
यौनिकता शिक्षाको महत्व र आवश्यकता
प्रकाशित मितिः ९ भाद्र २०७७, मंगलवार १९:५८
रिता धमला
नेपाली समाजमा अहिले पनि यौनका विषयमा खुलेर कुरा गर्न बर्जित छ । यौनलाई अश्लिलतासँग जोडेर हेर्ने र यस विषयमा सार्वजनिक रुपमा कुराकानी गर्नुलाई समाजको मर्यादाविपरीत ठान्ने मनोविज्ञान आजका दिनसम्म पनि हावी छ । सार्वजनिक बछलफलको विषय त परको कुरा, शिक्षकले पाठ्यक्रममा पठाउँदा होस् या विद्यार्थीले पढ्दा, यौनक