☰ open Loading... 3 May 2024|  

वेथिति

अतिविपन्न समुदायका महिलाहरुले सिफारिस पाएनन

अतिविपन्न समुदायका महिलाहरुले सिफारिस पाएनन

    प्रकाशित मितिः १० आश्विन २०८०, बुधबार १०:३४
दैलेखको नारायण नगरपालिका –११ का स्थानीय महिलाहरुको आफुले सिपमुलक कार्यक्रममा सहभागी हुनका लागि वडा कार्यालयले सिफारिस नदिएको आरोप लगाएका छन् । आर्यआर्जनका लागि सिपमुलक कार्यक्रममा वडाको सिफारिस आवश्यक पर्ने गर्दछ । जसका लागि स्थानीय महिलाहरुले आवेदन दिएका थिए तर, वडाले सिफारिस नगरेपछि निराश भएका हुन् । वडा कार्यालयले विभिन्न बाहाना गरेर सिफारिस दिन नमानेका कारण आफुहरु कार्यक्रममा सहभागी
वन फडानी गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

वन फडानी गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

    प्रकाशित मितिः ९ आश्विन २०८०, मंगलवार २२:४२
रुकुम पश्चिममा एक वडा अध्यक्ष सहित चार जना पक्राउ परेका छन् । अवैध रुपमा सामुदायिक वन क्षेत्रका रुख फडानी गरेको आरोपमा चौरजहारी नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष तुल्से ओली सहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वडा अध्यक्ष ओलीसहित ५१ वर्षिय कुले नेपाली, २६ वर्षिय बिशाल केसी (बिजय) र ५१ बर्षिय दिलबहादुर शाह रहेका छन् । डिभिजन वन कार्यालय रुकुम पश्चिमका न

एकै सडकमा दोहोरो भुक्तानी

    प्रकाशित मितिः ९ आश्विन २०८०, मंगलवार १५:३७
जाजरकोट स्थित नलगाड नगरपालिका वडा नं. ११ मा पर्ने एउटा सडक, एउटै उपभोक्ता समितिले भुक्तानी दुई कार्यालयबाट लिएको भेटिएको छ । गत आर्थिक बर्ष २०७९/०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी एउटै सडकमा दुई कार्यालयबाट भुक्तानी दिइएको हो । एउटा नक्कली उपभाेक्ता समिति खडा गरी २०८० असार मसान्तमा हतारहतार भुक्त्रानी लिइएकाे छ । नलगाड नगरपालिका वडा नं. ११ स्थित उखाले तल्लु सडक निर्माण कार्यमा नलगाड नगर

एकै वर्ष १६२ ठेकेदार कालोसूचीमा

    प्रकाशित मितिः ९ आश्विन २०८०, मंगलवार १०:२७
सरकारले एकै वर्षमा १६२ वटा ठेकेदारलाई कालोसूचीमा राखेको छ । गत आर्थिक वर्ष २०७९/८०मा सार्वजनिक खरिद अनुगमन कार्यालयले १५०भन्दा बढी ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । एकै वर्षमा यति धेरै बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीहरु कालोसूचीमा परेको इतिहासमै पहिलो हो । यसअघि आर्थिक वर्ष २०७७/७८मा १०४ वटा ठ
माओवादी नेताहरूलाई चढाउन टिकट काटिसकेका डाक्टरहरूलाई उतार्‍यो समिट एयरले

माओवादी नेताहरूलाई चढाउन टिकट काटिसकेका डाक्टरहरूलाई उतार्‍यो समिट एयरले

    प्रकाशित मितिः ९ आश्विन २०८०, मंगलवार १०:१३
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मात्रिका यादवसहितका नेताहरूका कारण मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सकहरू त्यहीँ रोकिएका छन्। समिट एयरका स्टेसन म्यानेजर महेन्द्र भामले भिआइपीको लागि सिट जरूरी परेकाले पाँच जना चिकित्सकलाई लैजान नसकिने बताएका थिए। त्यसपछि समूहमा रहेका सबै चिकित्सक आउन नमानेका हुन्। चिकित्सकहरूलाई त्यहीँ छाडेर अहिले विमान मुगुबाट उडिसकेको छ। माओ
तीन महिनादेखि काम ठप्प

तीन महिनादेखि काम ठप्प

    प्रकाशित मितिः ८ आश्विन २०८०, सोमबार १४:०१
कार्यपालिकामा बहुमत र अल्पमत विवाद रहँदा बलेफी गाउँपालिकाको सम्पूर्ण काम आर्थिक वर्षको सुरुवातदेखि नै ठप्प भएको छ। अध्यक्ष गंगाबहादुर तामाङ र उपाध्यक्ष सरु लामाबीच लामो समयदेखि दलगत विवाद रहँदै आएको छ। अध्यक्ष तामाङ माओवादीबाट र उपाध्यक्ष लामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। कार्यपालिकामा १६ सदस्य छन्। अध्यक्ष तामाङसहित माओवादीको एक र एमालेको एक वडाध्यक्ष गरी जम्मा तीनजना एकातिर छन
माछापुच्छ्रे सहकारीमा सवा ९ करोडको हिसाब गोलमाल

माछापुच्छ्रे सहकारीमा सवा ९ करोडको हिसाब गोलमाल

    प्रकाशित मितिः ८ आश्विन २०८०, सोमबार ०९:३०
विराटनगरको माछापुच्छ्रे् बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र सञ्चालकले सर्वसाधारणको झण्डै ९ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको खुलेको छ । सहकारी संकटमा परेको थाहा पाएर वचत फिर्ता लिन गएका सर्वसाधारण कार्यालय बन्द गरेर सञ्चालक सम्पर्कविहीन भएपछि निराश भएका छन् । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले गरेको छानबिनका क्रममा सर्वसाधारणले जम्मा गरेको ९ करोड २५ लाख ९१ हजार ६०१ रुपैया
३२ राउण्ड अश्रुग्यास प्रहार

३२ राउण्ड अश्रुग्यास प्रहार

    प्रकाशित मितिः ७ आश्विन २०८०, आईतवार १८:४०
सर्लाही सदरमुकाम मलंगवामा चार दिनदेखि कर्फ्यु लगाइएको भए पनि स्थिति सामान्य हुन सकेको छैन। गत शुक्रबार असोज ४ मा गणेश चतुर्थी तथा विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबिच झडप भएपछि बिग्रिएको मलंगवाको स्थिति अझै प्रहरी प्रशासनको नियन्त्रणभन्दा बाहिर रहेको स्थानीयहरुले बताएका छन्। मलंगवामा हरेक दिन कर्फ्युको बिचमा नै प्रदर्शनहरु भइरहेका छन् दुई समुदायबिच पूर्णतया तनावको स्थिति
सडक टाल्दै भत्कदै

सडक टाल्दै भत्कदै

    प्रकाशित मितिः ७ आश्विन २०८०, आईतवार १६:५३
सडक डिभिजन कार्यालय सुर्खेतले वर्षेनी भत्किएका राजमार्ग तथा अन्य सडक टालो (टाल्ने) हाल्ने गरेको छ । नयाँ टालो हाल्ने कार्य भइरहे पनि फेरि त्यहि अर्को वर्ष भत्कने गरेको हो । यसरी वर्षेनी नयाँ चिल्लो कालोपत्र सडक बनाउने भन्दा पनि टाल्ने बढी हुने गरेको छ । यहाँ प्राय सडक टालो हालेको देखिन्छ । बजेट अभावले पनि यस्तो योजना बढी हुने गरेको जनाइएको छ । कर्णाली राजमार्ग नाम मात्र कालोपत्रे सडक छ ।

प्रेस काउन्सिलले प्रदान गर्ने पत्रकारिता पुरस्कारकाे निर्णयप्रति बाेर्ड सदस्यकै आपत्ति

    प्रकाशित मितिः ५ आश्विन २०८०, शुक्रबार २०:१७
प्रेस काउन्सिल नेपालले आफ्नो ५४औं वार्षिक उत्सवका अवसरमा प्रदान गर्न लागेको पत्रकारिता पुरस्कारकाे निर्णयका सम्बन्धमा काउन्सिलका बाेर्ड सदस्य रामप्रसाद दाहालले आपत्ति जनाएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै दाहालले विभिन्न विधागत पुरस्कारकारका लागी गरिएकाे निर्णय प्रकृयाप्रति सदस्यहरुले असहमति जनाउदा जनाउदै काउन्सिल नेतृत्वले तजविजीरुपमा प्रस्ताव नै नभएकाहरुकाे समेत नाम थपेर जात्रा देखाएक