☰ open Loading... 1 November 2024|  

वेथिति

‘पेन्सन वितरण’ गर्ने निहुँमा नेपालमा फैलँदो भारतीय रक्षा सञ्जाल

‘पेन्सन वितरण’ गर्ने निहुँमा नेपालमा फैलँदो भारतीय रक्षा सञ्जाल

    प्रकाशित मितिः २७ माघ २०७३, बिहीबार १२:५०
‘भूतपूर्व गोर्खा सैनिक र उनीहरूका आफन्तलाई पेन्सन वितरण तथा अन्य कल्याणकारी काम गर्ने’ नाममा नेपालमा भारतीय रक्षा सञ्जाल बेपत्तासँग फैलिंदै गएको छ, कसरी ? खोज पत्रकारिता केन्द्रका लागि सरोजराज अधिकारीको एक रिपोर्ट नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष दलवीरसिंह सुहागले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने, “बुटवलमा पेन्सन पेइङ अफिस (पेन्सन वितरण कार्यालय-पीपीओ) स्थापना सम्बन्धमा
ब्राउन सुगरसहित पक्राउ

ब्राउन सुगरसहित पक्राउ

    प्रकाशित मितिः २४ माघ २०७३, सोमबार १९:२५
जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी देखेपछि शंकास्पद अवस्थामा हिडेका वीरेन्द्रनगर १७ का २२ वर्षिय दिपककुमार थापा र सोही ठाउँका ३१ वर्षिय दशरथ थापामगरलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुलाई बसपार्कबाट पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट ३ पुडिया अबैध लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष शाखाले जानकारी दिएको छ ।
अपाङ्ग लक्षित बजेट भौतिक पूर्वाधारमा खर्च

अपाङ्ग लक्षित बजेट भौतिक पूर्वाधारमा खर्च

    प्रकाशित मितिः २४ माघ २०७३, सोमबार १३:५६
रोल्पा लक्षित वर्ग कार्यक्रमअन्तर्गत अपाङ्गका लागि छुट्याउने बजेट सो शीर्षकमा नछुट्याई भौतिक पूर्वाधारमा छुट्याउने गरेको पाइएको छ ।  जिल्लाका अधिकांश गाविसले गर्ने गाउँ परिषद्मा लक्षित वर्ग कार्यक्रमअन्तर्गत अन्य शीर्षकमा तोकिए बमोजिम बजेट विनियोजन गरे पनि अपाङ्गका लागि सीप विकास तथा सशक्तीकरणका लागि छुट्याउनु पर्ने बजेट भने बाटो, विद्यालय भवन तथा अन्य पूर्वाधारमा खर्च गर्ने गरेको अपाङ्ग कल्याण सम
राजनैतिक भागबन्डाले गठन हुन सकेन शिक्षा समिति

राजनैतिक भागबन्डाले गठन हुन सकेन शिक्षा समिति

    प्रकाशित मितिः २४ माघ २०७३, सोमबार १२:२६
रोल्पा । जिल्लाको शैक्षिक क्षेत्रको नीति निर्माण गर्ने महत्वपूर्ण संयन्त्र जिल्ला शिक्षा समिति विघटन भएको लामो समयसम्म गठन हुन नसक्दा जिल्लाको शैक्षिक स्थिति खस्किन थालेको सरोकारवालाले गुनासो गरेका छन् । जिल्ला विकास समितिका सभापतिको अध्यक्षतामा गठन हुने सो समितिमा पदेन सदस्यसहित नौजना रहने शिक्षा ऐनमा व्यवस्था भए पनि हाल चार पद पूर्ति भए पनि पाँच पद अझै पूर्ति हुन सकेको छैन । जिविस सभापति, प
नहर भत्किदा विद्युत सेवा बन्द

नहर भत्किदा विद्युत सेवा बन्द

    प्रकाशित मितिः २३ माघ २०७३, आईतवार १४:२३
जाजरकोट । जाजरकोटकोे गर्खाकोट– ९ मा रहेको छिर्क खोलामा निर्माण भएको पिको जल विद्युत् आयोजना उद्घाटन भएको एक महिना नपुग्दै नहर भत्किएपछि विद्युत सेवा बन्द भएको छ । नहर भत्किएकाले आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । चार दशमलव पाँच किलोवाट क्षमताको आयोजना सञ्चालनमा आएपछि ६१ घरमा बिजुली बलेको थियो । विद्युत् उपभोक्ता समितिका उपाध्यक्ष हर्कबहादुर बुढाका अनुसार नहर मर्मत गर्न आर्थिक
सल्यानमा औषधि आपूर्ति नहुँदा समस्या

सल्यानमा औषधि आपूर्ति नहुँदा समस्या

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार १२:४२
सरकारले निःशुल्करुपमा स्वास्थ्य संस्थामार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । विगत दुई वर्षदेखि केन्द्रबाट आपूर्ति गर्ने औषधि खरिद नभएपछि जिल्लाका स्वास्थ्य संस्थामा औषधि वितरणमा कठिनाइ भएको हो । जिल्ला स्वास्थ्य कार्यालय, सल्यानले दिएको जानकारीअनुसार जिल्ला स्वास्थ्य कार्यालयले कुल मागको २० प्रतिशत मात्र औषधि खरिद गर्न पाउने भएकाले बाँकी औषधि आपूर्तिका लागि केन्द्र तथा क्षेत
एम्बुलेन्स चालकलाइ सार्वजनिक मद्दा

एम्बुलेन्स चालकलाइ सार्वजनिक मद्दा

    प्रकाशित मितिः २० माघ २०७३, बिहीबार १८:०२
सुर्खेत । सुर्खेत प्रहरीले मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाउने चालकलाई पक्राउ गरेको छ । प्रहरीको नियमित चेकजाँचको क्रममा वीरेन्द्रनगर–८ पानी ट्यांकी नजिकैबाट एम्वुलेश चालकलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेर भे १ ज १५०२ नम्बरको एम्बुलेन्स चलाएका दैलेख गोगनपानी–२ का दिपक विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष शाखाले जानकारी दिएको छ । उनी विरुद्ध प्रहरीले केही सार्वजन
जनमावि काण्ड : एकलौटी विव्यस गठन गर्दा अभिभावक आन्दोलित

जनमावि काण्ड : एकलौटी विव्यस गठन गर्दा अभिभावक आन्दोलित

    प्रकाशित मितिः २० माघ २०७३, बिहीबार १७:५१
विव्यस खारेज नगरिए तालाबन्दी गर्ने चेतावनी सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरको मुटुमा रहेकाे जनमाविमा एकलौटी रुपमा विद्यालय व्यवस्थापन समिति गठन गरेपछि विवाद बढ्न थालेको छ । जन माध्यमिक विद्यालयले गैर कानूनीरुपमा विद्यालयको वार्षिकोत्सवमा विद्यालय व्यवस्थापन गरेपछि विवाद बढेको हो । विहीबार मात्रै अभिभावकहरुले जिल्ला शिक्षा कार्यालयमा पुगेर गठन भएको विद्यालय व्यवस्थापन समिति तत्काल खारेजीको माग राख
फोनकै भरमा इन्धन वितरण

फोनकै भरमा इन्धन वितरण

    प्रकाशित मितिः १६ माघ २०७३, आईतवार २१:०४
स्थानीय विकास मन्त्रीको सचिवालयका एक कर्मचारीले मातहतका कार्यालयलाई दबाब दिँदै इन्धन बाँड्ने गरेको खुलासा भएको छ । गुल्मी निवासी भीमकान्त भण्डारीले प्यूठान जिविस र नगरपालिकाबाट स्वर्गद्वारी घुम्न आएका गाउँलेको बसलाई इन्धन राख्न दबाब दिएका थिए । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका नायब सुब्बा भण्डारीलाई मन्त्री हितराज पाण्डेयले आफ्नो सचिवालयमा काजमा ल्याएदेखि उनले जिल्ला जिल्लामा फोन गर्दै आफ्न
डडेल्धुरामा खानेपानीको सङ्कट

डडेल्धुरामा खानेपानीको सङ्कट

    प्रकाशित मितिः १५ माघ २०७३, शनिबार १३:४७
लामो समयदेखि आकाशको पानी पर्याप्त मात्रामा नपर्दा पानीका मूल सुक्न गई यहाँका ग्रामीण जनता खोलाको फोहर पानी पिउन बाध्य बनेका छन् । डडेल्धुराका विभिन्न गाउँठाउँमा असोज महिनायता पुस महिनामा हल्का वर्षा भएको भएपनि उक्त पानीले मूल नफुटेपछि समस्या उत्पन्न भएको गाउँलेको भनाइ छ । मष्टामडौँ–९ गौली गाउँमा एउटै धाराबाट ४१ परिवारले पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको भएपनि पानी मूलबाट नै कम आउन थालेपछि