☰ open Loading... 1 November 2024|  

वेथिति

वन हेरालुसहित  ६ जना पक्राउ

वन हेरालुसहित ६ जना पक्राउ

    प्रकाशित मितिः ८ फाल्गुन २०७३, आईतवार २०:५४
जिल्ला वन कार्यालयका सुर्खेतले काठ ओसापसारमा संग्लन ६ जनालाई प्रक्राउ गरेका छ ।  जिल्ला वन कार्यालयले  वीरेन्द्रनगर १ बांगेसीमलस्थित   जनसंरक्षण सामुदायिक वनका हेरालु दीपराज बुढा र इन्द्रबहादुर बुढाथोकीलाई १ दशमलव १७ क्युफिट चिरा काठ (फयान्टा) सहित जिल्ला वन कार्यालयबाट खटिएका कर्मचारीहरुले उनीहरुलाई रंगेहात प्रक्राउ गरेको हो ।  यस्तै दशरथपुर २ देखि सालको चिरान काठ लोड गरेको ट्रयाक्टरसहित चार ज

किर्ते गरेर शिक्षक पदपूर्ती गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

    प्रकाशित मितिः ६ फाल्गुन २०७३, शुक्रबार १९:२३
बैतडी । किर्ते कागज बनाएर फरार रहेको आरोपमा बैतडीको उदयदेव गाविसको पिपलकोट माध्यमिक विद्यालय लोजनीका प्रधानाध्यापक रमेशदत्त ओझालाई प्रहरीले पक्राउ गरेको छ । गएको असारमा विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको दस्तखत किर्ते गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका थिए । विद्यालय व्यवस्थापन समितिले जाहेरी दर्ता
प्रहरीले कुटेको विरोधमा खानेपानी बन्द

प्रहरीले कुटेको विरोधमा खानेपानी बन्द

    प्रकाशित मितिः ६ फाल्गुन २०७३, शुक्रबार १८:४२
खानेपानीको नयाँ पाईप विछ्याउने काममा खटिएका दैलेख बजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लगायत पदाधिकारीहरुलाई प्रहरीले विहिवार राती कुटेको विरोधमा खानेपानी वितरण बन्द गरिने जनाईएको छ । समितिका अध्यक्ष बलराम श्रेष्ठ, कोषाध्यक्ष भरतराज थापा, मर्मत सम्भार कार्यकर्ता टेकबहादुर खत्रीलाई गस्तीमा आएका ४ जना प्रहरीले लाठी र लातले कुटेको जनाईएको छ । समितिको कार्यालयमा पत्रकार सम्मेलन गरेर प्
मलाई क्याम्पस प्रमुख बनाउनु पर्छ : यादब

मलाई क्याम्पस प्रमुख बनाउनु पर्छ : यादब

    प्रकाशित मितिः ४ फाल्गुन २०७३, बुधबार १९:४१
शिक्षा विद्याको मन्दिर हो, शिक्षामा राजनीति गरिनु हुदैँन । आम रुपमा भनिदै आएको यो विषय बुधबार आयोजित मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत एक उप–प्राध्यापक सोनालाल यादवले ठाडो चुनौति दिए । उनकै शब्दमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकाय माओवादी पार्टीको भाग हो, यहाँ सो पार्टी सम्बद्ध व्यक्तिहरुलाई नै नियुक्त गरिनु पर्छ । यसरी ठाडो रुपमा पार्टीगत रुपमा डिपार्टमेन्टहरु भागबन्डा गर
२३ लाख चोरी गर्ने पक्राउ

२३ लाख चोरी गर्ने पक्राउ

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १८:३२
धनगढी । यहाँस्थित नेपाल इन्भेस्टमेन्ट बैंकबाट हराएको रकम बैंककै एक कर्मचारीले गत हप्ता चोरी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अरुणचन्द ठकुरीको नेतृत्वको टोलीले बैंकको रु २३ लाख ४४ हजार चोरी गर्ने कर्मचारी गोविन्द उपाध्यायलाई चोरी रकमसहित पक्राउ गरी साेमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेपछि यस्ताे रहस्य खुलेकाे हाे । उनले माघ २८ गते बैंकको एटिएम लकको पासवर्ड
मोटरसाइकल चोरी गर्ने सार्वजनिक

मोटरसाइकल चोरी गर्ने सार्वजनिक

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १६:१७
डडेल्धुरा । डडेल्धुरा जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गरी फरार रहेका तीनजनालाई पक्रेर सार्वजनिक गरेको छ । डडेल्धुरा बागबजार क्षेत्रमै रहेको सार्वजनिक पुस्तकालय आगाडि पार्किङमा राखिएको से१प ७७८७ नंको रामबहादुर शाहीको मोटरसाइकल गत माघ २५ गते राति चोरी भएपछि परेको उजुरीअनुसार प्रहरीले चोरीमा संलग्न रौलेश्वर गाविस–१, बैतडीका मुकेशप्रसाद भट्ट, अमरगढी–५का यज्ञराज पाठक र भारत भुरेखाम घर भई हा
किन थुनिय शिक्षा क्याम्पसका प्रमुख ?

किन थुनिय शिक्षा क्याम्पसका प्रमुख ?

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १६:०८
सुर्खेत । अनेरास्ववियुले सुर्खेत क्याम्पस शिक्षाका क्याम्पस प्रमुख टंकप्रसाद आचार्यलाई एक घण्टा क्याम्पसमा थुनेको छ । त्रिभुवन विश्वविद्यालयले प्रकाशीत गरेकाे कार्यतालिका अनुसार अगाडी नबढेकाे भन्दै अनेरास्ववियुले उनलार्इ क्याम्पस हातामा थुनेकाे हाे । एक घण्टापछि क्याम्पसकै हातामा रहेको पंचकोशी फर्निचरको ढोकाबाट भगेर क्याम्पस प्रमुख बाहिर निस्केका थिए  । सुर्खेत क्याम्पस शिक्षामा सयौं विद्या
गर्भपतन सेवा लिने किशोरीको सङ्ख्या बढ्दो

गर्भपतन सेवा लिने किशोरीको सङ्ख्या बढ्दो

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १३:२१
चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । सरकारले गत मङ्सिरदेखि निःशुल्क रुपमा गर्भपतन सेवा सुरु गरेसँगै यो सेवा लिने महिलाको सङ्ख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिए । असुरक्षित र अनपेक्षित गर्भ भएका महिलालाई यो सेवा फलदायी देखिए पनि किशोरीले समेत यो सेवा लिँदा सामाजिक वि
ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाएनन्

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाएनन्

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १३:०९
रुकुम । रुकुमको चौरजहारी नगरपालिकाका लक्षित वर्गले चालु आव २०७३÷०७४ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता अझै पाउन सकेका छैनन् । बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभ्यास थालिएपछि दोस्रो किस्ता पाउने समयसम्म पनि लक्षित वर्गले गत साउनदेखिको भत्ता अहिलेसम्म पनि पाउन नसकेका हुन् । अघिल्लो वर्षतिर समयमै भत्ता पाउने गरेको भए पनि यो वर्ष भने समयमै भत्ता नपाएको चौरजहारी–७ का ७२ वर्षीय नरबहा
विकास निर्माणमा भष्टाचार बढ्यो

विकास निर्माणमा भष्टाचार बढ्यो

    प्रकाशित मितिः २९ माघ २०७३, शनिबार ०९:१२
पछिल्लो समय विकास निर्माणका काममा भष्टाचारको भोलुम बढ्दै गएको छ । साविकाको मध्यपश्चिमाञ्चल विकास क्षेत्र अथात् प्रदेश नम्बर ६ मा चालुृ आर्थिक वर्षमा विकास निर्माणमा बढी मात्रमा भष्टाचार भएको अख्तियार अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता जंगबहादुर डाँगीले बताए । चालु आर्थिकको साउन र भदौँमा विकास निर्माण सम्बन्धी बढी भष्टाचार भएको बताउदै उनले भने, यो वर्षको यहि दुई महिनामै भष्टाचारका बढी दर्ता भएको प्