☰ open Loading... 17 November 2024|  

उपनिर्वाचन

ट्रक र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

    प्रकाशित मितिः ७ चैत्र २०८०, बुधबार ११:४४
चितवनमा ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकजनाको मुत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ स्थित कुसुनटारका ३२ वर्षीय सोमलाल लामा रहेका छन्। गएराति नारायणगढ–मुग्लिङ्ग सडक खण्ड अन्तर्गत मुग्लिङ्ग तर्फ जादै गरेको ना ७ ख ७६४ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकल दासढुङ्गामा एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। गम
बीच सडकमा ट्रक दुर्घटना

बीच सडकमा ट्रक दुर्घटना

    प्रकाशित मितिः ६ चैत्र २०८०, मंगलवार २०:४१
चितवनको नारायणगढ-­मुग्लिन सडकखण्ड अन्तर्गत घुमाउनेमा एक ट्रक दुर्घटनामा परेकाे छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बा ३ ख ८३८० नम्बरको ट्रक मंगलबार साँझ साढे ४ बजेको समयमा दुर्घटनामा परेको हो। ट्रक चालक काभ्रेपलान्चोकका अन्दाजी ३५ वर्षिय सुरेश थापा सामान्य घाइते भएका छन्। ट्रकमा उनी एक जना मात्र सवार थिए। ब्रेक नलागेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। हाल ट्र
बागलुङ बस दुर्घटना मृतकको संख्या ९ जना पुग्यो (पूर्ण विवरण सहित)

बागलुङ बस दुर्घटना मृतकको संख्या ९ जना पुग्यो (पूर्ण विवरण सहित)

    प्रकाशित मितिः ६ चैत्र २०८०, मंगलवार ०७:२४
बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मङ्गलरबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्या
बागलुङ बस दुर्घटना: मृतकको सङ्ख्या ८ पुग्यो

बागलुङ बस दुर्घटना: मृतकको सङ्ख्या ८ पुग्यो

    प्रकाशित मितिः ५ चैत्र २०८०, सोमबार २१:४९
बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा मृतकको संख्या ८ पुगेकाे छ। मृत्यु हुनेमा चारजना पुरुष र चार महिला रहेका छन्। उनीहरुकाे सनाखत भने हुन सकेको छैन। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएकाहरूको शव सङ्कलन कार्य भइरहेको छ। घाइतेहरू मध्य २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

    प्रकाशित मितिः ५ चैत्र २०८०, सोमबार २०:२६
दाङमा सोमबार भएको जिप दुर्घटनाका घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने थप ६ जना घाइते भएका छन्। घाइतेमध्ये बबई गाउँपालिका– १ का ४५ वर्षीय जितबहादुर बुढाको उपचारका क्रममा पौने १२ बजेतिर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार दुर्घटनाका घाइतेमध्ये चालक बबई–१ का ४७ वर्षीय लोकबहादुर राना र स्थानीय ५० वर्षीय जोकब
बागलुङमा बस दुर्घटना: ७ जनाको मृत्यु, ३० घाइते

बागलुङमा बस दुर्घटना: ७ जनाको मृत्यु, ३० घाइते

    प्रकाशित मितिः ५ चैत्र २०८०, सोमबार २०:०३
रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको रात्रिबस बागलुङमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। रुकुम पश्चिमबाट मध्य पहाडी लोकमार्ग हुँदै काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस सोमबार साँझ पाँच बजेको समयमा बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीमा दुर्घटना भएको हो। दुर्घटनामा ३० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीका अनुसार अहिले घाइत

सडक दुर्घटनामा मालपोत कार्यालय प्रमुखको मृत्यु

    प्रकाशित मितिः ५ चैत्र २०८०, सोमबार १०:४७
भैरहवामा भएको सडक दुर्घटनामा मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुख तिलक रावतको मृत्यु भएको छ। भैरहवाबाट लुम्बिनी आउँदै गरेको बा २१ च ७५५३ नंम्बरको कारले गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल अगाडि सडकमा ठक्कर दिँदा रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भैरहवा लुम्बिनी सडक खण्डको बेथरीबाट भैरहवातर्फ आउँदै गरेको रावत चढेको मोटरसाइकल र भैरहवाबाट लुम्बिनीतर्फ जाँदै ग

टिपरले च्यापिएका चालकको घटनास्थलमै मृत्यु

    प्रकाशित मितिः ४ चैत्र २०८०, आईतवार २१:१५
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– ३ सालघारीमा टिपरले च्यापिएका चालकको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी– ३ सालघारीको भित्री सडकखण्डमा पाल्पाबाट सिमेन्ट कम्पनीको चुनढुंगा लोड गरी आउँदै गरेको लु.१क ५२८१ नम्बरको टिपर नियन्त्रण गुमाई सडकदेखि ४० मिटर तल खसेको हो। दुर्घटनामा परी टिपरचालक नवलपुरको गैँडाकोट नगरपालिका– १३ बेल्डिहा बस्ने २७ वर्ष

मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

    प्रकाशित मितिः ४ चैत्र २०८०, आईतवार १७:२८
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरेमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ। साइकलमा जाँदै गरेको पथरीशनिश्चरे नगरपालिका–१० का ५० वर्षीय प्रेमबहादुर चौहानलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प २२१७ नम्बरको मोटरसाइकलले पथरीशनिश्चरे–१ स्थित पश्चिम बस स्टेण्डमा साइकल यात्रीलाई ठक्कर दिँ
महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’

महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’

    प्रकाशित मितिः ३ चैत्र २०८०, शनिबार १२:२१
कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ । भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा यहाँ नेपाल कमर्सियल आर्टिस्ट सङ्घले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरण गरिएको छ । सङ्घमा आबद्ध दक्ष कलाकारले महेन्द्रनगर सौन्दर्यकरण गर्न श्रमदान गरेका छन् । हरेक वर्ष अरनिको दिवसको अवसरमा सामाजिक कार्य गर्दै आएको आर्टिस्ट सङ्घले नयाँ काम गर्ने उद्देश्यले भीमदत