीमै थपिएका छन्, जसले सिंगो सुन्तला बगैंचा नै ठेक्का लिएका छन्। सुन्तला उत्पादनमा पहिचान कमाएको स्याङ्जा यतिबेला सुन्तलामय बनेको छ। यतिसम्मकी सिद्धार्थ राजमार्ग भएर आउजाउ गर्नेले पनि अहिले सडक किनारमै चाहेजति सुन्तला किन्न पाउँछन्। र

जाजरकोटको शिवालय गाउँपालिकामा कृषी मेला प्रदर्शनी हुने

    प्रकाशित मितिः १९ मंसिर २०८०, मंगलवार १८:०९
जाजरकोटको शिवालय गाउँपालिकामा कृषी मेला प्रदर्शनी हुने भएको छ । कृषी उत्पादनलाई प्रोत्साहन एवम् कृषी प्रबद्र्धन गर्ने उद्धेश्यले आगामी मंसिर २७ गतेदेखि मंसिर २९ गतेसम्म शिवालय गाउँपालिका–३ को ऐरेली बजारमा प्रदर्शनी हुने भएको हो । रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवद्र्धन गर्न साथै गाउँपालिका भित्रका किसानलाई प्रोत्साहन गर्ने उदेश्यले दुईदिने कृषि मेला प्रदर्शनीको आयोजना गरिए
कृषि जमिनमा ३४.४ प्रतिशत महिलाको स्वामित्व

कृषि जमिनमा ३४.४ प्रतिशत महिलाको स्वामित्व

    प्रकाशित मितिः १४ मंसिर २०८०, बिहीबार १७:२६
नेपालका ३४ दशमलब ४ प्रतिशत महिलाले कृषि जमिनको स्वामित्व पाएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३४ दशमलब ४ प्रतिशत महिलासँग कृषि जमिनको स्वामित्व छ । संयुक्त राष्ट्रसंघको दिगो विकास (एसडीजी)का १७ वटा लक्ष्यमध्ये पाँचौँ लक्ष्य लैङ्गिक समानता र महिला सशक्तिकरणसँग सम्बन्धित छ । सोही लक्ष्यको १ नम्बरको ‘ए’ मा कानुन बमोजिम महिलालाई आर्थिक स्रोतसाधनमा समान अ