☰ open Loading... 15 September 2025|  

देश

२२ कैदीबन्दीलाई आममाफी

२२ कैदीबन्दीलाई आममाफी

    प्रकाशित मितिः ४ आश्विन २०७३, मंगलवार १८:३६
सविंधान दिवसका अवसरमा २२ कैदीबन्दीलाई आममाफी दिएको छ । सविंधान दिवसको असरमा दाङवाट २२ कैदीको कैद मिनाह गरिएको हो । नेपाल सरकारले चालचलनमा सुधार आएका र ४० प्रतिशत कैद भुक्तान गरिसकेका २२ जना कैदीवन्दीले बाँकी कैद जीवनको छुटकारा पाएको तुलसीपुरका जेलर रेश्मीराज अधिकारीले जानकारी दिए । कैद मिनाह हुने कैदीहरुमा तुलसीपुर कारागारबाट १६ जना र घोराही कारागारबाट ६ जना रहेको जनाईएको छ । कारागार प्रसाशनले ४
कतै दीपावली, कतै सुनसान

कतै दीपावली, कतै सुनसान

    प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार १९:५३
सन्र्दभ संविधान दिवस लामो संघर्षपछि गत वर्ष (असोज ३ गते) नयाँ संविधान निर्माण भयो । संविधान घोषणाहुँदा कतै धेरैमा खुसी छाएपनि मधेस केन्द्रीत दल अन्दोलनमा होमिए । संविधान घोषणा भएको एक वर्ष पुगेको छ । दशैभरी नै दिवसको अवसरमा दिपावली गर्न राष्ट्रिय मुल समारोह समितिले आफू मातहतका निकायलाई निर्देशन र राजनीतिक पार्टीलाई अनुरोध गरेको थियो । तर सुर्खेतमा नेकपा एमाले बाहेक अन्य दलले दिपावली नै मनाएनन
‘गोल हान्ने नेताले हो, हामीले हार्यौं त के भयो ?’

‘गोल हान्ने नेताले हो, हामीले हार्यौं त के भयो ?’

    प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार १७:०४
दलका नेतालाई सिडिओको व्यांग्य जनताले छानेर पठाएका प्रतिनीधिले निर्माण गरेको नेपालको संविधान २०७२ घोषणा भएको एक वर्ष पुरा भयो । सरकारले तीन दिन देशभरी नै दिवसलाई उत्सवको रुपमा मनाउन मातहतका सरकारी कार्यालयलाई निर्देशन दिएको थियो । दिवस मनाउने क्रममा पहिलो दिन (असोज २ गते) सुर्खेत स्थित सरकारी कर्मचारी र जिल्लास्थित राजनीतिक दलविच मैत्रीपूर्ण फुटवलको आयोजना गरिएको थियो । खेलमा राजनीतिक दलले ३ गोल
संविधान जारी भएको एक वर्ष पूरा, दिवसमा विविध कार्यक्रम गरिदै

संविधान जारी भएको एक वर्ष पूरा, दिवसमा विविध कार्यक्रम गरिदै

    प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार ०७:५४
संविधानसभाबाट संविधान जारी भएको एक वर्ष पूरा भएको छ । एक वर्ष पुरा भएको अवसरमा सरकाले विशेष कार्यक्रम गरी संविधान दिवस मनाउँदै छ । संविधान दिवसको अवसरमा सुर्खेतसहित देश भर विविध कार्यक्रम गरी मनाइदैछ । सुर्खेतमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिदैछ । तर मधेसकेन्द्रि दलले भने संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने जनाएका छन् । संविधान जारी भएको अवसरलाई सरकारले तीन दिन कार्यक्रम गरी मन
इन्जिन फेलहुँदा काष्ठमण्डको विमान दुर्घटना : छानबिन आयोग

इन्जिन फेलहुँदा काष्ठमण्डको विमान दुर्घटना : छानबिन आयोग

    प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार ०७:३८
कालिकोटको चिलखायामा एयर काष्ठमण्डपको विमान दुर्घटनामा पर्नुको मुख्य कारण ‘इन्जिन फेल हुनु’ रहेको छानबिन आयोगले निष्कर्ष निकालेको छ । जहाज दुर्घटनाबारे आइतबार पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई प्रारम्भिक प्रतिवेदन हस्तान्तरण गर्दै समिति अध्यक्ष एवं पूर्वसचिव यज्ञप्रसाद गौतमले इन्जिन बन्द भएपछि फोर्स ल्याण्डिङ्गका लागि कालिकोटतर्फ मोडिएको जहाज क्र्यास ल्यान्डिङ्गमा परिणत भएको बताए । ‘नेपालगञ्जबाट ज
पुनःसंरचना विरुद्ध तातिदै बाँके

पुनःसंरचना विरुद्ध तातिदै बाँके

    प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार ०७:२१
सर्बोच्च अदालतको सर्किट बेन्च भइसकेको नेपालगन्जमा उच्च अदालत नतोएिको भन्दै नेपालगन्जका कानुन व्यवसायीहरु पुनराबेदन अदालतको बेन्च बहिस्कार गरी आन्दोलनमा उत्रिए । सरकारले दांगको तुल्सीपुरमा उच्च अदालत तोकेर नेपालगन्जमा बाँके र बर्दिया हेर्न गरी इकाई तोकेपछि कानुन व्यवसायी आन्दोलनमा उत्रिएका हुन । आन्दोलको नेतृत्व कानुन व्यवसायीहरुको संगठन नेपाल बार एशोसिएसयन पुनराबेदन बारले गरेको छ । उनीहरुले आईतबा
पुनरावेदन अदालतको नाम परिवर्तन

पुनरावेदन अदालतको नाम परिवर्तन

    प्रकाशित मितिः २ आश्विन २०७३, आईतवार १८:४४
पुनरावेदन अदालत तुलसीपुरको नाम परिवर्तन गरि उच्च अदालत लेख्ने प्रक्रिया आइतबार शुरु भएको छ । गत बुधवार मात्रै मन्त्री परिषद्को बैठकले पुनरावेदन अदालत तुलसीपुरसहित देशका १४ वटा पुनरावेदन अदालतहरुलाई उच्च अदालतका रुपमा परिवर्तन गर्ने निर्णय गरेको थियो । यो संगै आइतबारदेखि मुलुकको संघीय सात संरचना अनुरुप सातवटा प्रदेशमा सातवटा उच्च अदालत स्थापना हुनेछन् । प्रदेश नं. ५ को उच्च अदालत दाङको तुलसीपुरम
विद्युत सुचारु भएको दुई महिनामै बन्द

विद्युत सुचारु भएको दुई महिनामै बन्द

    प्रकाशित मितिः २ आश्विन २०७३, आईतवार १८:०१
प्राधिकरण प्रमुखले जानी जानी विद्युत काटेको सेवाग्राहीको आरोप विद्यतु अवरुद्ध भएको दुई वर्षपछि सञ्चालन आएको पोतमारा साना जलविद्युत आयोजना फेरी बन्द भएको छ । पावर हाउसमा रहेको विद्युत हिटरमा खरावी आएपछि एक्काशी भदौ ३० गतेदेखि विद्युत सेवा अवरुद्ध भएको थियो । विद्युत अवरुद्ध भएपछि सञ्चालन गर्नमा प्राधिकरणले कुनै चासो नदिएको आरोप सेवाग्राहीको छ । सार्वजनिक सूचना जारी नगरेर विद्युत सेवा अवरुद्ध गर्न
भारतले स्वीकार गरेन नेपालको संविधान

भारतले स्वीकार गरेन नेपालको संविधान

    प्रकाशित मितिः १ आश्विन २०७३, शनिबार ०८:२१
भारतले ‘समावेशी संवादमार्फत असन्तुष्ट पक्षका माग सम्बोधन गरेर मात्र नयाँ संविधान कार्यान्वयनमा ल्याउन नेपाललाई दबाब दिएको छ । संविधानलाई स्वागत र समर्थन गर्न नेपालले गरेको आग्रह उसले पुनः अस्वीकार गरेको छ । भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तामा उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संविधानमा असन्तुष्ट सबै पक्षका आकांक्षा समेट्न आग्रह गरे। यो खबर आजको नागर
पश्चिम नेपालका कुन कुन जिल्लाका कर्मचारी सरुवा भए (विवरणसहित)

पश्चिम नेपालका कुन कुन जिल्लाका कर्मचारी सरुवा भए (विवरणसहित)

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार २०:०४
उपसचिव ८४, अधिकृत ४१ र २८० जना सुब्बा जिल्ला विकास समिति सुर्खेतका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीको सरुवा भएको छ । उनको शुक्रबार समान्य प्रशासन मन्त्रालयले भूमि सुधार मन्त्रालयमा सरुवा गरेको हो । यस्तै, बाजुरा र दाङ जिविसका स्थानीय विकास अधिकारीद्वय अर्जुनप्रसाद सुवेदी र रमेश गौतमलाई पनि भूमिसुधार मन्त्रालयमा सरुवा गरेको छ । प्युठानका स्थानीय विकास अधिकारी शीव प्रसाद रेग्मी पनि भूमि सुधार