☰ open Loading... 1 November 2024|  

वेथिति

कमाउने लोभमा अनुमतिबिना सयौं विद्यार्थी भर्ना

कमाउने लोभमा अनुमतिबिना सयौं विद्यार्थी भर्ना

    प्रकाशित मितिः २९ मंसिर २०७३, बुधबार १५:४८
डडेल्धुराको पोखरा स्थित डडेल्धुरा पारामेडिकल क्याम्पसले अनुमतिबिना धमाधम विद्यार्थी भर्ना गरेपछि १ सय ६० जना विद्यार्थीको भबिष्य अन्यौलमा परेको छ। पारमेडिकल कलेजले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् ९सीटीइभीटी०बाट कम कोटाको अनुमित लिएर धेरै कोटामा विद्यार्थी भर्ना गर्दा सयौंको भबिष्य अन्यौलमा परेको हो। पैसाको प्रलोभनमा क्याम्पसले अबैधानिक विद्यार्थी भर्ना गराएर लाखौ रुपैया उठाएको थियो। तर ति
अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत

अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत

    प्रकाशित मितिः २९ मंसिर २०७३, बुधबार १४:४१
डडेल्धुरा जिल्ला सदरमुकामबाट ग्रामीण क्षेत्रमा जाने अधिकांश सडक मापदण्डविपरीत रहेका छन् ।  सडकहरु निर्माण भई यातायत सुचारु अवस्थामा रहेको भए तापनि जिल्ला प्राविधिक कार्यालयलाई भने ती सडकका बारेमा कुनै जानकारी समेत नरहेको जनाइएको छ । जिल्लामा रहेका केही ग्रामीण सडकमा यातायात सञ्चालन गर्नका लागि जोखिमपूर्ण भए पनि यातायात व्यवसायीदेखि अन्य सरोकारवाला निकायले भने कुनै चासो देखाएको छैन । जिल्लाको डुङ्
सांसदको दराज अलपत्र

सांसदको दराज अलपत्र

    प्रकाशित मितिः २७ मंसिर २०७३, सोमबार १३:२०
निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट खदिर गरिएका दराजहरु दुई वर्षदेखी वितरण नगरेर अलपत्र अवस्थामा थन्किएको छ । क्षेत्र नम्वर २ को राकमकर्णालीमा खरिद गरेर ल्याएका ८ थान दराज वितरण नगरेर लथालिंग अवस्थामा अलपत्र परेको हो । आर्थिक वर्ष ०७१÷०७२ मा खदिर गरिएका नेकपा (एमाले) सांसद माननिय लक्ष्मीप्रसाद पोखरेलको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त देखीका दराजहरु अलपत्र अवस्थामा रहेका छन् । ज
अवैध काठ ओसार्ने सात महिला पक्राउ

अवैध काठ ओसार्ने सात महिला पक्राउ

    प्रकाशित मितिः २६ मंसिर २०७३, आईतवार १७:३०
जिल्ला वन कार्यालय सुर्खेतले अवैध काठ ओसार पसार कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१४ वामेखोला क्षेत्रबाट सालको चिरान काठसहित वन कार्यालयले सात जनालाइ पक्राउ गरेको हो । आइतबार विहान करिव २ बजेतिर वन कार्यालयका कर्मचारीले विशेष सुराकीका आधारमा पक्राउ गरेको वन कार्यालय वन अधिकृत हेमराज विष्टले जानकारी दिए । २० थान चिरान काठसहित पक्राउ पर्नेमा वीरेन्द्रनगर २० का व
मूर्तिसहित बर्दियामा दुई जना पक्राउ

मूर्तिसहित बर्दियामा दुई जना पक्राउ

    प्रकाशित मितिः २६ मंसिर २०७३, आईतवार ०८:५१
बुद्धको मुर्ति सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मुर्ति चोरी गरि ल्याएका मुर्ति तस्कर र प्रहरीबीच बासगढी—११ छोट्की डेउढाकला स्थित चकिया बाबा सामूदायिक वनमा मोतिपुर प्रहरी, क्षेत्रीय अनुसन्धान टोली र सिआईबिको टोलीले जंगल सर्च गर्ने क्रममा मुर्ति तस्करहरुलाई देखेर पक्राउ गर्न लाग्दा प्रहरी कै हतियार खोस्न खोज्दा प्रहरी चलाएको गोली लागी एक जना मुर्ति तस्कर घाइते भएको र अर्का एक जना पक्राउ गरिएक
एक लाख रकम चोर्ने पक्राउ

एक लाख रकम चोर्ने पक्राउ

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १८:५८
सुर्खेत प्रहरीले रुयैयाँ चोरेर फरार एक जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको वडा नम्बर १८ मा रहेको असिम अटोपार्टस बजाज मोटरसाईकलको सोरुमबाट रुपैयाँ चोर्नेलाई पक्राउ गरेको हो । कोही नभएको मौका छोपी रुपयाँ चार्ने वीरेन्द्रनगर–५ बस्ने भिमबहादुर शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको सूचना डेस्कले जानकारी दिएको छ । शाहीले असिम अटोपार्टसबाट रु. १ लाख रकम चोरेर फरार भएका थिए । प्रहरील
बालबालिकाको दुरुपयोगप्रति सामाजिक सञ्जालमा चर्काे अाक्राेश

बालबालिकाको दुरुपयोगप्रति सामाजिक सञ्जालमा चर्काे अाक्राेश

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १०:०३
मेला, महोत्सव तथा अन्य र्यालीमा बालबालिकाहरुलाई गलत प्रयोग गरेकोमा सामाजिक सञ्जालमा चक्राे अाक्राेश जनाइएकाे छ । बिहीबारदेखि वीरेन्द्रनगरमा शुरु भएको कर्णाली एक्स्पो २०१६ अन्तर्राष्ट्रिय व्यापार मेलाको र्यालीमा सहभागी एक बालिकाको मृत्यु भएपछि कडा आलोचना गर्दै सामाजिक सञ्जालमा चाैतर्फी विराेध भएकाे हो । स्कुल पठाएकी समिक्षाको महोत्सव र्यालीमा सहभागी गराउँदा मृत्यु विद्यालयको लापरवाही र महोत्सव
अस्पतालमा ढोका बिनाको शौचालय र पानी बिनाको बाल्टीन

अस्पतालमा ढोका बिनाको शौचालय र पानी बिनाको बाल्टीन

    प्रकाशित मितिः २२ मंसिर २०७३, बुधबार १८:४१
सेती अञ्चल अस्पतालकाे दुर्दशा सुदूरपश्चिमका बिरामीको उपचारका लागि आकर्षक मानिएको सेती अञ्चल अस्पताल दिनानुदिन फोहोर र दुर्गन्धित बन्दै गएको छ । विगत लामो समयदेखि अस्पतालबाट निस्कने फोहोरको व्यवस्थापन गर्नतिर अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समितिले ध्यान नदिँदा अस्पतालमा दुर्गन्ध बढेको हो । अस्पतालमा रहेका शौचालयको सरसफाई नहुँदा ढलको निकास बन्द भएपछि दुर्गन्धले अस्पतालको वातावरण निकै प्रभ
डोजर नियन्त्रणमा लिन टोली परिचालन

डोजर नियन्त्रणमा लिन टोली परिचालन

    प्रकाशित मितिः २१ मंसिर २०७३, मंगलवार १७:२९
जिल्लाका पहाडी तथा चुरे क्षेत्रमा मनपरी सडक निर्माण गरेको भन्दै रोक्न टोली परिचालन भएको छ । नियम विपरीत सडक खन्न धमाधम डोजरको प्रयोग भइरहेकोले डोजरलाई नियन्त्रमा लिन जिल्ला वन कार्यालयको टोली चुरे क्षेत्रमा परिचालन भएको हो । प्रारम्भिक वातावरणीय परीक्षण बिना नै धमाधम सडक खन्ने काम भइरहेको समाचार स्थानीय सञ्चारमाध्यममा आएपछि जिल्ला वन कार्यालय कैलालीको टोली चुरे क्षेत्रतर्फ गएको बताइएको छ । च
शहरमा अभिमुखिकरण, गाउँमा बालविवाह

शहरमा अभिमुखिकरण, गाउँमा बालविवाह

    प्रकाशित मितिः २१ मंसिर २०७३, मंगलवार १३:००
बालविवाह नियन्त्रण गर्न कानून बनेको छ, सजायको व्यवस्था छ, नीतिगत कुरामा बालविवाह नियन्त्रणको काम राम्रै भएको छ । तर, व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको छ तर पनि समाजलाई त्यसको चिन्ता छैन । न त चिन्ता अभिभावकहरुलाई नै छ बालविवाह गर्ने जोडीहरुलाई । यतिखे गाम्रीण क्षेत्रमाहरुमा बाल विवाहले उप्रह रुप लिदै गएको छ । बालविवाह न्युनिकरणका लागि जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाहरुले वर्षेनी लाखौ