☰ open Loading... 23 February 2025|  

विचार

पुरै बिद्यालयमा एक शिक्षिका

पुरै बिद्यालयमा एक शिक्षिका

    प्रकाशित मितिः २५ माघ २०७४, बिहीबार २०:०१
बुद्धिमान पुन/ सल्यान  । सरकारी कुनै एक बिद्यालयमा कती जना शिक्षक, शिक्षिका हुन्छन् ? ४ जना, ६ जना, ८ जना वा १० जना । तर तपाईलाई अनौठो लाग्न सक्छ । सल्यानको एक बिद्यालयमा एक जनामा मात्रै शिक्षिका छिन् । उनी पनि बालबिकास केन्द्रकी सहयोगी कार्यकर्ता । अहिले सिंगो बिद्यालय उनी कै भरमा सञ्चालन हुदैँ आएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १० मधानामा रहेको कालिका आधारभूत बिद्यालय अहिले एक जना
मदन भण्डारीलार्इ चिठ्ठी

मदन भण्डारीलार्इ चिठ्ठी

    प्रकाशित मितिः २२ माघ २०७४, सोमबार ०८:४२
प्रिय मदन कमरेड ! अभिवादन । तपाई स्वर्गवास भएको पनि २२ वर्ष पुगिसकेछ। हिजो अस्ति जस्तो लाग्छ तपाईंको त्याे शिहकाे जस्तो गर्जन अनि सत्तासीन राजा वीरेन्द्रलाई ललकार्दै हिम्मत भए श्रीपेच खाेलेर निर्वाचनमा अाउन दिएकाे चुनाैती अनि साम्राज्यवादी देश भारत र अमेरिकालाई दिएको चेतावनी ! नेपालीको गिर्दो स्वाभिमान र रित्तिदै गएको अात्मविश्वासलाई तपाईंले नै हाे त्राण दिएको । पंचायती शासन सत्ताले ग
युवा पलायन रोक्न जीवनमुखी शिक्षा

युवा पलायन रोक्न जीवनमुखी शिक्षा

    प्रकाशित मितिः ३ माघ २०७४, बुधबार १८:३८
वीरेन्द्रनगर । युवाहरुलाई विदेश पलायन वाट रोक्न तथा स्वरोजगार वनाउनका लागी जीवनमुखी शिक्षाको आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद तथा वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजना गरेको इन्श्योर र एनक्यूएसका सरोकारवालासँगको अन्र्त्क्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवे
जबरजस्तीको यातना

जबरजस्तीको यातना

    प्रकाशित मितिः २४ पुष २०७४, सोमबार १४:०९
नेपालमा पढ्ने र पढाउने प्रवृती हम्मै बढेको छ । अशिक्षित अभिभावकको बिचार शिक्षित हुनु एकदमै सकारात्मक परिवर्तन हो । यसलाई हामी सबैले दिल खोलेर स्वागत गर्नै पर्छ । तर अनगिन्ती सपनाहरु तुईएर दिनदिनै मृत्यु रोज्न बाध्य सयौ बिद्यार्थीहरुको पिर,ब्यथा कस्ले बुझिदिन्छ?उनिहरुका सपना कसले साकार पारिदिन्छ ? आफुले चाहेको कुरा,आफुले खोजेको कुरा जब ब्यक्तिले गर्न नपाउदो रहेछ तब ब्यक्ति आफ्नो सारा सपना भोको ब
कर्णालीको बदल्नुपर्ने विम्ब

कर्णालीको बदल्नुपर्ने विम्ब

    प्रकाशित मितिः २१ पुष २०७४, शुक्रबार २१:१०
राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको एक तथ्यांक अनुसार प्रदेश नम्बर ६ का सबैभन्दा धेरै नागरिक गरीब रहेको देखाइएको छ। उक्त तथ्यांक अनुसार यहाँका ५१ दशमलब २२ प्रतिशत नागरिक गरीबीको रेखामुनि छन्। यही सन्दर्भमा यसै साता काठमाडौंको एक जना साथीसँग कर्णालीबारे फेसबुकमार्फत कुराकानी भइरहँदा उसको बुझाइमा कर्णालीको जुन विम्ब झल्किन्थ्यो, त्यसले मलाई सोचमग्न बनायो। उसको बुझाइमा कर्णालीको विम्ब अत्य
आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्रको विकास

आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्रको विकास

    प्रकाशित मितिः १९ पुष २०७४, बुधबार १६:२४
प्रेमबहादुर शाही कुनै पनि देश आर्थिक समृद्धि हुनुको पछाडि पर्यटन क्षेत्रको विकासलाई प्रमुख रुपमा लिने गरिन्छ । जव पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता पारिदैंन ती देशहरु समृद्धि पनि हुदैनन् । अहिलेमम्मको इतिहासलाई नियाल्दा जव पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता नदिएका सवै ओझेलमा छन । देशको आर्थिक सम्पन्नताको मुख्य स्रोत भनेको नै यर्यटन क्षेत्रको विकास हो । पर्यटन क्षेत्रको विकास र त्यसवाट आर
अमानवीय ब्यवहार  !

अमानवीय ब्यवहार !

    प्रकाशित मितिः २१ कार्तिक २०७४, मंगलवार १५:५४
प्रेमबहादुर शाही २०६८ जेष्ठ १० गते संसद्को वैंठकले जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक पारित ग¥यो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा. रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक नेपालको कानून बन्यो । यो नै नेपाली दलितहरुले गरेको करिव ६ दर्शक लामो आन्दोलनको विजय महशुस गरेका थिए । हिन्दु वर्णब्यवस्थाले गर्दा “अछुत” बनेर अपमानित र अपहेलित हुँदा पनि न्याय नपाईरहेका लाखौं ल
गणतन्त्रमा चरित्र र प्रणालीको शासन हुनुपर्दछ ! 

गणतन्त्रमा चरित्र र प्रणालीको शासन हुनुपर्दछ ! 

    प्रकाशित मितिः २८ आश्विन २०७४, शनिबार १०:१५
अयोध्या प्रसाद श्रीवास्तव वैद्यले   सबभन्दा पहिले रोगीको  नाडी छाम्दछ, शरीरको अवस्था र बलाबल हेर्दछ, रोगको तीब्रताको विचार गर्दछ अनि मात्र उपचार शुरु गर्दछ, औषधि को साथ साथ् पथ्य र परहेज बताउछ ।  रोगले छोडी सके पछि रुग्ण शरीरलाई पुनः पूर्व अवस्था मा ल्याउनकोलागि पौष्टिक आहार विहार को दिशा निर्देश पनि गर्दछ। रोग मुक्तिमा योग्य वैद्य र सचेत रोगी दुवैले इमान्दारी संग आफ्नो भूमिकाको निर्वाह गरेक
‘सरकार’ मेरो दुर्भाग्य, म डाक्टर बन्न पुगेँ मेरा प्रमाणपत्र किनिदिनुहोस्

‘सरकार’ मेरो दुर्भाग्य, म डाक्टर बन्न पुगेँ मेरा प्रमाणपत्र किनिदिनुहोस्

    प्रकाशित मितिः १९ आश्विन २०७४, बिहीबार १०:३४
डा. रविन खड्का सर्वप्रथम दश औँला जोडी सरकारलाई नमन छ । मलाइ थाहा छैन, मैले यो लेख लेख्न हुने हो की हैन, यस्तो ब्यथा यसरी पोख्न हुने हो की हैन । तै पनि दोधारै दोधारकाबीच भए पनि मैले व्यथा लेख्ने विचार गरें । हे सरकार, मेरो कुरा गर्नु हुन्छ भने नेपालको अति दुर्गम र ग्रामीण परिवेशमा जन्मे, सामान्य परिवारमा हुर्के । बिहान खाइनखाइ एक घण्टाको दुरीमा रहेको माध्यमिक शिक्षा उत्तिर्ण गरें । रिन सापट गरेर
घर आगमनमा भित्रिएको चाडपर्व : विदेशमा विरक्त नेपाली

घर आगमनमा भित्रिएको चाडपर्व : विदेशमा विरक्त नेपाली

    प्रकाशित मितिः १३ आश्विन २०७४, शुक्रबार १०:५८
प्रेमबहादुर शाही कनुै पनि देशको आफ्नै विशेषता हुन्छ । जहाँ विभिन्न प्रकारका पहिचान, रितिरिवाज, चालचलन, भाषाभाषि र रहनसहन हुन्छन । त्यो नै त्यस देशका नागरिकहरुको विशेषता हो । यस्तै नेपाल पनि चार वर्ण छत्तीस जातको फुलबारी हो । यहाँ कसैलाई काखा र कसैलाई पाखा गर्ने गरिएको छैन । यसै अनुसार नेपालीहरुको पुर्खौदेखि मनाउँदै आएका विभिन्न चाडपर्वहरु छन । ती सवै हाम्रो घर आगनमा भित्रिसकेका छन । नेपालीहरुको