☰ open Loading... 30 April 2024|  

विकास

माथिल्लो कर्णाली आयोजनाको ड्याम साईटमा विरोधीको कब्जा

माथिल्लो कर्णाली आयोजनाको ड्याम साईटमा विरोधीको कब्जा

    प्रकाशित मितिः १४ श्रावण २०७३, शुक्रबार १०:१९
पश्चिम नेपाल सम्वाददाता डाव (दैलेख), १५ असार । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ड्याम साईट डाव र डावसंगै जोडिएको कर्णाली राजमार्ग छेउछाउमा रहेका ठुला ठुला ढुंगामा आयोजनाको विरोधीहरुले विरोधले शसक्त रुपमा भित्तेलेखन  कार्य गरेर कब्जामा लिएका छन् । यहाँ पुग्ने जो कोही पनि आयोजनाबारे लेखिएको विरोधी भित्ते लेखन पढ्दा आयोजना बन्ने भन्दा पनि नबन्ने आंशका मनमा लिएर फर्कन्छ । नजिकै माथिल्लो कर्णालीक
गाँउमा नयाँ घरहरु बनेपछि ……

गाँउमा नयाँ घरहरु बनेपछि ……

    प्रकाशित मितिः ५ श्रावण २०७३, बुधबार ०९:५६
पश्चिमनेपाल सम्वाददाता दैलेख, ५ साउन । रातो माटोले लिपेको सफा, चिटिक्क घर । वरपर सरसफाई उस्तै । धेरै झुकिन्छन पनि । मुल घरकै आँगन तथा घरछेउमा प्रायजसो टिनले छाएको दुई तलासम्मका घरहरु । यहाँ पुग्ने जो कोहीलाई पनि दंग पर्छन । कस्का लागि अर्को घर बनेको होला ? धेरैको मनमा उत्सुक्ता जाग्नु स्वभाविक नै हो । भाईहरु छुट्टिएर अर्को घर बनाएछन् की भनेर सोच्छन् तर, होईन् । दैलेखको खड्कवाडा गाविसका क
बजेट कटौती गरेकोमा महिलाको विरोध

बजेट कटौती गरेकोमा महिलाको विरोध

    प्रकाशित मितिः १ असार २०७३, बुधबार ०८:५३
नारायण नगरपालिका– ७ का महिलाहरुले परिषद्बाट छुट्याएको नगरस्तरिय महिला लक्षित बजेट कटौती गरेकोमा विरोध गरेका छन् । महिलाहरुले कार्यकारी अधिकृतकै कार्य कक्षमा पुगेर उनीहरुले विरोध गरेका छन् । बस्ती, वडाहुँदै नगर परिषद्बाट छुट्याएको आफ्नो बजेट संशोधनमा काटौती भन्दै कार्यालयमै पुगेर विरोध गरेका थिए । महिलाहरुले खोलेको बसन्तमाला मकै विउ उत्पादन समुहको भवन कम्पाउण्डिङका लागि परिषद्बाट १ लाख छुट्य
अवकाशपछि समाजसेवामा जुट्दै ‘एकबहादुर’

अवकाशपछि समाजसेवामा जुट्दै ‘एकबहादुर’

    प्रकाशित मितिः ८ जेष्ठ २०७३, शनिबार ०८:५५
वेलपाटास्थित चुप्राका एकबहादुर राना ७५ वर्ष नाघिसके । उनी भारतिय सेनाको सुवेदार पदबाट पेन्सन निस्केको पनि २२ वर्ष पुग्यो । त्यसयता उनले शहरमा घरजग्गा बनाएर बस्ने कल्पना समेत गरेनन् । शहरको सुखसुविधाको मोह त्याग्दै उनी गाँउको माया र विकासका लागि सधै अग्रणी भएर खटिरहे । २८ वर्षसम्म जाँगीरको दौरानमा उनी भारतका धेरै ठाँउ चाहारे । धेरै ठाँउमा सामाजिक सेवा गरे त धेरै अनुभवहरु सम्हाले पनि । जव