☰ open Loading... 3 May 2024|  

विकास

फलाम खानी उत्खननको लागि पुनः अध्ययन सुरु

फलाम खानी उत्खननको लागि पुनः अध्ययन सुरु

    प्रकाशित मितिः २५ मंसिर २०८०, सोमबार ११:५५
रुकुम पूर्वमा फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ। भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन्। खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो। आर्थिक अभावले सो क्षेत्रको विस्तृत अध्ययन अहिलेसम्म अघि बढ्न सकेको थिएन। भूमे गाउँपालिकाका अध्यक्ष ह
भूकम्प पीडितका लागि ५ सय ३५ टहरा निर्माण

भूकम्प पीडितका लागि ५ सय ३५ टहरा निर्माण

    प्रकाशित मितिः २३ मंसिर २०८०, शनिबार १०:०९
भूकम्पपीडितका लागि अहिलेसम्म ५३५ वटा अस्थायी टहरा निर्माण भएका छन्। विभिन्न राजनीतिक दल र सामाजिक संघसंस्थाले यी टहरा निर्माण गरेका हुन्। सरकारले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रकम निकासामा ढिलो गर्दा पीडित स्वयंले बनाउन सकेका छैनन्। केही स्थानीय तहमा भर्खरै बजेट पुगेको छ। केहीमा अझैै पुग्न बाँकी छ। पहिलो किस्ताको रकम पाएका स्थानीय तहले पनि पीडितकोे हातसम्म पु¥याउन सकेका छैन्।
कर्णालीमा एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण

कर्णालीमा एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण

    प्रकाशित मितिः २१ मंसिर २०८०, बिहीबार १३:०७
कर्णालीका १० जिल्लामा एक हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भएका छन् । कर्णाली प्रदेश सरकार, सङ्घीय सशर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका हुन् । भौगोलिक विकटताको प्रतिविम्ब रहेको कर्णालीमा विगतदेखि हालसम्म सो सङ्ख्यामा पुल निर्माण सम्पन्न भएको हो । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म कूल २७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएक
भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्दै सांसद आचार्यको टोली

भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्दै सांसद आचार्यको टोली

    प्रकाशित मितिः १७ मंसिर २०८०, आईतवार २१:००
नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा नेताहरुलाई जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा गई पीडितहरूका लागि आवास निर्माण गर्न दिएको निर्देशनअनुसार कांग्रेस नेताहरु जाजरकोटमा खटिएका छन्। यसैक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं सङ्घीय सांसद मोहन आचार्यपनि भूकम्प प्रभावित क्षेत्रका पीडितका लागि आवास निर्माणको काममा खटिएका छन्। उनको नेतृत्वमा गएको बिहीबारदेखि जाजरकोटको विकट क्षेत्र कुशे गाउँपालिका
यसरी पाउँछन् भूकम्पपीडितले अस्थायी आवासबापतको रकम

यसरी पाउँछन् भूकम्पपीडितले अस्थायी आवासबापतको रकम

    प्रकाशित मितिः १५ मंसिर २०८०, शुक्रबार १८:३२
सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ। भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले एक अर्ब ४१ करोड निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए। जाजरकोट र रुकुम पश्चिमका लागि रु ५०/५० करोड, बझाङका लागि रु २५ करोड, बाजुराका लागि रु १४ करोड र सल्यानका लागि र
कर्णालीमा अब ८० सिट क्षमताको जहाज उड्दै

कर्णालीमा अब ८० सिट क्षमताको जहाज उड्दै

    प्रकाशित मितिः १३ मंसिर २०८०, बुधबार १०:४७
१९ देखि ४७ यात्रु क्षमता भएका जहाजका लागि बनाइएको भित्री उपत्यकामा पर्ने सुर्खेत विमानस्थलमा अब ८० सिट क्षमताको क्यानेडियन ड्यास–८ विमान सञ्चालन हुने भएको छ । कर्णाली प्रदेशका दुर्गम जिल्लाहरू प्रवेश गर्ने मुख्य प्रवेशद्धारमा रहेको सुर्खेत विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणले श्री एयरलायन्सले हाल तराईका विमानस्थलमा सञ्चालन गरिरहेको ‘डी ह्याभिल्यान्ड क्यानडा (डीएचसी) ड्यास ८’ विमानलाई मंसिरदेखि स
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

    प्रकाशित मितिः ११ मंसिर २०८०, सोमबार १८:२६
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिएका छन्। अस्थायी आवास निर्माणका लागि सरकारले दिने पहिलो किस्तावापतको रकम प्रभावित नागरिकको हातसम्म पुगिसकेको बताउँदै उपप्रधानमन्त्री खड्काले भूकम्पका कारण भत्किएका संरचना पन्छाउने र तत्कालै अस्थायी आवास निर्माण अहिलेको आवश्यकता रहेकाले सोहीअनुसार काम
प्रदीप पौडेलकाे नेतृत्वमा जाजरकोटमा बन्याे एक सय अस्थायी आवास

प्रदीप पौडेलकाे नेतृत्वमा जाजरकोटमा बन्याे एक सय अस्थायी आवास

    प्रकाशित मितिः ९ मंसिर २०८०, शनिबार १९:१९
नेपाली कांग्रेसका नेता प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा एक सय अस्थायी आवास निर्माण सम्पन्न गरी राजधानी फर्किएको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने निर्णय गरेको थियो। उक्त निर्णय लगत्तै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्र पुगेको थियो। पौडेल नेतृत्वको टोली नलगाड नगरपालिका-४ र ५ नम्बर
मुगुमा चल्न थाल्यो ‘नगर बस’

मुगुमा चल्न थाल्यो ‘नगर बस’

    प्रकाशित मितिः ७ मंसिर २०८०, बिहीबार २१:११
मुगुको छायाँनाथ रारा नगरपालिकाले पहिलो पटक आफ्नो नगर क्षेत्र भित्र सर्व-साधारणका लागी नगरबस सेवा संचालनमा ल्याएको छ। बिहीबारबाट नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र संचालन हुने गरि बस सेवा संचालनमा ल्याएको हो। नगरपालिकाले ८४ लाखमा दुई वटा बस खरिद गरेको छ। नगरपालिका भित्रका ३४ रुट मध्ये पहिलो चरणमा सदरमुकाम गमगढीबाट आठ वटा रुटमा नगर बसले सेवा दिने नगरपालिकाले जनाएको छ। छाँयानाथ रारा नगरपालि
पानीपोखरीमा ३१ वर्षपछि प्रहरीको आफ्नै भवन

पानीपोखरीमा ३१ वर्षपछि प्रहरीको आफ्नै भवन

    प्रकाशित मितिः ७ मंसिर २०८०, बिहीबार २०:४९
कालिकोट र दैलेख सीमा जोडिएको दैलेखको पानीपोखरी प्रहरी चौकीको ३१ वर्षपछि आफ्नै प्रहरी भवन स्थापना भएको छ। जोखिमपूर्ण घरहरूबाट सेवा दिईरहेको प्रहरी चौकीले ३१ वर्षपछि आफ्नै सुविधा सम्पन्न प्रहरी भवनबाट सेवा दिने भएको हो। २०४९ पुस १७ दरबन्दी स्वीकृति भई फागुनमा दैलेखको भैरवी गाउँपालिका ६ स्थित पानीपोखरी प्रहरी स्थापना भएको थियो। स्थापनायता प्रहरीहरू कच्ची घरहरूमा निकै सास्ती झेलेर सेवा दिनुपरेको थ