☰ open Loading... 22 May 2024|  

विकास

मौसमको जानकारी दिने ‘रडार’ सुर्खेतमा निर्माण हुँदै

मौसमको जानकारी दिने ‘रडार’ सुर्खेतमा निर्माण हुँदै

    प्रकाशित मितिः १ मंसिर २०७३, बुधबार ०७:३२
नेपालमै पहिलो पटक मौसम सम्वन्धि पूर्व जानकारी दिने उपकरण ‘रडार’को सुर्खेतमा स्थापना हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले दैलेख र सुर्खेतको सीमानामा पर्ने रातानाङ्गलामा यो उपकरण जडान गर्न लागेको हो । जल तथा मौसमबाट हुने प्रकोप रोक्न र मौसम सम्वन्धी प्रणालीलाई आधुनिकिकरण गर्न विभागले झण्डै ३० करोडको लागतमा रडार स्थापना गर्न लागेको छ । वीरेन्द्रनगर नगरपालिका–२४ रातानाङ्गगलामा निर्माण ह
खानेपानी अायाेजनाका लागि २२ कराेड

खानेपानी अायाेजनाका लागि २२ कराेड

    प्रकाशित मितिः २४ कार्तिक २०७३, बुधबार १४:५९
जिल्लाको खानेपानी तथा सरसफाइको क्षेत्रमा आव ०७३÷०७४ का लागि रु २२ करोड भन्द बढी विनियोजन भएको छ ।  अघिल्लो वर्षको तुलनामा झन्डै रु पाँच करोड बढी रु २२ करोड ४० लाख ८४ हजार विनियोजन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा नयाँ कार्यक्रम भित्रिएसँगै बजेट रकममा समेत वृद्धि भएको हो ।  विगतका क्रमागत आयोजनासँगै जिल्लाका विभिन्न स्थानमा खानेपानी आयोजना नि
कर्णाली करिडोरमा गाडी गुड्यो

कर्णाली करिडोरमा गाडी गुड्यो

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १९:३२
कर्णालीको ‘ग्रोथ एक्सिस’का रुपमा रहेको कर्णाली करिडोरको खुलालुदेखि शान्तिघाटसम्मको १५ किलोमिटरमा रारा कर्णाली यातायात प्रा.लि.ले गाडी यातायात संचालन गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का सहितको यातायात ब्यवसायीको टोलीले बुधबार सडकको अनुगमन गर्दै यातायात संचालन गर्ने तयारी गरेको हो । रारा कर्णालीका ३ वटा जीप सहित शान्तिघाटसम्म अनुगमन टोली पुग्दा त्यहाँका स्थानीयबासीहरु निकै उत्स
माझकाडा खोलामा पुल बन्दै

माझकाडा खोलामा पुल बन्दै

    प्रकाशित मितिः ९ कार्तिक २०७३, मंगलवार ०८:१०
सल्यानको माझकाडामा बन्न लागेको पुल निर्माण कार्यले गति लिएको छ । पुल निर्माणको लागि दिएको समय सकिनै लाग्दा पुल निर्माण कार्यलाई पनि तिव्रता दिएको हो । माझकाडा गाविसको खोलामा पक्की पुल बन्ने भएपछि त्यस क्षेत्रका नागरिक खुशी भएका छन । सल्यानको सल्लीबजार हुँदै सल्यान खलंगा सडक खण्डको माझकाडा खोलामा गाडी सन्चालन भएको ६ वर्ष पछी यस खोलामा पक्की पुल बन्न लागेको हो । कुल १ करोड ९७ लाखको लागतमा निर्
जीर्ण बन्दै रत्न राजमार्ग

जीर्ण बन्दै रत्न राजमार्ग

    प्रकाशित मितिः ५ कार्तिक २०७३, शुक्रबार ०८:११
बाँकेको कोहलपुरदेखि सुर्खेत सदरमुकाम वीरेन्द्रनगर जोड्ने रत्न राजमार्ग दिनप्रति दिन जिर्ण बन्दै गएको छ । समयमै मर्मत सम्भार नहुँदा रत्न राजमार्ग जिर्ण बन्दै गएको हो । ३९ वर्ष पुरानो यो राजमार्गको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । २०५० सालको माघ २६ गतेको मन्त्रीस्तरीय निर्णयले सडक वर्गीकरण गर्ने क्रममा बाँकेको जमुनाहदेखि सुर्खेतको बांगेसिमलसम्मको सडक खण्डलाई रत्न राजमार्ग नामाकरण ग¥यो । १ सय
सुल्झीयो मध्यपहाडी लोकमार्ग विवाद

सुल्झीयो मध्यपहाडी लोकमार्ग विवाद

    प्रकाशित मितिः ४ कार्तिक २०७३, बिहीबार ११:३१
सेनाले जग्गा दिँदा ट्याक खोलियो लामो समयदेखी विवादित मध्यपहाडी लोकमार्ग अन्र्तगत दैलेख सदरमुकाममा नेपाली सेनाले जग्गा उपलब्ध गराएपछि ट्याक खोलिएको छ । सर्वपक्षिय रुपमा सेनालाई जग्गा उपलब्ध गराईदिन माग गरेपछि सदरमुकामस्थित काडाँचौरमा रहेको समरसुर गुल्मको केही भाग जग्गाबाटै ट्याक खोलिएको हो । सांसद सहितको टोलीले सेना जग्गाबाट मध्यपहाडी लोकमार्गको ट्याक खोलेका हुन् । क्षेत्र नम्वर १ का सांसद अम्
पाँच लाखको लागतमा मन्दिर निर्माण

पाँच लाखको लागतमा मन्दिर निर्माण

    प्रकाशित मितिः ३० आश्विन २०७३, आईतवार ०८:००
सल्यानको कोटमौलामा मन्दिर निर्माण गरिएको छ । बागचौर नगरपालिका वडा न ९ कोटमौला धामीढुँगा टोलमा रहेको बगेश्वरी मन्दिर निर्माण सम्पन्न गरेर उद्घाटन गरिएको हो । स्थानियको सक्रियतामा करिब ५ लाखको लागतमा सो मन्दिरको निर्माण गरिएको बताइएको छ । मन्दिर निर्माणका लागी स्थानियको आर्थिक र जनश्रमदान बढी छ । स्थानिय रेशम बहादुर डाँगी, पूर्ण बहादुर डाँगी, राम बहादुर डाँगी, र दिल बहादुर डाँगीले मन्दिरको निर्माण
भुरीगाउँ–तेलपानी सडकलाई बेवस्ता

भुरीगाउँ–तेलपानी सडकलाई बेवस्ता

    प्रकाशित मितिः ११ आश्विन २०७३, मंगलवार ०७:४७
सुर्खेतदेखि बर्दियाको भुरीगाउँ जोड्ने सुर्खेत–भुरीगाउँ तेपालनी सडक निर्माणको योजना अलपत्र परेको छ । सरकारी बेवस्थाका कारण उक्त सडक निर्माण योजना तीन वर्षदेखि अलपत्र परेको हो । आर्थिक वर्ष २०७१÷०७२ यता उक्त सडक योजनाको काम पूर्णरुपमा ठप्प भएको छ । पछिल्लो तीन वर्षदेखि यो सडकका लागि सरकारले बजेट समेत बिनियोजन गर्न छोडेको खवर साझा विसौनी दैनिकमा छ । आधा काम भइसकेको आयोजनामा बजेट विनियोजन नहुँ
३७ ग्रामिण तथा कृषि सडक मर्मत हुने

३७ ग्रामिण तथा कृषि सडक मर्मत हुने

    प्रकाशित मितिः १० आश्विन २०७३, सोमबार १७:३०
सल्यानका ३७ वटा ग्रामिण तथा कृषि सडक मर्मत गरिने भएको छ । बर्षातको समयमा गएको पहिरो तथा खाल्डाखुल्डीका कारण अबरुद्ध रहेका ती सडक जिल्ला विकास समिति सल्यानले मर्मतका गर्ने भएको हो । जसको लागी जिल्ला विकास समिति सल्यानले २१ लाख बजेट बिनियोजन गरेको छ । दशैँ तिहार जस्ता चाडपर्बमा सहजता तथा नियमित गाडी संचालन गर्ने उद्देश्यले जिल्ला विकास समिति सल्यानले मर्मत गर्न थालेको जानकारी दिएको छ । जस अन्र्त
सुर्खेत–मंगलसैन सडक खण्ड सुचारु

सुर्खेत–मंगलसैन सडक खण्ड सुचारु

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १६:१९
लामो समयदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तरगत सुर्खेत–अछामको मंगलसैन सडक खण्ड सुचारु भएको छ । वर्षातसंगै आएको पहिरोले यो खडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलेपछि आईतबारबाट बस सेवा सञ्चालन आएको स्थानीयले बताएका छन् । बर्षातमा आएको पहिरो हटाएपछि सुर्खेतबाट बस अछामको मंगलसैन पुगेको छ । सडक कार्यालयले नियमित काम भैरहेकाले सडक अवरुद्ध नहुने बताएको छ । बस सञ्चालन भएपछि सुर्