☰ open Loading... 28 November 2025|  

विकास

घाटगाउँदेखी घोरेटासम्मको जमिनमा सिंचाई पुर्याउन नयाँ परियाेजना

घाटगाउँदेखी घोरेटासम्मको जमिनमा सिंचाई पुर्याउन नयाँ परियाेजना

    प्रकाशित मितिः २१ पुष २०७३, बिहीबार ०९:३१
छिन्चु (सुर्खेत) । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजना निर्माणसँगै अर्को ठुलो परियोजना भेरी करिडोरको काम पनि अगाडी बढेको छ । भेरी नदी किनाराको जमिनमा सिंचाई पुर्याउने उदेश्यले यो परियोजना सञ्चालनमा आएको हो । वर्षौदेखी भेरी नदी किनारा आसपासका नागरिकहरुको जमिन सुख्खा नै रहन थालेपछि सिँचाई पु¥याउनका लागि यो परियोजना अघि सारिएको आयोजनाका निर्देशक शिवकुमार बस्नेतले जानकारी द
मुलुकभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै

मुलुकभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै

    प्रकाशित मितिः २० पुष २०७३, बुधबार १७:१०
काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ । मन्त्रालयले मुलुकभरका २१७ नगरपालिकामध्ये एक सय ४३ नगरपालिकालाई सौर्य सडक बत्ती जडान गर्न रु ५० करोड विनियोजन गरेको हो । मन्त्रालयले जनहसभागितामा आधारित रहेर सौर्य सडकबत्ती जडान गर्न दुई सय १७ नगरपालिकासँग प्रस्ताव आह्वान गरेको थियो भन
धनगढीलाई ‘स्मार्ट सिटी’ बनाइने

धनगढीलाई ‘स्मार्ट सिटी’ बनाइने

    प्रकाशित मितिः १७ पुष २०७३, आईतवार १५:५३
धनगढी । सांसद पुष्करनाथ ओझाले धनगढीलाई ‘स्मार्ट सिटी‘ बनाउने प्रतिबद्धता एक वर्षपछि कार्यन्वयनमा आउने बताएका छन्  । अङ्ग्रेजी नयाँ वर्ष आरम्भका अवसरमा आज यहाँ अयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका युवा नेता ओझाले अत्तरियादेखि धनगढीसम्मको छ लेनको सडक, खुटियादेखि दिपायलसम्मको ‘फास्ट ट्र्याक’, धनगढी उपमहानगरमा सघन सहरी विकास कार्यक्रम, चक्रपथ निर्माण, पूर्वपश्चिम राजमार्गदेखि भारतीय सीमासम्मका द
ग्रामीण सडकको स्तर सुधार गरिँदै

ग्रामीण सडकको स्तर सुधार गरिँदै

    प्रकाशित मितिः १७ पुष २०७३, आईतवार १३:३६
डडेल्धुरा । यहाँका १८ गाविस र दुई नगरपालिकामा सडकको सुविधा पुगेसँगै ग्रामीण सडकको स्तरोन्नतिसमेत भइरहेको छ । दिनहुँ साँघुरो बाटामा जोखिमपूर्ण यात्रा गरिरहने सर्वसाधारण सडकको स्तर सुधार हुन थालेपछि हर्षित वनेका छन् । यात्रु र गाडी चालक दुवैले सास्ती भोग्दै आएका बेला सडक सुधार हुनाले अप्रिय घटना हुनबाट समेत जोगिएको उग्रतारा सार्वजनिक यातायातका गाडी चालक गङ्गाराम भट्टले बताए । “साँघुरो बाटाका क
सडक पक्की बनाउने कार्य सुरु

सडक पक्की बनाउने कार्य सुरु

    प्रकाशित मितिः १३ पुष २०७३, बुधबार ११:३७
कालीकोट ।  सदरमुकाम मान्म बजारको प्रवेशद्धारको रुपमा रहेको जिरो प्वाइन्टदेखि जिल्ला बिकास समितिको कार्यालयसम्मको सडकमा आरसीसी गर्ने कार्य शुरु भएको छ । जिल्ला बिकास समितिको कार्यालय कालीकोटको समन्वयमा सहरी बिकास तथा भवन डिभिजन कार्यालय जुम्लाको कार्यक्रम अन्तर्गत करिब १ सय ५० मिटर बाटोमा आरसीसी गर्ने कार्य सुरु भएको स्थानीय बिकास अधिकारी प्रदीपराज अधिकारीले बताए । २० प्रतिशत स्थानीय उपभोक्ताको
२५ गाविसका लागि नापी र मालपोत

२५ गाविसका लागि नापी र मालपोत

    प्रकाशित मितिः ९ पुष २०७३, शनिबार १०:५१
२५ गाविसका सेवाग्राहीलाई सुविधा पु¥याउने उद्देश्यले दैलेखको दुल्लुमा नापी र मालपोत कार्यालय स्थापना गरिएको छ । क्षेत्र नम्वर २ को मुकाम दुल्लुमा जनताको माग बढेपछि नापी तथा मालपोत कार्यालय स्थापना गरिएको हो । सातादिन दिन लगाएर सदरमुकाम सेवा लिने गरेका पश्चिम दैलेखका सेवाग्राहीहरु अव दुई दिनमै दुल्लुबाट सेवा पाउनेछन् । कार्यालय स्थापनासंगै छिटो छरिदो रुपमा अव दुल्लुबाट सेवा पाउने छन् । राज्यले
पुल त बन्यो, सडक बनेन

पुल त बन्यो, सडक बनेन

    प्रकाशित मितिः ८ पुष २०७३, शुक्रबार ०९:५९
जाजरकोट । जाजरकोट–डोल्पा सडकको रिम्ना—छेपारे खण्डमा यात्रुले सधैँ सास्ती खेप्नु परेको छ । यस खण्डमा सम्बन्धित पक्षले सडक निर्माणमा बेवास्ता गर्दा यात्रु आवतजावत गर्न कठिनाइ भएको हो । यही खण्डको भेरी नदीमा पाँच महिनाअघि नै पक्की पुल बनेको छ । तर रिम्ना–छेपारे सडक निर्माण अझै सुरु भएको छैन । उक्त सडक निर्माण गरेर यातायात सञ्चालन गर्नु त परै जाओस्, कसले बनाउने भन्नेमै विवाद देखिन्छ । ६ सय मिटर दूरी
रामघाट र दशरथपुर जोड्ने पक्की पुलको शीलान्यास

रामघाट र दशरथपुर जोड्ने पक्की पुलको शीलान्यास

    प्रकाशित मितिः २ पुष २०७३, शनिबार १५:४२
रामघाट (सुर्खेत) । भेरीगंगा नगरपालिकाको रामघाट र दशरथपुर जोड्ने पक्की पुलको शीलान्यास गरिएको छ । शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र पूर्व गृहमन्त्री तथा सुर्खेत क्षेत्र नम्बर एकका सांसद पूर्ण बहादुर खड्काले संयुक्त रूपमा पुलको शीलान्यास गरेका हुन । २५ करोड ३२ लाख ४१ हजार ७०७ रुपैयाँको कुल लागत मध्य २३ करोड ६२ लाख ६७ हजार ५९३ रुपैयाँमा पक्की पुल निर्माण कम्पनीसंग कबोल भएको छ
सुदूर पश्चिम जाेड्ने दाेस्राे ढाेका खुल्याे

सुदूर पश्चिम जाेड्ने दाेस्राे ढाेका खुल्याे

    प्रकाशित मितिः १ पुष २०७३, शुक्रबार १०:३१
उद्टघाटन भइसकेकाे पुल पुनः उद्घाटन गरिँदै कालिकास्थान (अछाम) । गत असार पहिलो साता नै मध्यपहाडी राजमार्ग अन्तरगत दैलेखको साई खोला र अछामको कालिकास्थान गाविसको टोड्केसाल स्थित कर्णाली पुलको उद्घाटन गरिएको थियो । वर्षातले कर्णाली बढेपछि गत असारमै निर्माण सम्पन्न भएको पुल एक समाहरोविच सवारी आगमन लागि खुल्ला गरिएको थियो । दैलेख र अछामका कन्याहरुले एक समाहरोहविच संयूक्त रुपमा पुजा गरेपछि सवारी
डडेल्धुराका विभिन्न स्थानमा आठवटा पुल निर्माण

डडेल्धुराका विभिन्न स्थानमा आठवटा पुल निर्माण

    प्रकाशित मितिः ३० मंसिर २०७३, बिहीबार १४:३५
डडेल्धुरा । डडेल्धुराका विभिन्न गाउँका मानिसलाई वारिपारि जान र खोला तर्न सजिलोका लागि खोलामा पुल निर्माण कार्य धमाधम भइरहेको छ । यो आर्थिक वर्षभित्र नै काम सम्पन्न हुने गरी जिल्लाका विभिन्न स्थानमा आठवटा पुल निर्माण भइरहेको जिल्ला प्राविधिक कार्यालयका सहायक सवइन्जिनियर टेकबहादुर भण्डारीले जानकारी दिए । जिल्लाका विभिन्न स्थानीय खोला र नदीमा दुईवटा स्टिल ट्रस र छवटा झोलुङ्गे पुल निर्माण भइ