☰ open Loading... 28 January 2025|  

वेथिति

कृषि भवन घाँस गोदाममा परिणत

कृषि भवन घाँस गोदाममा परिणत

    प्रकाशित मितिः ८ मंसिर २०७३, बुधबार १७:१०
त्रिपुराकोट गाविस–२ खाँतीस्थित कृषि उपकेन्द्रकोे भवन घाँस गोदाममा परिणत भएको छ । निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा स्थानीयले घाँस गोदामका रुपमा प्रयोग गर्दै आएका छन् । हिमाली आयोजनाको रु ३० लाख सहयोगमा निर्माण भएको उक्त भवन सञ्चालनमा आउन नसक्दा स्थानीयवासीले सेवा पाउन नसकेको स्थानीय जसिराम बोहोराले बताए । सात जना कर्मचारीको दरबन्दी रहेको उक्त उपकेन्द्रमा कार्यालय सहयोगी मात
वैद्यनाथ आश्रमका प्राचार्यकाे किन खाेसीयाे पद ?

वैद्यनाथ आश्रमका प्राचार्यकाे किन खाेसीयाे पद ?

    प्रकाशित मितिः ८ मंसिर २०७३, बुधबार १०:५७
अछाममा रहेकाे वैद्यनाथ वेद विद्या आश्रमका प्राचार्यलाई पदबाट हटाईएको छ । वेद विद्याश्रममा कार्यरत प्राचार्य पदमराज भण्डारीले अनुचित र मर्यादा विपरित कार्य गरेको भन्दै व्यवस्थापन समितिको बैठकले उनलाई पदबाट हटाएकाे हाे । अाश्रमका सहायक शिक्षक डिल्लीराज जोशीलाई प्राचार्यकाे जिम्मेवारी दिएको छ । वटुक विद्यार्थीहरुले मदिरा सेवन गरी विद्यालय जाने गरेको गुनासोका आधारमा जिल्ला शिक्षा कार्यालयबाट समेत गरि
खानेपानी योजना अलपत्र

खानेपानी योजना अलपत्र

    प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १३:३०
डोटीको लानाकेदारेश्वर गाविसमा पर्ने बडिकेदारमा करिब तीनवर्ष अगाडिदेखि सुरु भएको बडिकेदार खानेपानी योजना हालसम्म अलपत्र परेको छ । गत वर्ष नै पूरा हुने खानेपानी योजना हालसम्म पनि सम्पन्न नहुँदा यस क्षेत्रका जनतामा निरासा छाएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयमार्फत नेपाल सरकारको रातो किताबमा परेको करिब रु दुई करोडको योजनामध्ये रु १५ लाख रकम निकासा भइसक्दा समेत योजनाले पूर्णता पाउन सकेको छैन
नियमित नपढाएकाे भन्दै विद्यार्थीले गरे तालाबन्दी

नियमित नपढाएकाे भन्दै विद्यार्थीले गरे तालाबन्दी

    प्रकाशित मितिः ४ मंसिर २०७३, शनिबार १२:०९
लामो समयदेखि विद्यालयमा नियमित पढाइ नभएको भन्दै नेत्र ज्योति मावि हाँकु जुम्लाका विद्यार्थीले शुक्रबारदेखि विद्यालयमा तालाबन्दी गरेका छन् । दशै बिदादेखि हालसम्म विदालयमा झण्डै डेढ महिनाको अवधिसम्म पढाइ संचालन नभएको भन्दै विद्यार्थीले विद्यालय तालाबन्दी गरेका हुन् । मंसिर १५ गतेपछि विद्यालयको बार्षिक अन्तीम परीक्षा संचालन हुने समय नजिकिदै गएपछि विद्यालयमा नियमित पढाइ संचालन नहुदाँ शिक्षकहरको ध्यान
झुक्याएर हस्ताक्षर गर्दै संस्थाको रकम बेरुजु गरेको आरोप

झुक्याएर हस्ताक्षर गर्दै संस्थाको रकम बेरुजु गरेको आरोप

    प्रकाशित मितिः १ मंसिर २०७३, बुधबार १३:५३
पश्चिम सुर्खेतको एक सहकारीले रकम बेरुजु गरेको आरोप लगाएपछि त्यही कार्यरत एक महिला मानसिक रुपमा पीडित बनेकी छन् । गुटु गाविस वडा नम्बर ४ माा रहेको नवलक्ष्मी साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष र प्रवन्धक निर्देशकले रकम बेरुजु गरेको बताएपछि त्यही संस्थामा कार्यरत नन्दा दर्लामी मानसिक रुपमै पीडित बनेकी हुन् । बजार प्रतिनीधिबाट संस्थामा काम थालेकी दर्लामीलाई ०६२ जेठ ६ गते ऋण सहायकमा
अवैध नदी जन्य बस्तु निकाशी गर्ने ट्रयाक्टर नियन्त्रणमा

अवैध नदी जन्य बस्तु निकाशी गर्ने ट्रयाक्टर नियन्त्रणमा

    प्रकाशित मितिः २५ कार्तिक २०७३, बिहीबार १६:३८
प्रहरीले ढुंगाजन्य बस्तु उत्खननका लागि अनुमति नै नभएको स्थानबाट निकासी गरेको भन्दै पाँचवटा ट्याक्टरसाई नियन्त्रणमा लिएको छ । तुसीपुर नगरपालिकाको उरहरीमा रहेको जसपुर प्रहरी चौकीले अबैध रुपमा नदी जन्य बस्तु उत्खनन गरि निकासी गर्न लागेका पाँचवटा ट्याक्टरसाई नियन्त्रणमा लिएको हो । तुलसीपुरको सितलपुर पुल नजिकैबाट बालुवा र ढुङ्गा उत्खनन् गरिरहेको अवस्थामा रा १ त १५६९, रा १ त १९७०, लु २ त ५५३४, रा १ त १
म्याद सकिएका सामग्री प्रयोग गर्न बाध्य

म्याद सकिएका सामग्री प्रयोग गर्न बाध्य

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार ०८:३८
यहाँका स्थानीय बजारमा पाइने अधिकांश वस्तुको म्याद गुजे्रको पाइएको छ । जिल्लाका ग्रामीण क्षेत्रका बजारमा अनुगमन कहिले पनि नहुने भएपछि व्यापारीले म्याद गुजे्रका सामग्री धमाधम बिक्री गर्ने गरेको पाइएको हो । जाजरकोट तथा रुकुमका स्थानीय बजारमा खुलेआम यस्ता म्याद गुजे्रका सामग्री बिक्री गर्ने गरेको भएपनि नियामक निकाय भने मौन बसेको स्थानीयवासीको गुनासो छ । जिल्लाका कालीमाटी, चौखा, रिम्ना, थलहबजार, घाट,
भाई टिका लगाउन एम्वुलेन्समै सरर

भाई टिका लगाउन एम्वुलेन्समै सरर

    प्रकाशित मितिः १७ कार्तिक २०७३, बुधबार ०८:३९
  एम्वुलेन्सको दुरुप्रयोग तिहारमा टिका लगाउन एम्वुलेन्सको प्रगोग गरिएको पाईएको छ । आकस्मिक रुपमा विरामीलाई अस्पताल पुराउन प्रयोग हुने एम्वुलेन्स दैलेखमा यात्रुहरु बोक्ने गरेको हो । श्री शुभ कामना बहुउद्देश्यीय सहकारी संस्था लि.बाट सञ्चालित एम्वुलेन्सले भाई टिका लगाउन र फर्किन आफन्तहरुलाई बोक्ने गरेको छ । विरामी बोक्न प्रयोग हुने एम्वुलेन्स तिहारको दिन टिका लगाउनका लागि आफन्तहरुले प
फितलो अनुगमनले सडकैभरी खाल्डा

फितलो अनुगमनले सडकैभरी खाल्डा

    प्रकाशित मितिः ८ कार्तिक २०७३, सोमबार ०९:०३
नियमित सडक मर्मत नहुनु, व्यक्तिगत प्रयोजनका लागि सडक क्षेत्रमा खाल्डा खन्ने प्रवृत्तिका कारण क्षेत्रीय सदरमुकामले परिचित वीरेन्द्रनगर कुरुप बन्दै गएको छ । सडकभरी खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढाउनुको साथै बजारको सुन्दरतासमेत खस्ँदै गएको छ । वीरेन्द्रनगरको लक्ष्मीहल लाइनदेखि बसपार्क, गोदाम लाइन, इत्राम जाने विभिन्न सडक खण्डहरुमा जताततै खाल्डाखुल्डी छन् । स्थानीय गाडी चालक कपिल थापा कम
विद्युत चोर्ने ५५ जना पक्राउ

विद्युत चोर्ने ५५ जना पक्राउ

    प्रकाशित मितिः ७ कार्तिक २०७३, आईतवार १०:४८
बर्दियामा खपत हुने कुल विद्युत मध्ये झण्डै आधा विद्युत चोरी हुने गरेको पाईएको छ । बर्दियामा बार्षिक रुपमा खपत हुने विद्युत मध्ये झण्डै आधा अर्थात ४७ दशमलव २ प्रतिशत विद्युत चोरी हुने गरेको नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले जनाएको छ । गत वर्ष ३६ प्रतिशत चुहावट भएकोमा यस वर्ष अझैँ बढेको छ । अत्याधिक विद्युत चोरी भएको भन्दै बिद्युत चोरी नियन्त्रणका क्रममा बर्दियाका विभिन्न नगरपालिका र