☰ open Loading... 16 September 2025|  

देश

अपराधिक गतिविधिमा संलग्न तीनसयलाई कारवाही

अपराधिक गतिविधिमा संलग्न तीनसयलाई कारवाही

    प्रकाशित मितिः १७ आश्विन २०७३, सोमबार १९:३४
घोराही नगर क्षेत्रमा शान्ति सुरक्षामा खलल् पु¥याएको भन्दै प्रहरीले २ सय ८४ जनालाई कारवाही गरेको छ । बैशाखदेखि हालसम्म मादक पदार्थ तथा लागु औषध सेवन गरी होहल्ला गर्ने ३४ महिलासहित २ सय ८४ जनालाई कारवाही गरिएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख सुर्य थापाले जानकारी दिएका छन् । नगर प्रहरीले गरेको विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा प्रहरी निरीक्षक थापाले २ सय ८४ मध्य ३७ जनालाई आवश्यक कार
पाँच पाँच वर्षमा चुनाव हुने गाउँ बारे जान्नुहोस्

पाँच पाँच वर्षमा चुनाव हुने गाउँ बारे जान्नुहोस्

    प्रकाशित मितिः १६ आश्विन २०७३, आईतवार १४:५६
नेपालमा स्थानीय निकायको चुनाव नभएको करिव १८ वर्ष भइसक्यो । २०५४ सालमा भएको स्थानीय निकायको चुनावपछि अहिलेसम्म अर्को स्थानीय निकायको चुनाव हुन सकेको छैन । सरकारले चाँडै नै स्थानीय निकायको चुनाव गराउने बताउँदै आएको पनि धेरै भइसक्यो । तर नेपालकै एउटा गाविस जहाँ हरेक ५र५ वर्षमा गाविस चुनाव हुन्छ । र, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरु निर्वाचित हुन्छन् । उक्त गाविस हो हिमाली जिल्ला हुम्लाको
यात्रुको भेषमा राजमार्गमा प्रहरी परिचालन

यात्रुको भेषमा राजमार्गमा प्रहरी परिचालन

    प्रकाशित मितिः १६ आश्विन २०७३, आईतवार १०:०३
झण्डै दुई महिनादेखि खाली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुखमा मोहन आचार्य आएका छन् । तीन ठुला चाडपर्व नजिकीदै गर्दा नयाँ प्रहरी प्रमुख (एसपी) पाएको सुर्खेत प्रहरीले चाड पर्व लक्षित नयाँ योजनाहरु पनि सार्वजनिक गरेको छ । गत विहीबारदेखि सुर्खेत प्रहरी प्रमुखको जिम्मेवारी समालेका प्रहरी उपरिक्षक (एसपी) आचार्यले दशैँ लगायतका चाडपर्वमा अपराधिक गतिविधि हुन नदिने प्रतिवद्धता जनाएका छन् । आईतब
प्रहरीका समाचार बहिस्कार गर्दै पत्रकार आन्दोलनमा उत्रिए

प्रहरीका समाचार बहिस्कार गर्दै पत्रकार आन्दोलनमा उत्रिए

    प्रकाशित मितिः १५ आश्विन २०७३, शनिबार १५:१४
यही असोज ९ गते भएको पत्रकार माथिको दुव्र्यवहारलाइ लिएर कालिकोट पत्रकार महासंघले छानविन समिति गठन गरेको छ । कालिकोटका पत्रकारहरु माथि दिनानु दिन भईरहेका श्रृखलाबद्ध आक्रमणका घटनाका बारमा साझा धारणा बनाउन महासंघको बैठक शनिबार बसेको थियो । प्रकाशीत समाचार सामाग्रीका बिषयमा पत्रकार पवित्रकुमार शाही र रमेश रावल माथि भएको प्रहरी दुब्र्यहार र यस अघि श्रृखंलाबद्ध एकपछि अर्को पत्रकार माथि भएका घटनाहरु लगा
‘म्यादी सरकारले देशलाई गम्भीर सङ्कटमा लैजाने – नयाँ शक्तिका संयोजक भट्टराई

‘म्यादी सरकारले देशलाई गम्भीर सङ्कटमा लैजाने – नयाँ शक्तिका संयोजक भट्टराई

    प्रकाशित मितिः १५ आश्विन २०७३, शनिबार १५:०२
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् । नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले भारतसँग भएको २५ बुँदे सम्झौता देशको हितविपरीत रहेको बताए । संयोजक डा। भट्टराईले भारतसँग सम्झौता भएको दिन आफूलाई निद
बेलासपुर मन्दीर निर्माणमा बजेट संकट

बेलासपुर मन्दीर निर्माणमा बजेट संकट

    प्रकाशित मितिः १४ आश्विन २०७३, शुक्रबार १६:२१
दैलेख जिल्लाको प्रशिद्ध धार्मिक, ऐतिहासिक, पूरातात्विक र सामरिक महत्व बोकेको वेलासपूर बटुकभैरवको मन्दिर पूर्ननिर्माणका लागि बजेट अभाव भएको छ । बजेट अभाव हुँदा मन्दिर पुनःनिर्माण हुन सकेको छैन । २०७३ जेठ २ गते पुन:निर्माण थालिएको मन्दिर हालसम्म एकतला मात्र निर्माण भएको छ । कलात्मक तीनतले मन्दिर निर्माण गरिने योजना छ । दभबिकउगचजिल्ला विकास समिति दैलेखले तयार पारेको डिजाईन स्टिमेटमा वेलासपूर मन्दिर
शिक्षकहरुलाई जिशिअको कार्यकक्षबाट निकाल्दा…

शिक्षकहरुलाई जिशिअको कार्यकक्षबाट निकाल्दा…

    प्रकाशित मितिः १३ आश्विन २०७३, बिहीबार १५:५१
एउटै विद्यालयमा एउटै तहमा अध्यापन गराईरहेका शिक्षकहरुले तलब सुबिधामा फरक ब्यवहार गरेको भन्दै उच्च माविका शिक्षकहरु जिल्ला शिक्षा कार्यालय पुगेपछि विवाद भएको छ । दुईदर्जन बढी उच्च माविका शिक्षकहरु शिक्षा कार्यालय पुगेपछि जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी बाबुराम काराखेती आक्रामक भएको शिक्षकहरुले बताएका छन् । जिशिअ कारखेतीले हपारेर शिक्षकहरुलाई आफ्नो कार्यकक्षबाट बाहिर निकाले थिए ।
प्रेस सेन्टरको सचिवमा भण्डारीको उम्मेदवारी

प्रेस सेन्टरको सचिवमा भण्डारीको उम्मेदवारी

    प्रकाशित मितिः १३ आश्विन २०७३, बिहीबार ११:३७
नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको प्रथम अधिवेशनमा जुम्लाका पत्रकार नरेश भण्डारीले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । असोज १३ र १४ गते राजधानीमा सम्पन्न हुन लागेको अधिवेशनमा उनले सचिव पदमा दाबी गरेका हुन् । भण्डारी काठमाडौंबाट प्रकाशित प्रतिवद्धता म्यागजिनका प्रकाशक तथा सम्पादक हुन् । पत्रकारिताको नेतृत्वबाट कर्णालीको उत्पीडन अन्त्य गर्न आफूले उम्मेदवार
८४ पिस लागु औषधसहित दुई पक्राउ

८४ पिस लागु औषधसहित दुई पक्राउ

    प्रकाशित मितिः ११ आश्विन २०७३, मंगलवार १८:३९
सुर्खेत प्रहरीले रत्नराजमार्ग अन्तरगत लेखपराजुल–६ सत्तरी सनीमोडबाट ५ लिटर कोरेस र ८४ पिस अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरी निरिक्षक केशवराज ज्ञवालीको कमाण्डमा खटिएको प्रहरीको बिशेष टोलीले पक्राउ गरेको हो । ग ४ प २९३९ नम्बरको मोटरसाईकलसहित वीरेन्द्रनगर १० खजुरा बस्ने २४ को विनय मल्ल र सोही ठाउँका वर्ष २८ का ललित जंग मल्ललाई पक्राउ गरिएको छ । चेकजाँचका क्
कस्को लापरवाहीले मृत्यु भयो ६ महिने गर्भवती शोभाको ? (भिडियोसहित)

कस्को लापरवाहीले मृत्यु भयो ६ महिने गर्भवती शोभाको ? (भिडियोसहित)

    प्रकाशित मितिः ११ आश्विन २०७३, मंगलवार १४:४९
अस्पतालको लापरवाहीले मृत्यु भयो :  आफन्त अस्पतालले उपचारमा कुनै लापरवाही गरेको छैन्, आरोप गलत हो : निमित्त प्रमुख डा. खड्का अत्यधिक रक्तश्रावले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा उपाचार गराइरहेकी ६ महिने एक गर्भवती महिलाको मृत्यु भएको छ । दैलेख बाँसी–४ देउनबाडाकी करिव २२ वर्षिय शोभा शाहीको मंगलबार विहान १० बजे उपचारको क्रममा मृत्यु भएको हो । सोमबार साँझ ८ बजे एक्काशी रक्तश्राव भएपछि थप