☰ open Loading... 22 May 2024|  

विकास

ठाँटीकाँधका घरघरमा धारा

ठाँटीकाँधका घरघरमा धारा

    प्रकाशित मितिः १० असार २०७६, मंगलवार १०:५०
दैलेख । ठाटीकाँध गाउँपालिका मुकाम ठाटीकाँध बजार । वर्षदिन अघिसम्म मात्र सरसफाईका लागि होईन् यहाँ खानका लागि समेत प्रयात्त पानी थिएन् । बजार काकाकुल थियो । एउटा मात्रै कट धाराको भरमा पुरै बजार निर्भर थियो । धारा पनि बजार टाढा । धारामा पनि पानी लिन लाईन लाग्नुपर्ने बाध्यता उस्तै । शौचालयका लागि पानी समेत हुन्र्थेन् । काकाकुल ठाटीकाँधमा कपडा धुने र नुहाउने सपना जस्तै हुन्थ्यो । ठाटीकाँध बजारमात्रै
माहिनापिच्छे पानी परिक्षण

माहिनापिच्छे पानी परिक्षण

    प्रकाशित मितिः ३२ जेष्ठ २०७६, शनिबार १७:२८
दैलेख, नौमुले गाउँपालिकामा संञ्चालित खानेपानी योजनाहरुमा महिनापिच्छे पानी परिक्षण हुने गरेको छ । सफा स्वस्थ पानी नागरिकहरुसम्म पुगोस् भनेर वैशाखबाट पानी परिक्षण गरिएको हो । प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा पानी परिक्षणका ल्यावको स्थापना गरिएको छ । स्वास्थ्य केन्द्रमै काम गर्ने कर्मचारीलाई तालिम दिई पानी परिक्षण गर्न खटाईएको छ । अहिले बैशाख र जेष्ठमा ५ वटा योजनाबाट पानीको नमुना ल्याएर परिक्षण
पर्यटकीय तीर्थस्थल छायानाथ धाम घुम्‍न हेलिकोप्टर प्याकेज

पर्यटकीय तीर्थस्थल छायानाथ धाम घुम्‍न हेलिकोप्टर प्याकेज

    प्रकाशित मितिः ३१ जेष्ठ २०७६, शुक्रबार १८:५९
मुगु : हिन्‍दूका चारधाममध्ये छायानाथ धाममा घुम्‍न जान चाहने तीर्थालुलाई अब सहज हुने भएको छ। असार पहिलो साताबाट रारा तालदेखि छायानाथ धाम पुग्नका लागि हेलिकोप्टर प्याकेज शुरु हुने भएपछि छायानाथ जान चाहाने पर्यटक तथा तीर्थालुलाई सहज हुने भएको हो। हिन्दुका चार धाममध्येको छायानाथ धाम घुम्न हेलिकोप्टर प्याकेज भिजिट कर्णाली टुर एण्ड ट्राभल्सले ल्याएको हो। आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गररे हेलिको
चौकुनेमा आफन्तलाई लाभ

चौकुनेमा आफन्तलाई लाभ

    प्रकाशित मितिः २८ जेष्ठ २०७६, मंगलवार ०७:४१
सुर्खेतको चौकुने गाउँपालिकामा केही जनप्रतिनिधिका आफन्तको स्वार्थमा गाउँपालिकाको बजेट र स्रोतसाधन दुरुपयोग गरिएको छ । सुर्खेतको चौकुने गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ को लागि १० असार २०७५ मा सार्वजनिक गरेको नीति, बजेट तथा कार्यक्रम आयव्यय अनुमानको पहिलो बुँदामा चौकुने बहुउद्देश्यीय सहकारी संस्थालाई ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । तर, बजेट विनियोजन गर्दा त्यो नामको सहकारी नै जन्मिएको थिएन । बज
लोहोरेमा र्‍याफ्टिङ्ग

लोहोरेमा र्‍याफ्टिङ्ग

    प्रकाशित मितिः १९ जेष्ठ २०७६, आईतवार १४:१२
दैलेख, लोहोरेमा ¥याफ्टिङ्ग चल्ने गरेको छ । लोहोरे खोलामा ¥याफ्टिङ्गका लागि अहिले दिनहुँ स्थानीय सहभागी हुन्छन् । यहाँ ब्यवसायिक रुपमा ¥याफ्टिङ्ग चलाईएको भने होईन् । ¥याफ्टिङ्ग तालिमका लागि आधारभुत सिक्नका लागि २४ जना सहभागी आउने गरेका हुन् । दुल्लुनगरपालिकाबाट सहभागी २४ जनालाई काठमाडौंबाट आएका प्रशिक्षकहरुले ¥याफ्टिङ्ग कसरी गर्ने भनेर सिकाउने गरेका हुन् । १५ दिन लामो ¥याफ्टिङ्ग तालिम घरेलु तथा स
दुर्गम गाउँ फागोटीमा बिजुली बल्यो

दुर्गम गाउँ फागोटीमा बिजुली बल्यो

    प्रकाशित मितिः १६ जेष्ठ २०७६, बिहीबार १२:३१
कालिकोट : जिल्लाको पलाता गाउँपालिका-७ फागोटीमा ३५ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना सम्पन्न भएको छ। प्रदेश सरकार, स्थानीय निकाय र स्थानीय बासिन्दाको संयुक्त लगानीमा फागोटीमा बिजुली बलेको हो। फागोटीमा लघु जलविद्युत् बाल्नका लागि गाँउपालिकाबाट ४० लाख, वैकल्पिक ऊर्जा र प्रदेश सरकारको साथै स्थानीय श्रमदान गरी जम्मा २ करोड ९ लाख रुपैयाँ लागतमा आयोजना सम्पन्न भएको हो। गाउँपालिकाको सबै घर उज्यालो ब
भोलि स्थानीय तहमा नौ हजार कर्मचारीको विज्ञापन गरिँदै

भोलि स्थानीय तहमा नौ हजार कर्मचारीको विज्ञापन गरिँदै

    प्रकाशित मितिः १४ जेष्ठ २०७६, मंगलवार १८:३१
काठमाडौं । लोकसेवा आयोगले बुधबार भोलि झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ नौ हजार र बढुवातर्फ छ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गर्न थालिएको जानकारी गराए । सरकारले जनताका सबैभन्दा बढी सेवा प्रवाह हुने
सडक निर्माणमा स्थानीय तहको ध्यान, दुई वर्षमा ४५० किमी निर्माण

सडक निर्माणमा स्थानीय तहको ध्यान, दुई वर्षमा ४५० किमी निर्माण

    प्रकाशित मितिः ६ जेष्ठ २०७६, सोमबार ११:२४
जाजरकोट : स्थानीय सरकार गठन भएपछि जाजरकोटमा अहिलेसम्म ४५० किलोमिटर सडकको ट्रयाक खोलिएको छ। स्थानीय तहहरुले चालु आर्थिक वर्षमा मात्र सडक निर्माणका लागि ३३ करोड रुपैयाँ खर्च गरेको छ। एउटै स्थानीय तहमा १० देखि १५ वटासम्म सडक निर्माण भएको छ। कुशे गाउँपालिकाले १३३ किमी सडकको विस्तार गरेको छ। नलगाड नगरपालिकाले ९२, जूनीचाँदे गाउँपालिकाले ४० र बारेकोट गाउँपालिकाले २० किमी सडकको  विस्तार भएको छ।  भेरी नगर
रुकुमपूर्व : नयाँ जिल्ला, नयाँ अवसर

रुकुमपूर्व : नयाँ जिल्ला, नयाँ अवसर

    प्रकाशित मितिः ५ जेष्ठ २०७६, आईतवार १९:०७
मेगराज खड्का रुकुम : संघीयतासहितको शासन प्रणालीले नयाँ संविधानमार्फत स्थानीय सरकार जन्मायो। केन्‍द्रीकृत शासन प्रणालीबाटै सरकारी सेवासुविधा लिइरहेका हाम्रा लागि गाउँघरमै सरकार स्थापना हुनु सबै नेपालीका लागि नयाँ अध्याय सुरु भएजस्तै अनुभूति भयो। तर, रुकुमपूर्वका नागरिकका लागि भने अर्को खुसीको उपहार पनि संघीयतासहितको संविधानले दियो। त्यो हो नयाँ जिल्ला। नयाँ संविधानमार्फत रुकुम दुई जिल्ला बन्यो। र
अब सबै एटिएममा नेपाली भाषा अनिवार्य

अब सबै एटिएममा नेपाली भाषा अनिवार्य

    प्रकाशित मितिः ५ जेष्ठ २०७६, आईतवार १८:५१
काठमाडौं- नेपाल राष्ट्र बैंकले अटोमेटेड टेलर मेसिन (एटीएम) मा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। आईतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ३० दिनभित्र नेपाली भाषासहितको एटिएम प्रयोगमा ल्याउन निर्देशन दिएको हो। ‘हाल बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालित केही एटिएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नरहेको सम्बन्धी जनगुनासाह