☰ open Loading... 5 May 2024|  

वेथिति

दसैँमा सधैँ चिनीको कालोबजारी

    प्रकाशित मितिः १५ आश्विन २०८०, सोमबार ०६:५३
प्रत्येक वर्षको दसैँ, तिहार र छठमा जस्तै यो वर्षको चाडबाडमा समेत चिनीको मूल्य अचाक्ली बढेको छ । नेपालमा प्रत्येक वर्षको दसैँलगायत मुख्य चाडमा व्यापारीहरूले चिनीको मूल्यमा चलखेल गर्दै आएका छन् । यो वर्षको चाडबाड नजिकिएसँगै आयातकर्ता र बिक्रेताले चिनीको मूल्यमा प्रतिकिलो ३० रुपैयाँसम्म बढाइसकेका छन् । एक महिना अघिसम्म खुद्रा बजारमा प्रतिकिलो १०५ रुपैयाँ रहेको चिनीको मूल्य यति बेला बढेर १३० देखि
शिक्षकद्वारा छात्रामाथि निर्घात कुटपिट

शिक्षकद्वारा छात्रामाथि निर्घात कुटपिट

    प्रकाशित मितिः १३ आश्विन २०८०, शनिबार १८:२१
होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगराएको भन्दै कपिलवस्तुको तौलिहवास्थित सनसाइन आवासीय माध्यमिक विद्यालयका कम्प्युटर शिक्षकले एक छात्रामाथि निर्घात कुटपिट गरेका छन्। कम्प्युटर विषयका शिक्षक ऋषिकेश पाण्डेले कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रा पिहु बर्मालाई गत बुधबार निर्ममतापूर्वक कुटेका हुन्। बालिकाका देव्रे र दाहिने पाखुरा र हातमा निलडाम छन्। खुट्टामा समेत चोट लागेको छ। छात्रा बर्माले आफूल

पूर्व जनप्रतिनिधि महर्जनलाई नाै महिना कैद र दुई लाख जरिवाना

    प्रकाशित मितिः १२ आश्विन २०८०, शुक्रबार २०:२०
काठमाडौं महानगरपालिका– १४ का पूर्वसदस्य वसन्त महर्जन भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। मुद्दा दायर भएको डेढ वर्षपछि उनलाई विशेष अदालतले कैद र जरिवाना हुने सजाय सुनाएको हो। विशेषका न्यायाधीशत्रय यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासबाट यस्तो फैसला आएको हो। विशेषका अनुसार महर्जनलाई नाै महिना कैद तोकिएको छ। यसैगरी दुई लाख रुपैयाँ जरिवाना हुने भएको उपरजिस्ट्रार धनबहादुर कार

१५ हजार घुस लिने सबइन्जिनियरलाई १० दिन कैद

    प्रकाशित मितिः १२ आश्विन २०८०, शुक्रबार २०:१८
विशेष अदालतले पोखरा महानगरपालिकाका सबइन्जिनियरलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना हुने सजाय सुनाएको छ। मुद्दा दायर भएको ६ महिना नपुग्दै विशेषले कसुर कायम हुने फैसला गरेको हो। प्रवीण विक पोखरा महानगरपालिका– २८ मा सबइन्जिनियरका रूपमा कार्यरत थिए। उनले जग्गाको छेउबाट बाटो निकालिदिने प्रयोजनका लागि घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। य

हुम्लामा कुहिएको चामल बिक्री

    प्रकाशित मितिः १२ आश्विन २०८०, शुक्रबार १९:०३
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ। केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो। नाम्खा–५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको बताए। एक घरधुरीलाई

घुुससहित दुई कर्मचारी पक्राउ

    प्रकाशित मितिः १२ आश्विन २०८०, शुक्रबार १८:५०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी निवेदनका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस रकम लि

औषधि पसलबाटै लागुऔषधको व्यापार

    प्रकाशित मितिः ११ आश्विन २०८०, बिहीबार २१:४९
औषधि व्यवसायी संघ (एनसीडीएस) उदयपुरका महासचिव तथा औषधि व्यवसायी विरेन्द्रकुमार झाले आफ्नो फार्मेसीबाट अवैध लागुऔषध बिक्री गर्ने गरेको खुलेको छ । उनले औषधिको अनुचित प्रयोग गरी लागुऔषध बनाएर प्रयोगकर्तालाई बिक्री गर्ने गरेको पाइएको हो । झाको उदयपुर, चौदण्डीगढी नगरपालिका–७ मा गोपीकृष्ण मेकिडल हल सञ्चालित छ । औषधिको होलसेल पसलका रुपमा सञ्चालित सोही मेडिकल हलबाट उनले लागुऔषध बिक्री गरेको पाइएको प्रह
एम्बुलेन्समा राखेर गाँजा तस्करी

एम्बुलेन्समा राखेर गाँजा तस्करी

    प्रकाशित मितिः ११ आश्विन २०८०, बिहीबार ०७:११
एम्बुलेन्समा राखेर लागु औषध गाँजा तस्कर गर्दै गर्दा सीमा क्षेत्रबाट प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको छ। एम्बुलेन्सलाई सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले कुनै चेक नगरी आवतजावत सहज बनाएको फाइदा लिँदै गाँजा तस्कर गर्दै गर्दा सीमा क्षेत्रबाट धरानको एउटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो। नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ लाभाघाटबाट बुधबार राति साढे १०

सिनियरलाई बाइपास गरेर भेरी अस्पतालमा निमित्त प्रमुख दिइयो

    प्रकाशित मितिः १० आश्विन २०८०, बुधबार २१:४६
नेपालगन्जः भेरी अस्पताल भित्र राजनीतिक गन्ध शुरु भएको छ । भेरी अस्पतालमा काठमाण्डौंबाट सरुवा गराएर आएका नयाँ मेसु (प्रमुख) डा.पवनजंग रायमाझीले अस्पताल भित्र विधि प्रक्रिया मिच्दै कार्यहरु गर्न थालेपछि विवाद सुरु भएको हो । यस अस्पतालमा एघारौं, दशौं, नवौं तहका गरेर डेढ दर्जन भन्दा बढी चिकित्सक कार्यरत छन । एघारौं तहकी मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठ अस्तालकी सबै भन्दा सिनियर कर्मचारी हुनुहुन्छ । त्यसप
शिक्षा राज्यमन्त्रीका छोराले मापसे गरेर सरकारी गाडी दुर्घटना गराएको आरोप

शिक्षा राज्यमन्त्रीका छोराले मापसे गरेर सरकारी गाडी दुर्घटना गराएको आरोप

    प्रकाशित मितिः १० आश्विन २०८०, बुधबार १९:०३
शिक्षा राज्यमन्त्री प्रमीला कुमारीका छोराले मापसे गरेर सरकारी गाडी दुर्घटना गराएको आरोप लागेको छ । ३ दिनअघि दक्षिणकाली नगरपालिका–२ मा सवारी दुर्घटना गराएका हुन् । मन्त्री पुत्र राहुल रायले चलाएको बि.एबी. ७३८५ नम्बरको स्कोर्पियोले कार र मोटरसाइकललाई ठक्कर दिएको थियो । सरकारी स्कोर्पियो लिएर दक्षिणकालीबाट बिहान ४ बजे बल्खुतर्फ आउँदै गरेका रायले मन्त्रालयबाट जारी ‘हल्का सवारी चालक’को परिचयपत्र देख