☰ open Loading... 17 May 2024|  

देश

दैलेखमा कुन दलको कती भोट ? यस्तो छ अङ्कगणितः

दैलेखमा कुन दलको कती भोट ? यस्तो छ अङ्कगणितः

    प्रकाशित मितिः २८ आश्विन २०७४, शनिबार १८:४६
दैलेख जिल्लामा ११ वटा स्थानीयतहहरु रहेका छन् । यसअघि भएको स्थानीय तहमा नेकपा एमालेले ३ नगरपालिका सहित ७ स्थानीय तह जितेको थियो भने काँग्रेसले १ नगरपालिकासहित ४ स्थानीय तह जितेको थियो माओवादी केन्द्र र अन्य साना दलहरुले कुनैपनि स्थानीय तह जित्न सकेनन् ।   हाल प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा दलहरुले जोड घटाउ शुरु गरिसकेका छन् । यहि मत परिणामलाई आधार मान्दा आगमी मंसिरमा हुन गइ
दाजुको हत्या गरेको १७ वर्षपछि भाइ पक्राउ

दाजुको हत्या गरेको १७ वर्षपछि भाइ पक्राउ

    प्रकाशित मितिः २७ आश्विन २०७४, शुक्रबार १७:५९
बुद्धिमान पुन सल्यान । सल्यानमा दाजुको हत्याको आरोपमा भाइलाई प्रहरीले १७ वर्षपछि पक्रेको छ । जिल्लाको शारदा नगरपालिका–१२ स्यानिखाल मुलडाँडाका ३७ वर्षीय विजय गोसाई १७ वर्षपछि पक्राउ परेका हुन् । उनलाई तुलसीपुर उपमहानगरपालिका–१ छोटेगाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । १७ वर्ष अघि उनले आफ्नै दाजु हेरम गोसाईलाई हँसिया प्रहार गरी फरार भएको थिए ।
 सुस्त श्रवण भएका बालबालिका उच्च तहको शिक्षाबाट बञ्चित

 सुस्त श्रवण भएका बालबालिका उच्च तहको शिक्षाबाट बञ्चित

    प्रकाशित मितिः २७ आश्विन २०७४, शुक्रबार ११:०४
सुर्खेतः सुस्त श्रवण भएका बालबालिकाहरु उच्च शिक्षाबाट बञ्चित भइरहेका छन् । आधारभुत तहसम्मको शिक्षा प्राप्त गरे पनि उनीहरुले उच्च शिक्षा पाउन सकेका छैनन् । मध्य सुदुरपपश्चिम क्षेत्रमा रहेका सुस्त श्रवण (कान नसुन्ने) बालबालिकाहरु उच्च शिक्षाको पर्खाइमा छन् । कान नसुन्ने समस्या भएका बालबालिकाका लागि यस क्षेत्रमा पर्याप्त विद्यालय छैनन् । प्रदेश नम्बर ६ को सुर्खेतमा एउटा मात्र विद्यालय छ । जहाँ आधारभ
घर फर्कदै बालश्रमिक

घर फर्कदै बालश्रमिक

    प्रकाशित मितिः २६ आश्विन २०७४, बिहीबार १७:५८
दैलेख । कामको खोजीमा सहरबजारतिर बालश्रमिकको रुपमा रहेका बालकहरु अहिले धमाधम आफ्नो घरतिर फर्कन थालेका छन् । गरिवीकै कारण कमाई तथा सुन्दर सपना बोकेर गाँउबाट शहर बजारतिर हानिएका दैलेखका ती बालश्रमिकहरु अहिले आफ्नै गाँउमा फर्किएका हुन् । फर्कीएर आफ्नो पढाई पुरा गर्ने लगायतका योजना छ उनीहरुको । दशैंपछि मात्रै यहाँका ४ बालकहरु आफ्नो घर फर्किका । दैलेखका विभिन्न ठाँउमा अलपत्र अवस्थामा रहेका ती बालकहरु
अब नेपालमा राष्ट्रिय दल कति ?

अब नेपालमा राष्ट्रिय दल कति ?

    प्रकाशित मितिः २६ आश्विन २०७४, बिहीबार ०७:४६
काठमाडाैं । स्थानीय तहमा प्राप्त मतको आधारमा विश्लेषण गर्दा प्रतिनिधिसभाको निर्वाचनपछि ६ देखि ७ दल मात्रै राष्ट्रिय दल बन्ने देखिएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा गरिएको व्यवस्थाअनुसार ३ प्रतिशत मत ल्याउने दल मात्र राष्ट्रिय दल बन्छ र त्यस्तो दलले मात्र समानुपातिकमा सिट पाउँछ । यही अनुपातमा मत खसेमा बढीमा ७ दल मात्रै राष्ट्रिय दल बन्न सक्ने पूर्वआयुक्त दोलखबहादुर गुरुङको विश्लेषण छ । – एमाले, कांग
कर्णालीले देशको अर्थतन्त्र मजबुत पार्ने क्षमता राख्दछ : राष्ट्रपति

कर्णालीले देशको अर्थतन्त्र मजबुत पार्ने क्षमता राख्दछ : राष्ट्रपति

    प्रकाशित मितिः २५ आश्विन २०७४, बुधबार १७:०३
सागर परियार । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीसँग देशको अर्थतन्त्र बलियो बनाउने क्षमता रहेको बताउनुभएको छ । चन्दननाथ नमूना माध्यमिक विद्यालय खलंगाको नवनिर्मित विज्ञान प्रयोगशालाको भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कर्णाली अथाह सम्भावना र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र भएको औल्याएकी हुन । “कर्णाली क्षेत्र भाषा, संस्कृति, कलाको ऐतिहासिक भूमि हो नै, त्यसको अलवा दुर्लभ वनस्पति तथा वन्
प्रयोगशाला उद्घाटका लागि राष्ट्रपति जुम्ला आउदै

प्रयोगशाला उद्घाटका लागि राष्ट्रपति जुम्ला आउदै

    प्रकाशित मितिः २५ आश्विन २०७४, बुधबार ०९:००
सागर परियार जुम्ला । राष्ट्रपति विद्यादेवि भण्डारी आज जुम्ला अाउन लागेकी छन् । चन्नदननाथ नमुना माध्यमिक विद्यालयमा नवनिर्मित विज्ञान प्रयोगशालाको उद्घाटन गर्न राष्टपति भण्डारी जुम्ला आउन लागेकी हुन् । जुम्लाको कृषि सम्भावना तथा चुनौतीका बारेमा झण्डै १० मिनेटकाे अन्तरक्रिया कार्यक्रमम सहभागि हुने समेत कार्यतालिका राष्ट्रपतिका प्रेस सल्लाहकार माधब शर्माले जानकारी दिए  । राष्ट्रपति जुम्ला आउने भ
कान्छा पत्रकार अाचार्यकाे उद्घाेष ‘९० घण्टाकाे अन्तरवार्ता गर्छु’

कान्छा पत्रकार अाचार्यकाे उद्घाेष ‘९० घण्टाकाे अन्तरवार्ता गर्छु’

    प्रकाशित मितिः २४ आश्विन २०७४, मंगलवार १८:३९
सुर्खेत । कान्छा पत्रकार सुजन आचार्य यति बेला मिडियामा राम्रै छबि बनाउन सफल भएका छन्। उनले गरेको कामले यतिबेला अाचार्यकाे चर्चा चुलिएकाे छ । सानै उमेरबाट पत्रकारितामा हाेमिएका अाचार्य नेपालकै कान्छा पत्रकारको नामले नै चिनिन्छन । नेपाल सरकारका प्रधानमन्त्रीदेखि उच्च अाेदामा रहेका ब्यक्तिसँग ९० घण्टाकाे अन्तरवार्ता लिएर बिश्व रेकर्डमा नाम लेखाउने याेजनामा कडा परिश्रम गरहेकाे उनले जानकारी दिए । उन
लौकी खोलामा बस खस्यो, दुईको मृत्यु

लौकी खोलामा बस खस्यो, दुईको मृत्यु

    प्रकाशित मितिः २४ आश्विन २०७४, मंगलवार ११:५४
दाङ  । दाङ र बाँकेको सीमानामा पर्ने लौकी खोलामा रात्री बस खस्दा दुई जनाको मृत्यु भएको छ। अन्य १२ घाइते भएका छन्। काठमाडौँबाट धनगढी जाँदै गरेको ना४ख ८२५५ नम्बरके बस मंगलवार बिहान बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित लौकी खोलामा खसेको हो । उद्धारमा खटिएका स्थानीय चिरन्जीवी केसीले दुईजनाको शब निकालेको र अन्य १२ घाइतेको उद्धार गरेको जानकारी दिए। ‘एक जना महिला र एकजना पुरुषको शब निकालिएको हो,’उनले
प्रदेश ६ को सुर्खेत र ७ को दिपालय वा धनगढी अस्थायी राजधानी

प्रदेश ६ को सुर्खेत र ७ को दिपालय वा धनगढी अस्थायी राजधानी

    प्रकाशित मितिः २३ आश्विन २०७४, सोमबार १६:३९
काठमाडाैं  । संघीय संरचनाअनुसार मुलुकमा १५ वटा मन्त्रालय राख्न प्रस्ताव गरिएको छ। हाल विद्यामान ३१ वटा मन्त्रालयलाई घटाएर १५ वटा मात्र मन्त्रालय राख्न प्रस्ताव गरिएको हो। मुलुकलाई संघीय संरचनामा विद्यमान मन्त्रालयलाई समायोजन गर्दा १५ वटा मन्त्रालय रहने सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता शिवहरि न्यौपानेले जानकारी दिए । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको अधिकार सम्पन्न