☰ open Loading... 28 November 2025|  

विकास

विद्यालयमा पहिलो पटक खानेपानी सुविधा

विद्यालयमा पहिलो पटक खानेपानी सुविधा

    प्रकाशित मितिः २७ फाल्गुन २०८१, मंगलवार ११:५६
सुर्खेतको भेरीगंगा नगरपालिका – २ मोहटीस्थित सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरु महिनादिन अघिसम्म खानेपानी नहुँदा दिनभर प्यासले कक्षा कोठामा छटपटीने गर्दर्थे । पानी खानै परे १ घण्टा टाढा घर जानुपथ्र्यो । विद्यालयमा खानेपानी नहुँदा कतिपय विद्यार्थी नजिकै रहेको भेरी नदिमा तिर्खा मेटाउन समेत पुग्र्थे । तर, अहिले त्यो खानेपानीको समस्या हटेको छ । विद्यालयमै पहिलो पटक खानेपानी ल्याईएपछि समस्या हट
यतीको एकै दिन सुर्खेत र धनगढीमा परिक्षण उडान, छिटै सेवा विस्तार हुने

यतीको एकै दिन सुर्खेत र धनगढीमा परिक्षण उडान, छिटै सेवा विस्तार हुने

    प्रकाशित मितिः २४ फाल्गुन २०८१, शनिबार १५:०५
नेपालको अग्रणी वायुसेवा कम्पनी यती एअरलाईन्सले शनिबार एकै दिन सुर्खेत र धनगढि विमानस्थलमा सफलता पुर्वक परिक्षण उडान सम्पन्न गरेको यती एयरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । यती एअरलाईन्सको ९एन-एएमएन (9N-AMN) एटिआर ७२ विमानले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदुरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा सफलता पुर्वक परिक्षण उडान गरेको हो । नेपालगन्ज बिमानस्थलबाट उडेको यतीको वि

कर्णाली सरकार ७० विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण गर्दै (विवरण सहित सार्वजनिक)

    प्रकाशित मितिः ६ माघ २०८१, आईतवार १३:२१
कर्णाली प्रदेश सरकारले अघिल्लो वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षति भएका ७० वटा विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण सुरु गरेको छ। प्रदेश सरकारले विद्यालय भवन र स्वास्थ्य संस्था निर्माणका लागि चालु आर्थिक वर्षमा ५० करोड रूपैयाँ छुट्ट्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले विद्यालय भवन र स्वास्थ्य संस्था पुनर्निर्माणका ला
पेट्रोलियम पदार्थ अन्वेषण: नमुना लिएर प्राविधिक टोली चीन फर्कियो

पेट्रोलियम पदार्थ अन्वेषण: नमुना लिएर प्राविधिक टोली चीन फर्कियो

    प्रकाशित मितिः ४ माघ २०८१, शुक्रबार १६:३७
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको ‘ड्रिलिङ’ कार्य सम्पन्न भएसँगै निस्किएको नमुना लिएर प्राविधिक विज्ञ टोली चीन फर्किएको छ । गत वैशाख २३ गतेदेखि सुरु गरिएको ड्रिलिङ कार्यबाट भेटिएको नमुना लिएर विज्ञ टोली चीन गएको हो । खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सकिएसँगै त्यसबाट आएका नमुना ‘स्याम्पल’ लिएर चीनको प्राविध
भेरी करिडोर सडक स्तरोन्नति गर्न ४ अर्ब बजेट सुनिश्चित

भेरी करिडोर सडक स्तरोन्नति गर्न ४ अर्ब बजेट सुनिश्चित

    प्रकाशित मितिः ४ माघ २०८१, शुक्रबार ०७:४२
कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले चार अर्ब २० करोड बजेट सुनिश्चित गरेको छ। नलगाड नगरपालिका–१२ तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नति गर्न मन्त्रालयले उक्त बजेट सुनिश्चित गरेको हो। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको आग्रहमा अर्थले बजेट सुनिश्चित गरेको प्रतिनिधिसभा सदस्य तथा पूर्व सहरी विकासमन्त्री धनबहादुर ब
कागबेनी-छुसाङ खण्ड कालोपत्र गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित

कागबेनी-छुसाङ खण्ड कालोपत्र गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित

    प्रकाशित मितिः ४ माघ २०८१, शुक्रबार ०७:४०
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको कागबेनी–छुसाङखण्ड कालोपत्रका लागि रु ५० करोड बजेटको स्रोत सुनिश्चित भएको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ कागबेनीदेखि वडा नं ३ छुसाङखण्डको १० किलोमिटर कालोपत्र गर्न बहुवर्षीय ठेक्का लगाउन रु ५० करोड बजेटको स्रोत सुनिश्चितता गरेको मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य
भूकम्प प्रभावित जिल्ला : कर्णाली सरकार ७० विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण गर्दै

भूकम्प प्रभावित जिल्ला : कर्णाली सरकार ७० विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण गर्दै

    प्रकाशित मितिः १ माघ २०८१, मंगलवार १०:५६
कर्णाली प्रदेश सरकारले अघिल्लो वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षति भएका ७० वटा विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण सुरु गरेको छ। प्रदेश सरकारले विद्यालय भवन र स्वास्थ्य संस्था निर्माणका लागि चालु आर्थिक वर्षमा ५० करोड रूपैयाँ छुट्ट्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले विद्यालय भवन र स्वास्थ्य संस्था पुनर्निर्माणका ल
मध्यपहाडी लोकमार्गको कास्की-बागलुङ खण्डमा १९३ किमि कालोपत्र

मध्यपहाडी लोकमार्गको कास्की-बागलुङ खण्डमा १९३ किमि कालोपत्र

    प्रकाशित मितिः २५ पुष २०८१, बिहीबार ०९:२७
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ। कूल दुई सय ५० किमिको उक्त खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८ किमि र बागलुङको उपल्लाचौर–घोडाबाँधेअन्तर्गत १३ किमि सडक कालोपत्र हुन बाँकी छ। आयोजना कार्यालयका अनुसार स्तरोन्नति हुन बाँकी रहेको ५१ किमि सडक कालोपत्रका लागि पूर्वाधार त
दैलेखमा ग्यास रहेको संकेत

दैलेखमा ग्यास रहेको संकेत

    प्रकाशित मितिः २३ पुष २०८१, मंगलवार १०:३१
दैलेखमा २०७६ असोजदेखि थालिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम सकिएको छ। दैलेखको भैरवी गाउँपालिका १ जलजलेमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र चाइना जियोलोजिकल सर्भे प्रोजेक्टका इन्चार्ज डा। याङ पिङले चीन र नेपालको अन्वेषण स्थलमा झण्डोत्तोलन गरी शुभारम्भ गरेको अन्तिम अन्वेषण चार हजार दुई मिटर ड्रिलिङ सर्बे गरेर सकिएको हो। यो अन्वेषणपछि दैलेखमा कति क्षमता (भण्डारण) को
कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणमा अवरोध

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणमा अवरोध

    प्रकाशित मितिः २१ पुष २०८१, आईतवार ११:०४
उच्च अदालतले रिट खारेज गर्दा पनि कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइनको अवरोध कायमै छ । स्थानीयले अवरोध जारी राखेपछि बाँकेको बानियाभारमा ३ वटा टावरको काम अघि बढ्न सकेको छैन । बाँकेको वैजनाथ गाउँपालिकास्थित बानियाभारमा ३ र गाभरमा १२ वटा टावर निमार्ण गनुपर्ने थियो । गाभरको विवाद समाधान भएर पनि टावरको मुआब्जा निर्धारणको काम भइसकेको छ । टावरमुनिको पनि मूल्यांकन भइरहेको छ । अबको केही दिनमा