मंगलगढी सहकारीले मनोमानी गरेको आरोप
प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १६:५३
वीरेन्द्रनगर नगरपालिका–१७ मा रहेको मंगलगढी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले मानोमानी गरेको आरोप संस्थाकै शेयर सदस्यहरुले लगाएका छन् । सहकारी संस्था संस्थापना भएको लामो समयसम्म आफू खुसी कर्मचारी नियुक्ती गर्ने, शेयर सदस्यलाई लाभांश वितरण नगर्ने जस्ता हर्कतहरु गरेको उनीहरुको आरोप छ ।
संस्था स्थापना भएको सात वर्ष वित्दा पनि शेयर लाभांश दिन नमानेको एक सदस्यले बताएका छन् । उनले पटक–पटक यसबारेमा संच