☰ open Loading... 25 November 2024|  

विकास

विवाह गर्न वडाबाट अनुमति

    प्रकाशित मितिः २७ आश्विन २०८०, शनिबार २२:१६
सिन्धुलीको मरिण गाउँपालिकाभित्र विवाह गर्दा सम्बन्धित वडाबाट अनुमति लिनुपर्ने भएको छ। बालविवाह न्यूनीकरणका लागि पालिकाले वडा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको हो। गाउँपालिका अध्यक्ष विमर्श मुक्तानका अनुसार विवाह हुनुभन्दा अघि वडा कार्यालयमा पुगी विवाह हुने महिला र पुरुष दुवैको विवाह गर्न योग्य उमेर प्रमाणित गरेपछि अनुमति पाइने छ। आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले आगामी मंसिर
विकासको लागि कर्णाली प्रदेशमा एकता आवश्यक छ  :  उपप्रधानमन्त्री खड्का

विकासको लागि कर्णाली प्रदेशमा एकता आवश्यक छ : उपप्रधानमन्त्री खड्का

    प्रकाशित मितिः २७ आश्विन २०८०, शनिबार १२:३८
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताएका छन् । उद्योग वाणिज्य संघले सुर्खेतमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहँदै उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशको उन्नति, प्रगति र विकासका लागि एकता भने आवश्यक रहेको उल्लेख गरे । सिंगो कर्णाली प्रदेशको एकताले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकिने र कर्णाली प्
सडक मर्मतमा झिनो बजेट

सडक मर्मतमा झिनो बजेट

    प्रकाशित मितिः २२ आश्विन २०८०, सोमबार १०:३६
सडक डिभिजन कार्यालय सुर्खेतमा चालु आर्थिक वर्षमा चाहिएकोभन्दा निकै न्यून बजेट आउँदा सडक मर्मतसम्भार गर्न कठिन भएको छ। सरकारले आवश्यकभन्दा ९० प्रतिशत कम रकम पठाउँदा मर्मतसम्भार गर्न समस्या भएको हो। मर्मत गर्नुपर्ने सडक धेरै छन् तर सरकारले टालटुल गर्ने कार्यलाई समेत नपुग्ने गरी अपर्याप्त बजेट पठाएकाले सडक डिभिजनले थोरै ठाउँमा खाल्डाखुल्डी पुर्नेे तथा टाल्ने काम मात्रै गर्नेछ। तीन सय ४४ किलोमिटर स
बल्ल अघि बढ्यो भेरी लिफ्ट खानेपानी परियोजना

बल्ल अघि बढ्यो भेरी लिफ्ट खानेपानी परियोजना

    प्रकाशित मितिः २१ आश्विन २०८०, आईतवार १२:०४
भेरी लिफ्ट खानेपानी परियोजनाको काम अघि बढेको छ । निकै लामो समयदेखि चर्चामा रहेको उक्त आयोजना कार्यान्वयनका लागि हालै टेण्डर आह्वान भएको छ । हिलो चरणमा साढे ४ अर्बभन्दा बढी लागत अनुमान गरिएको परियोजनाको टेण्डर आह्वान भएसँगै वीरेन्द्रनगर नगरपालिकामा खानेपानीको समस्या समाधान हुने आशा पलाएको छ । ०७९ भदौ १६ मा नेपाल सरकार खानेपानी मन्त्रालय, खानेपानी विभाग र वीरेन्द्रनगर नगरपालिकाबिच सहभागिता सम्
गाईको गोबरबाट धुपबत्ती र दियो

गाईको गोबरबाट धुपबत्ती र दियो

    प्रकाशित मितिः २१ आश्विन २०८०, आईतवार ०७:४८
कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ। सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको हो। टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत्ती र गोबरका सामग्री निर्माणबारे भारतको काशीपुर गएर तालिम लिएर आएका छन्। तालिमपछि धुपबत्ती र दि
पोखरा, काठमाडौंदेखि विदेशसम्म पुग्छ दमेकका किसानले बनाएको बाँकोको गुन्द्रुक

पोखरा, काठमाडौंदेखि विदेशसम्म पुग्छ दमेकका किसानले बनाएको बाँकोको गुन्द्रुक

    प्रकाशित मितिः १८ आश्विन २०८०, बिहीबार ०५:०१
एक पटक बाँकोको स्वाद लिएका जो–कोहीलाई लोभ्याउने गरी यहाँका किसानले जंगलमा संकलन गरेको बाँकोको गुन्द्रुक ‘लेबलिङ’ र ‘प्याकेजिङ’ गरेर बजारमा ल्याएका छन् । छुँदै चिलाउने वनस्पतिलाई सहरका भान्सामा पुर्‍याउने अभियान यहाँका किसानले थालेका हुन्। समूहमा आबद्ध किसानले जंगलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण गर्न थालेको तीन वर्ष भयो। बाँकोले गाउँ-सहर जोडेको छ भने दुःख किसान

१६ हजार हेक्टर जमिनमा सिचाइ आयोजना सुरु

    प्रकाशित मितिः ११ आश्विन २०८०, बिहीबार १७:२३
सुर्खेतको अधिकाश क्षेत्र र सल्यानको बनगाड कुपिन्डे नगरपालिका गरि भेरी कोरिडोर क्षेत्रमा हालसम्म एक सय तीन आयोजना सम्पन्न भएका छन । आर्थिक बर्ष २०७५/७६ मा सुरु गरिएको आयोजनाको १२५ किमी भेरी कोरीडोर पन्चवर्षिय गुरुयोजना तयार गरिएको थियो । सुर्खेत जिल्लाका ९ वटा पालिका, सल्यानको बनगाड नगरपालिकामा यो आयोजना संचालन भएको कार्यालय सिडिई इश्वरी प्रसाद तिवारीले बताए । भेरी कोरिडोर सिंचाई तथा नदी व

भेरी काेरिडाेर कार्यालयकाे स्थापना

    प्रकाशित मितिः ११ आश्विन २०८०, बिहीबार १२:१९
सुर्खेतको बाेटेचाैरमा भेरी काेरिडाेर सिंचाई तथा नदि व्यवस्थापन आयाेजना कार्यालयकाे स्थापना गरिएकाे छ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले बिहीबार एक कार्यक्रमका बिच साे कार्यालयकाे उद्घाटन गरेका हुन् ।
हिमालको टावर ‘केन्जो’

हिमालको टावर ‘केन्जो’

    प्रकाशित मितिः ९ आश्विन २०८०, मंगलवार १३:५२
फिदिम । तिम्बुङ पोखरीे नजिकैको पहरामा केन्जो फुलेको देखेपछि फिदिमका सुबास बाँस्कोटा खुसीले चिच्याए । ‘केन्जो त टावर जस्तो पो रहेछ !,’ केन्जोको फूल सुमसुम्याउँदै उनले भने ‘यसलाई हिमालको टावर भन्दा फरक पर्दैन ।’ बिगतमा केन्जोको फोटो हेरेर चित्त बुझाएका उनले प्रत्यक्ष देख्दा टावरसँग तुलना गरिदिए । हुनपनि केन्जोलाई झट्ट हेर्दा ठिङ्ग ठडिएको टावरजस्तै देखिन्छ । फेदमा मोटो र टुप्पोमा चुच्चो हुने भएकाल

जुम्ला विमानस्थल विस्तार गरिने

    प्रकाशित मितिः ७ आश्विन २०८०, आईतवार २१:५५
जुम्ला विमानस्थल विस्तार गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कर्पोरेट योजना तथा अनुगमन विभागले नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लालाई पठाएको पत्र अनुसार जुम्ला विमानस्थल विस्तार गर्न ४ करोड ४२ लाख ४७ हजार ७ सय ८७ रुपैयाँ ६१ पैसा स्वीकृति भएको छ । जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीका अनुसार सो कार्यक्रम स्वीकृत भई आएको छ । विमानस्थलको जग्गा अधिकरण गरिसकेपछि विस्तार कार्यक्रम अन्त