☰ open Loading... 30 April 2024|  

विकास

बिग्रिए सदरमुकामका सिसिक्यामेरा

बिग्रिए सदरमुकामका सिसिक्यामेरा

    प्रकाशित मितिः २ श्रावण २०७६, बिहीबार १८:४१
आपराधिक घटना बढ्न थालेपछि नारायण नगरपालिकाको मुख्य बजारमा सिसिक्यामेरा जडान गरिएको थियो । तर, अहिले ती सिसिक्यामेरा भने बिग्रिएका छन् । दैलेख उद्योग वाणिज्य संघको पहलमा तीन वर्षअघि महत्वपूर्ण  स्थानमा नौ सिसिक्यामेरा जडान गरिएका थिए । नौ लाखमा जडान गरिएका सिसिक्यामेरा अहिले चल्न छोडेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सबैजसो क्यामेरा चलेका छैनन् । एक साताअघि दैलेख सदरमुकामबाट दिउँसै मोटरसा
डोल्पामा छ महिनापछि विद्युत सेवा सुचारू

डोल्पामा छ महिनापछि विद्युत सेवा सुचारू

    प्रकाशित मितिः २४ असार २०७६, मंगलवार १४:१५
डोल्पा : हिमाली जिल्ला डोल्पामा छ महिनापछि विद्युत सेवा सुचारु भएको छ। ठुलीभेरी नगरपालिकामा पर्ने २०० किलोवाट क्षमताको जैरीगाढ जलविद्युत आयोजना अवरुद्ध भएको करिब छ महिनापछि सुचारु भएको हो। लामो समयदेखि अवरुद्ध जलविद्युत आयोजना सोमबारदेखि सुचारु भएपछि सर्वसाधारण खुशी भएकाछन्। विद्युतको नहरमा गत फागुनमा करिब ६० मिटर सुख्खा पहिरो जाँदा विद्युतसेवा बन्द भएको थियो। नेपाल विद्युत प्राधिकरणको ५५ लाख ल
यी गल्ती गरे परिन्छ ट्राफिक कारबाहीमा

यी गल्ती गरे परिन्छ ट्राफिक कारबाहीमा

    प्रकाशित मितिः २३ असार २०७६, सोमबार १८:००
 सवारीसाधनको स्वरूप परिवर्तन तथा मोडिफाई गरेमा ।  वास्तविक नम्बर प्लेट नराखी आफूखुसी चलाएमा ।  विनाअनुमति ड्राइभिङ प्रशिक्षण केन्द्र, कारखाना तथा वर्कसप सञ्चालन गरेमा ।  दर्ता नगरी सवारीसाधन चलाएमा । निर्धारित दरभन्दा बढी भाडा लिएमा ।  विदेशमा दर्ता भएको सवारीसाधन अनुमति नलिई चलाएमा ।  सार्वजनिक सवारीले बाटोको इजाजतपत्र नलिई यातायात सेवा सञ्चालन गरेमा ।  चालक अनुमतिपत्र प्र
ठाँटीकाँधका घरघरमा धारा

ठाँटीकाँधका घरघरमा धारा

    प्रकाशित मितिः १० असार २०७६, मंगलवार १०:५०
दैलेख । ठाटीकाँध गाउँपालिका मुकाम ठाटीकाँध बजार । वर्षदिन अघिसम्म मात्र सरसफाईका लागि होईन् यहाँ खानका लागि समेत प्रयात्त पानी थिएन् । बजार काकाकुल थियो । एउटा मात्रै कट धाराको भरमा पुरै बजार निर्भर थियो । धारा पनि बजार टाढा । धारामा पनि पानी लिन लाईन लाग्नुपर्ने बाध्यता उस्तै । शौचालयका लागि पानी समेत हुन्र्थेन् । काकाकुल ठाटीकाँधमा कपडा धुने र नुहाउने सपना जस्तै हुन्थ्यो । ठाटीकाँध बजारमात्रै
माहिनापिच्छे पानी परिक्षण

माहिनापिच्छे पानी परिक्षण

    प्रकाशित मितिः ३२ जेष्ठ २०७६, शनिबार १७:२८
दैलेख, नौमुले गाउँपालिकामा संञ्चालित खानेपानी योजनाहरुमा महिनापिच्छे पानी परिक्षण हुने गरेको छ । सफा स्वस्थ पानी नागरिकहरुसम्म पुगोस् भनेर वैशाखबाट पानी परिक्षण गरिएको हो । प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा पानी परिक्षणका ल्यावको स्थापना गरिएको छ । स्वास्थ्य केन्द्रमै काम गर्ने कर्मचारीलाई तालिम दिई पानी परिक्षण गर्न खटाईएको छ । अहिले बैशाख र जेष्ठमा ५ वटा योजनाबाट पानीको नमुना ल्याएर परिक्षण
पर्यटकीय तीर्थस्थल छायानाथ धाम घुम्‍न हेलिकोप्टर प्याकेज

पर्यटकीय तीर्थस्थल छायानाथ धाम घुम्‍न हेलिकोप्टर प्याकेज

    प्रकाशित मितिः ३१ जेष्ठ २०७६, शुक्रबार १८:५९
मुगु : हिन्‍दूका चारधाममध्ये छायानाथ धाममा घुम्‍न जान चाहने तीर्थालुलाई अब सहज हुने भएको छ। असार पहिलो साताबाट रारा तालदेखि छायानाथ धाम पुग्नका लागि हेलिकोप्टर प्याकेज शुरु हुने भएपछि छायानाथ जान चाहाने पर्यटक तथा तीर्थालुलाई सहज हुने भएको हो। हिन्दुका चार धाममध्येको छायानाथ धाम घुम्न हेलिकोप्टर प्याकेज भिजिट कर्णाली टुर एण्ड ट्राभल्सले ल्याएको हो। आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गररे हेलिको
चौकुनेमा आफन्तलाई लाभ

चौकुनेमा आफन्तलाई लाभ

    प्रकाशित मितिः २८ जेष्ठ २०७६, मंगलवार ०७:४१
सुर्खेतको चौकुने गाउँपालिकामा केही जनप्रतिनिधिका आफन्तको स्वार्थमा गाउँपालिकाको बजेट र स्रोतसाधन दुरुपयोग गरिएको छ । सुर्खेतको चौकुने गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ को लागि १० असार २०७५ मा सार्वजनिक गरेको नीति, बजेट तथा कार्यक्रम आयव्यय अनुमानको पहिलो बुँदामा चौकुने बहुउद्देश्यीय सहकारी संस्थालाई ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । तर, बजेट विनियोजन गर्दा त्यो नामको सहकारी नै जन्मिएको थिएन । बज
लोहोरेमा र्‍याफ्टिङ्ग

लोहोरेमा र्‍याफ्टिङ्ग

    प्रकाशित मितिः १९ जेष्ठ २०७६, आईतवार १४:१२
दैलेख, लोहोरेमा ¥याफ्टिङ्ग चल्ने गरेको छ । लोहोरे खोलामा ¥याफ्टिङ्गका लागि अहिले दिनहुँ स्थानीय सहभागी हुन्छन् । यहाँ ब्यवसायिक रुपमा ¥याफ्टिङ्ग चलाईएको भने होईन् । ¥याफ्टिङ्ग तालिमका लागि आधारभुत सिक्नका लागि २४ जना सहभागी आउने गरेका हुन् । दुल्लुनगरपालिकाबाट सहभागी २४ जनालाई काठमाडौंबाट आएका प्रशिक्षकहरुले ¥याफ्टिङ्ग कसरी गर्ने भनेर सिकाउने गरेका हुन् । १५ दिन लामो ¥याफ्टिङ्ग तालिम घरेलु तथा स
दुर्गम गाउँ फागोटीमा बिजुली बल्यो

दुर्गम गाउँ फागोटीमा बिजुली बल्यो

    प्रकाशित मितिः १६ जेष्ठ २०७६, बिहीबार १२:३१
कालिकोट : जिल्लाको पलाता गाउँपालिका-७ फागोटीमा ३५ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना सम्पन्न भएको छ। प्रदेश सरकार, स्थानीय निकाय र स्थानीय बासिन्दाको संयुक्त लगानीमा फागोटीमा बिजुली बलेको हो। फागोटीमा लघु जलविद्युत् बाल्नका लागि गाँउपालिकाबाट ४० लाख, वैकल्पिक ऊर्जा र प्रदेश सरकारको साथै स्थानीय श्रमदान गरी जम्मा २ करोड ९ लाख रुपैयाँ लागतमा आयोजना सम्पन्न भएको हो। गाउँपालिकाको सबै घर उज्यालो ब
भोलि स्थानीय तहमा नौ हजार कर्मचारीको विज्ञापन गरिँदै

भोलि स्थानीय तहमा नौ हजार कर्मचारीको विज्ञापन गरिँदै

    प्रकाशित मितिः १४ जेष्ठ २०७६, मंगलवार १८:३१
काठमाडौं । लोकसेवा आयोगले बुधबार भोलि झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ नौ हजार र बढुवातर्फ छ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गर्न थालिएको जानकारी गराए । सरकारले जनताका सबैभन्दा बढी सेवा प्रवाह हुने