☰ open Loading... 16 May 2024|  

वेथिति

अबैध औषधी विक्रि गर्ने मेडिकल सञ्चालक पक्राउ

अबैध औषधी विक्रि गर्ने मेडिकल सञ्चालक पक्राउ

    प्रकाशित मितिः ३ कार्तिक २०७३, बुधबार १८:२७
अबैध रुपमा औषधी बिक्री बितरण गर्ने दाङ जिल्लाका मेडिकल संञ्चालकहरुलाई प्रहरीले प्रक्राउ गरेको छ । डाक्टरले जाँच गरेको पर्चा बिना नै अबैध रुपमा दुब्र्यसनिहरुलाई औषधी बिक्री गर्ने तुलसीपुर नगरपालिका वडा नं ५ प्रगति टोल स्थिीत प्रकृति आयूवेर्दिक मेडिकलहलका संञ्चालक गुल्मी ३ घर भई हाल तुलसीपुर वडा नं ५ मा बस्ने ३३ वर्षका अर्जुन प्रसाद गौतमलाई बायोट्राम लेखिएको १७८ पत्ता र कोफ्ट ट्याब लेखेको १६ वटा पत्
सरकारी कर्मचारीको मनोमानी

सरकारी कर्मचारीको मनोमानी

    प्रकाशित मितिः २९ आश्विन २०७३, शनिबार १६:४२
पार्क निषेध गरिएको स्थान नै सरकारी मोटरसाईकल पार्क गरिएको भेटिएको छ । दैलेख सदरमुकाम दैलेख बजार साँगुरो भएकाले १ वर्षअघि देखी बजारलाई शान्त र ब्यवस्थित पार्न एक तर्फी सवारी संचालन र बजारमा पार्क निषेध क्षेत्रहरु घोषणा गरिए पनि सरकारी सवारी साधनले तोड्ने गरेको हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले त्यस्ता सरकारी मोटरसाईकललाई बारम्वार पार्क नगर्न आग्रह गरेपनि अटेर गरेको जनाएको छ । दैलेख सदरमु
आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेपछि विरामीलाई सास्ती

आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेपछि विरामीलाई सास्ती

    प्रकाशित मितिः २९ आश्विन २०७३, शनिबार १३:४८
घरको भ¥याङबाट लडेर छोराको हात भाँचिए पछि उपचारका लागि यही साता जिल्ला अस्पताल कालीकोट पुगेकी रकू–२ लुसाकी सुनिता वम (सुवेदी) अस्पतालले छोरालाई भर्ना गर्न नमाने पछि अस्पतालबाट रुदै फर्किईन् । छोरालाई उपचारका लागि नेपालगन्ज लैजान खोज्दा दशैँको दिन सार्वजनिक यातायातका साधनहरु चलेका थिएनन् उनले अस्पतालकै एम्बुलेन्स लैजानका अस्पतालसंग गुहार गरिन् । तर डिजेल नभएको भन्दै एम्बुलेन्स जान नमाने पछि उनी अस्
अवैध कुखुरा भित्रिएपछि व्यावसायी चिन्तित

अवैध कुखुरा भित्रिएपछि व्यावसायी चिन्तित

    प्रकाशित मितिः २१ आश्विन २०७३, शुक्रबार १८:२४
भारतबाट अवैध रुपमा कुखुरा भित्रन थालेपछि बर्दियाका व्यवसायीहरु चिन्तित बनेका छन् । भारतसंग सीमा जोडिएका दक्षिणी नाका जमूनी, कालिका लगायतका स्थानबाट कुखुराको तस्करी बढेको भन्दै स्थानीय प्रशासनसंग व्यवसायीले रोक्न माग गरेका छन् । यी नाकाबाट दैनिक १० हजारभन्दा बढी कुखुरा भित्रिएको भन्दै व्यवसायीहरुले तत्काल नरोके आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । व्यवसायीहरुले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्य
अखाद्य वस्तु नियन्त्रण

अखाद्य वस्तु नियन्त्रण

    प्रकाशित मितिः १९ आश्विन २०७३, बुधबार १७:४४
चाड पर्व नजिकीदै गर्दा जिल्ला प्रशासन कार्यालय सल्यानले बजार अनुगमनलाई तीव्रता दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको नेतृत्वमा रहेको एक टोलीले शारदा नगरपालीका वडा नम्बर ४ र वडा नम्बर २ खलङ्गा बजारमा अनुगमन गरेको छ । टोलीले पसलहरुमा साईनबोर्ड राखे नराखेको, पसल दर्ता, म्याद नाघेका सामानहरुको चेकजाँच गरेको थियो । टोलीले अनुगमनका क्रममा बिस्कुट, चक्लेट लगायतका म्याद सकिएका खाद्य सामान
मंगलसैन जाने यात्रुलाई सास्ती

मंगलसैन जाने यात्रुलाई सास्ती

    प्रकाशित मितिः १६ आश्विन २०७३, आईतवार १५:२३
सुर्खेतदेखि अछामको मंगलसैन सम्म बस सेवा संचालन भएपनि बस मंगलसैनसम्म नपुग्दा यात्रुले समस्या भोगेका छन् । पछिल्लो समय दैलेखको साँईखोला र अछाम बेलखेत जोड्ने कर्णाली नदीमा पक्की पुल बनेपछि नियमित मंगलसैन सुर्खेत बस सेवा संचालन हुने आशा गरेका यात्रु मंगलसैनसम्म बस नपुग्दा समस्यामा परेका हुन् । काठमाण्डौबाट नेपालगञ्ज हुँदै सुर्खेतबाट मंगलसैन जाने भन्दै आएकी अछाम तुर्माखाँदकी अमृता बुढाले मंगलसैनसम्म

मंगलगढी सहकारीले विधिसम्वन्ध नचलेको सदस्यको स्पष्टोती

    प्रकाशित मितिः १५ आश्विन २०७३, शनिबार ०९:२०
यो पनि पढ्नुस् । मंगलगढी सहकारीले मनोमानी गरेको आरोप सहकारी अध्यक्ष र शेयर सदस्यविच जुहारी

कुनाथरी गाविस सचिवको मनपरी, सुझाव विनै संसोधित परिषद् सम्पन्न

    प्रकाशित मितिः ११ आश्विन २०७३, मंगलवार १८:४४
वडा नागरिक मञ्च र लक्षित वर्गलाई वेवास्था गर्दै कुनाथरीको संसोधित गाउँ परिषद सम्पन्न, आफूहरुको सहभागिताविना गरिएको परिषद मान्य नहुने लक्षित वर्गको भनाई  वडा नागरिक मञ्च र लक्षित समूहको सहभागिता विनै गाउँ विकास समिति कुनाथरीले संशोधित गाउँ परिषद सम्पन्न गरेको छ ।  गाविस सचिव र राजनीतिक दलका प्रतिनिधिहरुले आफूहरुलाई व्यवास्था गर्दै एकलौटी रुपमा संसोधित गाउँ परिषद सम्पन्न गरेको गाविस स्तरीय लक्षित
विकासे कार्यालयको लापरवाहीले नागरिकलाई सास्ती (फोटोफिचर

विकासे कार्यालयको लापरवाहीले नागरिकलाई सास्ती (फोटोफिचर

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १९:४६
पश्चिम सुर्खेतको लगाम बजार नजिकै रहेको काठे पुल भाँच्चिएको छ । एक्कासी काठेपुल भाँचिएपछि आवतजावतमा निकै समस्या भएको स्थानीयबासीले बताएका छन । लगाममा पहिलो पटक गाडी पुग्दा बनेका तीन वटा काठेपुल मध्ये अहिलेसम्म २ वटा पुल भाँच्चिसकेका छन । बेतान हुँदै लगाम धनरास जोड्ने काठे पुल मध्ये सिमलखेत खोलामा रहको काठेपुल सवैभन्दा जोखिमपूर्ण अवस्थामा रहेको छ । यी तीन वटै काठेपुलहरु पुलहरु लगामका जनताले आफै
प्रहरीको विशेष अप्रेशनबाट यसरी गरियो गाँजा खेती नष्ट (फोटोकथा)

प्रहरीको विशेष अप्रेशनबाट यसरी गरियो गाँजा खेती नष्ट (फोटोकथा)

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १९:२६
जाजरकोट प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक हिक्मत बोहराको निर्देशनमा गत २३ भदौ देखी जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने अभियान नै चलाईएको छ । अहिलेसम्म जिल्लाका भेरे , राङ्गसी , कार्कीगाँउ , झाप्रा , करुवा , डाँडाँगाँउ , कल्पत लगायतका गाँउका ८५ जनाको १ सय ५९ रोपनी जग्गामा लगाईएको गाँजा खेती नष्ट गरिएको प्रहरी निरीक्षक बोह